Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : प्रतिक्षा

~राज अनुराग~ दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~परिजात~ अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तँ ज्योतिमान सुब्बाको पनाति !

~लक्ष्मण राजवंशी~ एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिर्णयको पीडा

~मधुवन पौडेल~ अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रे !

~हिमाल घिमिरे~ एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ । दशैँको बेला थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश

~सुरेन उप्रेती~ हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : सर्वज्ञ र सेक्स

~किशोर पहाडी~ कोठा सानो छ। अँध्यारो हुनुपर्ने हो, तर … झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति । चारवटा भित्ता छन्‌ । सेता छन्‌ । एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ। एउटा भित्तामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~ हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : उत्तेजित घेरा

~पुषकर लोहनी~ डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : लोग्ने

~कमला सरूप~ ‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : पाइप

~भवानी भिक्षु~ “ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लमहि र दमाई चरो

~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : घोर्ले

~पोषण पाण्डे~ रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट । साधनाको चिल्लो चम्किलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरिदत्त

~विश्वेश्वरप्रसाद कोइराला~ हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~वेद प्रसाद कंडेल ‘युबराज’~ दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परालकाे आगाे

~गुरुप्रसाद मैनाली~ (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मट्ठु

~खेमराज पोखरेल~ म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ । म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माहुरी, फूल र मान्छे

~आनन्द पौड्याल~ एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमाक्षा

~अज्ञात~ उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।” अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~ भाग : १ “तिमी आखिर यस्तो किन छौ ?” “तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?” “यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाकाे डोरी

~भावाना लुँईटेल ~ आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : सेतेसँग म

~गोपाल विरही~ (१) मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~ साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ । एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुनासो

~कृष्ण धरावासी~ बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading →

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment