Category Archives: गीत

Songs

गीत : युवा आवाज

~विष्णुप्रसाद खनाल~ रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र संघीयता विरूद्धमा अभियान मूलमन्त्र परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२ मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि संविधान अन्योलमा छ जिम्मेवार दलदेखि सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं संघीयता विरूद्धमा सारा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रेमको माला

~नीर शाह~ प्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई तिमी मेरो जीवनको उज्यालो हौ म सधैं तिम्रो साथ रहन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नौ सय खोला

~यादव खरेल~ नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २ नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि नौ सय खोला बादलले ढाके म रोइरहेछु भनि ठाने है २ बाडुल्की लागे म … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक गीत : वनमा सर्लङ्ग

~हिरण्य भोजपुरे~ वनमा सर्लङ्ग रुख सुक्यो नहुनु मायाले दिल दुख्यो डढेलोले वन ध्ढेको कसले देख्छ मन बलेको । लेउतीभित्रै लेउ जत्ति पाइन मायाको भेउ कत्ति

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : तिम्रै निम्ति

~रञ्जित ज्ञवाली~ तिम्रै निम्ति मखमली चोली लिई आउँला केही बर्ष पर्ख अझै डोली लिई आउँला हिरा मोती जुहारत सक्दिन म ल्याउन सिंदुरले रंगाउन होली लिई आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गाउँ गाउँ लाग्यो

~महेश बर्तमान रानामगर~ मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाममा पनि माया

~चाँदनी शाह~ घाममा पनि माया लागेको छ पानीमा पनि माया परेको छ फूलमा पनि माया फुलेको छ रुखमा पनि माया झुलेको छ हामीले सायद देख्न सकेनौँ कि देख्नुमै मायाको माने लुकेको छ आँखाले पनि माया हेरेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : पश्चिम कोही पूर्व घर

~गोपाल योन्जन~ पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो कर्णाली, महाकाली, कोशी कँही बागमती हिमालकै जलधारा एउटैको छ नाम कति

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : भीरबाट खसे

~श्याम तमोट~ भीरबाट खसे उठ्न होला सजिलो आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो । हजुर साह्रै अप्ठेरो । भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो ।

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : खाडीको पीडा

~दान ब. थापा ~ शोषणको घेराभित्र काम गरेको गाउँघरको सम्झनाले रोइराखेको देखे मैले अरब खाडीमा यो बिरानो मरुभूमिको तातो घाममा शोषणको ……………………………….. कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने कोही रहेछन् मरुभूमिमा भेंडा चराउने कोही रहेछन् बाटो खन्दै घर बनाउने हात खुट्टा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खास त केहि छैन

~किशोर घिमिरे~ खास त केहि छैन यो जीबनमा जिन्दगानीमा । म निदाको छैन आझै नी तिम्रो यादमा बिउँझेकै छु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के भनि बोलाऊँ

~दिपा एवाई राई~ के भनि बोलाऊँ बैमानीले ज्यानै लिएछ जालि माया गाँस्नेले यो मायालाई एक्लै पारेछ के भनि बोलाउ.. पापी नजरले बाटो छेकेछ एक्लो मेरो जवानीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै दिन भो तिम्रो झझल्को

~विश्व बल्लभ~ धेरै दिन भो तिम्रो झझल्को यो मनमा आउन छोडिगो कतै तिमीले माया मार्‍यौ कि मलाई साँचै नै भुलिदियौ कि पिरती यो जिन्दगीमा केबल तिमीसँग दुई मुटुको ढुकढुकी एउटै थियो रंग भेट नहँदा मसँग सोध्ने मेरो बानी भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सारा नाता तोड़ी दियौ ।।।।

~बाबु लामा~ देउरालीलाई साची राखी लायको माया चौतारीमा बसि छुट्टायौ देवि देवता भाकी खाएको कसम भञ्ज्याङ्मा पुगि छुट्टायौ ए स्वार्थी मायालु सन्सारबाट बिदा लिने मलाई बनायौ जङ्घार तर्दा खेरी हातेमालो गरि सङ्गै तरौ भन्थेउ जीउँदै जादा आउने दुख सुख सङ्गै … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी म

