रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास
- समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य
- बाल कविता : बिचरी चरी
- गीत : बरु पत्थरको निर्जिव मुर्ती
- पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा
- समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण
- थारू भाषी लेख : थारु भाषा एक परिचय
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
Category Archives: नेपाली काव्य
कविता : एउटा दियो हुँ म
~दीप हाँडिगाउँले~ सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म मन्दीरमा बालेको तिमीले एक धुप हुँ म नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म
कविता : तिमी र म
~सोम खनाल~ मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु मैले भने रगतले तिम्रै नाम लेखिदिउकी तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी । मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु तिम्ले भन्यौ बचाउन जे … Continue reading
उज्ज्वल जी.सी.का १५ हाइकुहरू
~उज्ज्वल जी.सी.~ १. बनियो दाश भोको पेट रोएर शुन्य उपाय । २. बनेछ देश बाठाका ऑंगनीमा गाउँ दुर्गम । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत ।
छन्द कविता : विवशता
~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ । पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।। ज्यामी भै जसले ठुला … Continue reading
वियोगी बुढाथोकीको केही मुक्तक
~वियोगी बुढाथोकी~ पत्रिकाको डोको बोक्दै गर्छु वारपार कति फाल्नु कति राख्नु असाहित्यिक झार गाली गलौज मीठो लाग्छ प्रेमपूर्ण भएपछि स्वागत गर्छु पठउनु है रचना लगातार । एउटा पत्र लेखेको थें पठाऊँ कसोगरी सम्झनाले ऐंठन गर्दा रुन्छु धरधरी खा’को विष लाग्नु … Continue reading
कविता : फुलेको जवानी !
~प्रभा भट्टराई~ अहा ! जिन्दगीमा सुनौला पला ती सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती छँदा कोपिला, फक्रँदाका कहानी छुटे, शेष भो लौ, फुलेको जवानी ! अनेकौँ कडा ग्रीष्मका तप्त राप सही, शुष्क हेमन्तको दृष्टिपात शरद्को उज्यालो, बसन्ती बिहानी
गीति कविता : कसरी म बाँचु ?
~रन्जु ‘मार्ग’~ मझेरीमा बस्छिन उनी पिई गहको आसुँ आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ? सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन छाँया केही देखिन भने टोलाएर हेर्छिन
क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
~क्षेत्र प्रताप अधिकारी~ थुम्का मुन्तिर- सुरुङभित्र सानो तामाको टुसो । किशोरीबोट छातीमा मीठो चोट काचो बेलौती । कुरैकुरामा तामा खाने तिर्सना ओइलाएछ । सालीको भट्टी – तातेको तिनपाने
कविता : ट्युब स्टेशनमा एक साँझ
~रवि प्राञ्जल~ एउटा अधुनातन गाइने विरहको धूनमा आफ्ना निपूण चलायमान औंला हरुले छेड्दैछ गितारका तारहरु यो खुल्ला आकाश विहीन भूमिगत स्थलमा यो के हुदैछ मलाइ ? उड्दैछु म आकाशमा
कविता : म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु
~डा. दुबसु क्षेत्री~ मान्छेलाई सबैभन्दा प्यारो सायद उसको स्वतन्त्रता हो स्वतन्त्रता नहुनु भनेको निश्चास हो, उनीहरूलाई मैले भनेको थिएँ मलाई तिमीहरू जुहारत दिन्छौ र मेरो अस्तित्व माग्छौ भने म मान्दिन मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ
कविता : दीप
~अनुकूल प्रकाश~ म मा पाप छैन ,म निस्पाप, जलिरहेछु,बलिरहेछु ! म मा कलंक छैन, म निस्कलंक, जलिरहेछु,बलिरहेछु ! म मा स्वार्थ छैन,म निस्वार्थ, जलिरहेछु,बलिरहेछु ! म मा डाहा छैन, इर्श्या छैन, न घामसित ,न जुनसित न घामको प्रचण्ड कीरणसित, न … Continue reading
छन्द कविता : मलामी
~शोभा आधिकारि~ छन्द : झ्याउरे के देखनु पर्यो आज यो मैले ,सुनसान ठौँउमा देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई … Continue reading
कविता : ए कर्णाली
~अनु~ म आफु दख्खिन बगेकै बेला, कर्णाली, तिमी पनि दख्खीन बगेको सुन्दा, बिलखमन्द भएको छु, तिमीले मलाई भनेका थियौ, पसिना चुहाये, यहाँ धान फल्छ, पाखुरा बजारे, यहाँ सुन फल्छ, तर के भयो आज यस्तो? तिम्रो त रहर थियो,
कविता : बिराम !
~रुमन न्यौपाने ‘अमन्त’~ म निद्रामा छु गहीरो निन्द्रामा तिमी निन्द्रामा छौ अबचेतन अबस्थामा । चेष्टा गरे ब्यूँझाउन सजग होउ, बोधपुर्ण बन । तिमी बिना पटरीमा कुद्धै छौ । बनिबनाउ संरचना छोड्दैछौ ।
कविता : बहिनी
~अनिल नेम्बाङ~ बहिनी! म अस्ती झैँ सिसा भएको भए हजार टुक्रा हुन्थें आज। या त पत्थर भएको भए कता कता उच्छिटिन्थेँ शायद। धन्न परार सालको तिहारमा तिमीले उनेको मखमलीको माला
कविता : म
~लक्ष्मी प्रसाद देवकोटा~ स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु !
कविता : हिंडे म त बिदेश
~रामचन्द्र कार्की~ आफ्नै देशमा केही गरौ भन्ने जोश थियो, सुन्दर शान्त हराभरा राख्ने सोच थियो । यहि माटोमा पसिना पोखी पोखि हासौ, भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ । तँ यो पाटी म यो पाटी घरमै हानाथाप, पदको लागि तछाड … Continue reading
कविता : पखालिदेऊ उसको सिउँदोको सिन्दुर
~जीवन क्षेत्री~ पखालिदेऊ उसको सिउँदोको सिन्दुर छोट्याइदेऊ उसको लामो कपाल पुछिदेऊ उसको ओठको लाली मेटाइदेऊ उसको नङको पालिस पोखिदेऊ उसको हातमा युगौंदेखि जमेको दही थमाइदेऊ उसको हातमा यौटा मशाल सत्य र न्यायको जीतका लागि बढिरहेको चेतनासँगै छिनाइदेऊ उसका पाउजुहरू
कविता : स्वतन्त्रताको लागि आवाजहरु
~टंक सम्वाहाम्फे~ उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
कविता : पहिले/अहिले
~प्रणिका कोयु~ हाँसो उठ्दैछ सरकार म हाँसौ है हजूर? सानो स्वरमा? हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु प्रभू, आँखा पिरो भयो मन गाँठो पर्यो हजूर रूने आज्ञा पाउँ
कविता : नयाँ नेपाल
~तिर्थ प्रसाई ‘ अभिनव’~ हिजोआज, हरेक दिन थेत्तरो महलले जीर्ण झुपडीलाई फकाउँछ, ‘आइज, तेरो र मेरो बिहे गर्नुपर्छ ।’ ‘किन?’ प्रश्न झर्छ झुपडीको–
कविता : आदिवासी धुवाँ
~राजा पुनियानी~ “गावं छोड़ब नाहीं मां-माटी छोड़ब नाहीं जंगल छोड़ब नाहीं” उसलाई पृथिवीबाट लखेटियो त्यसैले उसले पृथिवीलाई नै काँधमा हालेको छ उठिरहेछ लखेटिएको पानीबाट आदिवासी धुवाँ
कविता : मेरी आमा
~बाबु त्रिपाठी~ टारीमा कुटो कोदालो लाउँछिन् हिलो मैलोसँग खेल्छिन् पसिना हो कि औँलाहरू रोप्छिन् तर फल्ने बेलामा सुनका झुप्पाहरू फलिदिन्छन् । पक्कै पनि– मेरी आमा र माटोबीच
छन्द कविता : सपनाकी प्रियतमा
~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading
कविता : इन्क्लाव जिन्दावाद
~मोहनविक्रम सिंह~ आँखा खोल सुन अब इन्क्लाबको आवाज यो हिमचुली नाघी आयो क्रान्तिको सन्देश हो नयाँ आज हाम्रो साइत महान् हाम्रो यात्रा छ आँखा उठाऊ माथि हेर हाँसिरहेछन् भाष्कर मुर्दाहरूका घाटमा
गजल : हामीलाई फुटाउँदैछन्
~राहुल पुन~ हेर हेर हामीलाई फुटाउँदैछन् फाइदाफेरि उनैले उठाउँदैछन् वर्षौंदेखि सँगै मिली बसेका भौगोलिक रुपमा छुट्टाउँदैछन्
कविता : देश रोएको बेला
~बासु शर्मा ~ आफू उभिएको माटो आफू हिँडेको बाटो खै कसरी मजबूत हुने होला जब कि देश उठाउने बिँडो बोकेकाहरु मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर आपसी गाली गलौजमा उत्रन्छन् र, लाज शरम पचाएर नाङ्गानाङ्गै नाचेर उफ्रन्छन्
कविता : मौसम/बेमौसम
~डा.रुपक श्रेष्ठ ~ शिशिर सधैँझैँ पोहर पनि ओढेर धेरै अँध्यारो लिएर थोरै उज्यालो आईपुग्यो लिएर क्रिशमस त्यही अँध्यारो र उज्यालोलाई बेरेर आएको ठिही देखेर जिससले प्यारले पठाए रोटी र पवित्र पेय आफ्नै खून र पसिनाको फुसफुस भेँडाका ऊनहरुसँगै
कविता : मलाई माफ गर
~पवन शर्मा~ म दौडिँदै अतालिँदै पुलिस थाना पुगेँ अनि निवेदन गरेँ महाशय ! मेरो बलात्कार भो मलाई न्याय बक्स होस् चकित हुँदै पुलिसले सोध्यो कहाँ ? कसरी ? को ? कहिले ? मैले भने हे न्यायकर्ता ! मेरो भावनाको बलात्कार … Continue reading
कविता : मेरो कोठा
~बिक्रम ज्ञवाली~ केहि तस्बिर झुन्डिएको भित्ता तल सानो खाट यत्र तत्र फालिएका लुगाहरु कुनामा हस्तमैथुनको ब्रिय्य लागेका टिस्यु पेपरहरुको टुक्रा सिरानी र त्यसको तल प्रयोग हुन नपाएका कन्डमहरु हो यो मेरो कोठा हो
गजल : कसैलाई काँडा लाग्छ
~कमल प्रकाश पौडेल ~ संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ | कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ || समथर सतहमा, चरित्र छन् अनेकथरी | मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ ||
कविता : सही बाटो
~युद्धप्रसाद मिश्र~ संकीर्णताको परखाल नाघी यथार्थ वैज्ञानिक पन्थ लागी पीडितमा जागृति बत्ति बाल भगाइद्यौ भारतका दलाल प्रगति भो अब व्यापक जाज्वल परिसके प्रतिगामीहरू तल