~कृष्ण प्र. पाण्डे~ केटा – तिमी ढल्दो रात रोक ——म ढल्किँदो जुन छोप्छु केटी – त्यो मलिलो मन भरी ——म प्रितीको फूल रोप्छु केटा – आऊ आऊ काख मेरो ——किन राख्नु अझै दूरी ? केटी – प्रिय रोक रोक छिटो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले पराई

~लोकराज अधिकारी~ तिमीले पराई ठानेपछि पराई हुन के भो र तिम्रो मेरो बिचको नाता पनि भन्नु के रह्यो र आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ हाँस्दा तिमी सँगै हाँस्छु रूँदा सँगै रून्छु भन्थ्यौ तिमी बादल बन्यौ भने … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : यो मन त मेरो नेपाली हो

~मपन भुसाल~ जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति ब्यथाहरू सहेर, इतिहासमा कथा त लेखेकै छ न नै लडाईँको मैदानबाट भागिदिन्छ,

Posted in स्वदेश गान | Tagged , | Leave a comment

रक्तिम गीत : क्रान्ति नाँच्दै आउने छ

~मोहनविक्रम सिंह~ मलाई अरु केही केही चाहिन्न बादलको अलिकति गर्जना देऊ कुखुराको पहिलो डाँको देऊ सूर्यको पहिलो किरण अनि तुफानको वेगवान संगीत देऊ मलाई अरु अरु केही चाहिन्न।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नहारेकै जाती

~रेशमकुमार सुनुवार~ जिन्दगीमा सधैंभरि नहारेकै जाती सास हुन्जेल आशा नमारेकै जाती कहिले चढ्यो शिखरमा कहिले तल झर्‍यो बग्दै जाँदा समय त्यो ऊ त छक्क पर्‍यो आफै ले आफै लाई मारमा नपारेकै जाती

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले फूल जाँची हेरेँ

~दुर्गा लामिछाने~ मैले फूल जाँचीहेरेँ मैले पथ्थर जाँचीहेरेँ कहिले फूलसँग कहिले पथ्थरसँग सबैसँग बाँचीहेरेँ कोमल सोची फूल छुँदा फूलैले काटिदियो बरु मेरो दु:ख पथ्थरले खुसीसँग साटिदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बल गरेर

~बिपिन किरण~ बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरा आशक्तिका

~ उन्नती बोहरा ‘शीला’~ मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : प्रतीक्षा गर मेरी मायालु

~राजेन्द्र रिजाल~ प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुराउँछ कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : गाउँ–गाउँबाट उठ

~श्याम तमोट~ गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ। हातमा कलम हुनेहरू, कलम लिएर उठ बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~ मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तो मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ मेरो टोपी … Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~ तिमीले जति नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा आँसुका झरीले ब्यथाका बादलले आएर कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : विवश मेरो कथा भनुँ त

~कृष्ण प्र. पाण्डे~ विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला विवश मेरो कथा भनुँ त***** ल आऊ बस मारी पलेंटी , गर्नुछ मैले धेरै कुरा भो क्रोध छोड मेरी प्रेमिका … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म सानो

~हिरण्य भोजपुरे~ म सानो, घाम, जून र आकाश सानो जब मेरो मन सानो, जब मेरो आँखा सानो म ठूलो, घाम, जून र आकाश ठूलो जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो । दुबोको तरेली र तरेलीमा लझने दुई थोप … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले मृत्युको अनुभव गरिसकें

~ज्योतिराज अधिकारी~ मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मृत्यू आनन्द रैछ । मृत्यू शान्ति रैछ । मृत्यू कामना रैछ । मृत्यू भावना रैछ । … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आकाशभरि

~महेश बर्तमान रानामगर~ आकाशभरि नौ लाख तारा एउटै तारा साथ छैन आशु धेरै बगी सक्यो अझै भन्छौ घात होईन मुटु चुडी फुल भन्छौ पीडा के हो वात छैन साथ छोड्या छैन भन्छौउकालीमा हात छैन अघिअघि तिमी हिड्छौ भेट हुने आशा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिउँभन्दा चिसो आगोभन्दा तातो

~नीर शाह~ हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो गाउँको ठिट्टो म

~प्रेम विनोद नन्दन पहराको छातीबिच फुलेको म फूल सकेसम्म हुनेछैन जिन्दगीमा भूल यो गाउँको ठिटो म, कान्छा मेरो नाम आउँदै जाँदै गर्नू है, सबलाई रामराम पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment