रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Author Archives: Editor
कविता : धैर्य
~केशब थापा~ आफ्नै हातबाट चिल्पिरहेछ यो समय। घामको पहिलो किरणले हराएको शीतजस्तो इन्द्रेणी रहर बोकेर कहाँ उक्लन सक्नु त्यो मनको सगरमाथा ??
कथा : वृद्धाश्रम पुगेकी मेरी हजुरआमा
~ललिता तामाङ~ बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो । लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो बिर्सेंछु … Continue reading
कविता : बेरोजगार…….
~तुलसी चिन्तक भट्टराई~ निराश अनि दुःखी मन लिएर सानो झिनो आशा लिएर बजारका गल्ली गल्लीहरुमा भौतारिदै हिडिरहेको छ एउटा बेरोजगार भोको पेट, उदासी चेहरा, पुरानो जुत्ता पुरानै छ लुगाहरु पनि घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै कामको खोजीमा हिड्दैछ … Continue reading
कविता : पराजयको गीत
~पञ्च विस्मृत~ दनदन बलिरहेछ आगो दनदन, दनदन ।।। फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन् खरानी हुँदैछन् आफ्नै आँखाअगाडि आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग हे भगवानुको भावमा उभिएको छ मूक समय । एक जोडा लाचार हात जहाँ सन्ततिका तसबिरहरु छन् लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा … Continue reading
कविता : गाउँको कथा
~तारा पराजुली~ अरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ।
गजल : विवसताको मान्छे ‘म’
~शालिकराम मुसाफिर~ बाध्यता र विवसताले सेरिएको मान्छे म हत्कडि र काडे तारले घेरिएको मान्छे म । गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।
गजल : गुन्गुनाउने धेरै देखें
~अनु भट्टराई~ हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें
लघुकथा : सुन्दर फूलहरू
~कात्यायन~ – मेरी ठूली हस्यांग-फस्यांग गर्दै आई | स्कूलको ड्रेस नै नफुकाली मलाई ग्वाम्ल्यांगै अंगालो मारी र अगाडि उड्नलाई तम्तयार भएको लगेजहरूलाई खल्लो आँखाले हेरी र स्याँ-स्याँ गर्दै भनी, – “बाबा! बाबा! फूलहरूलाई जत्ति धेरै हेर्यो त्यत्तिनै धेरै सुन्दर हुन्छन्’रे … Continue reading
स्वदेश गान : हिमाल हाँसेको
~निकेशराज पोखरेल~ आहा कति राम्रो सेतो हिमाल हाँसेको ! हिमालको फेदमा डाँफे मुनाल नाचेको !! तराइ पहाड डाडा पाखा हरियो बनैमा ! चन्द्र सुर्य झण्डा मेरो बस्यो मनैमा !!
कविता : आऊ न सुटुक्क
~दीपक कुमार ज्ञवाली~ बयान हुन्छ सुन्दरता को सुन्दर, कस्तो तिम्रो हिस्सी परेको मुहार बत्तीस दन्त मिलाएका हारजस्ता बारुलाको जस्तो सुन्दर कम्मर । हिडाई लचक लचक हात्ति समान कति गरुँ तिम्रो सुन्दरताको बयान गुन्जन्छ पाउजुको छम्छम् आवाज ति बाहु सजीएको छ … Continue reading
कविता : बाटो
~भेषराज रिजाल~ यो बाटो कुल्चिएर थिचिएर दोबाटो चौबाटोमा बाँडिएर कहीँ भीरमा ठोक्किएर कहीँ खहरे खोल्साहरुमा लछारिएर वर्षौँदेखि पछारिइरहेछ यो बाटो हिँड्नेहरु कहाँदेखि कहाँसम्म पुगे यहीँ सदनदेखि सडकसम्मका
कथा : एलिजा मिस
~राशि पाण्डे~ उद्घोषकले माइक समात्दै सुरिलो स्वरमा चिच्याइन्, “आर यु रेडी ?” दर्शकहरूले ठूलो स्वरमा जवाफ फर्काए ! “यस ऽ ऽ ऽ” उनले फेरि अझ ठूलो स्वरमा चिच्याइन, “आर यु रेडी ?” “यस वी आ’ ऽ ऽ ऽ ?” हल … Continue reading
बाल कथा : अचम्मको देश
~कार्तिकेय घिमिरे ~ एकदिन कान्छी र म शहर घुम्न भनेर हिड्यौं । बाटोमा मैले थुप्रै अचम्मका दृश्यहरु देखें । एउटा केटो बाटोमा चकलेट खान लागेको थियो । उसले खाने चकलेट झिलिमिली कागजले बेरेको निकै राम्रो थियो । हेर्दा खेरी त्यो … Continue reading
कविता : समय
~रन्जु ‘मार्ग’~ अचानक, मेरो पोस्टबक्समा यस्तो पत्र आयो पत्रमा लेखिएको थियो प्यारी साथी, सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा! उमेरले हामी धेरै फरक छौं … तिमी भर्खरकी छौ, म बुढी भै सकें… मलाई थाहा छ – तिमी मलाई बुझ्छयौ,
कथा : समाचार भएको एउटा कथा
~सन्तोष चिमरिया~ झोला बोकेर उड्नु अघि उसले एउटा चिटिक्क परेको सानो घर बनाएर बाउआमालाई सार्यो । रिन त उसले गएको ३ महिनामै ब्याज सहित तिरिसकेकै थियो त्यसमाथी आमालाई अलिकति” पकेट मनि” पठाईदियो । आमा खर्च त गर्दिन थिईन तर पुरानो … Continue reading
कविता : कठैबर….
~राम श्रेष्ठ~ चम्किलो त्यो सूर्यको किरण, फेरि अन्धकार रातमा हराउन पुग्छ, अनकन्टार त्यो कहालि लाग्दो दहमा, निर्मल यि भावनाहरु डुब्न पुग्छ, कठैबरा यि भावनाहरु चर्किन खोज्छ, यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ,
कथा : खेताला लोग्ने
~देबकी के सी~ धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले।बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए।‘घरपरिवारको बोझले थिचिएर धेरै … Continue reading
गजल : मिठासमा राखिएको छ
~पूर्णिमा प्रतिबिम्ब~ “प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ ! भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ ! नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ किनेको दिन हेरेपछि बाकासमा राखिएको छ !
कविता : जंगबहादुर कहिल्यै मर्दैन
~समाश्री~ यो देश जहाँ हरेकले हरेक दिन बांगो रुख हेरेर आफ्नो गर्दन छाम्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर यो देश जहाँ हरेकले हरेक दिन नाना माना र छाना बक्सिस माग्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर
कविता : प्रिय गुलाफ
~नवीन अनुपम रावत~ तिम्रो र मेरो भेट नभएको पनि बर्षौं बितेछ । आजकै दिन पोहोर सालको भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं हेर त म एक बर्ष पुरानो भएर फेरि तिमी समक्ष यी खाली हात लिएर हाजिर भएको छु । हुन … Continue reading
कविता : गोविन्द केसी तिमी याद आउनेछौ
~अनुप जोशी~ गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं तर एकदिन यस्तो त दिन आउनेछ जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन् जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ … Continue reading
कथा : ‘वेश्या’सँग आधा घण्टा
~मनीषा अवस्थी~ ‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा नहुँदो रहेछ ।’ अठार वर्षकी युवतीको यो जवाफले म अवाक् भएँ । रत्नपार्कको पश्चिमपट्टिको कुनामा भेटिएकी ती युवतीले एक दिन सुनाएकी थिइन् यो कथन । … Continue reading
कविता : आँशु
~राजेन्द्र शलभ~ जब अचानक तिमी मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं मैले केही सोच्नै सकिनँ । मैले केही गर्नै सकिनँ कुनै पुरानो घाऊ बल्झियो कि अतीतको कुनै पल याद आयो कि मेरै कुनै कुराले दुख्यो कि बुझ्नै सकिनँ मैले ।
नियात्रा : ब्रुनाईका सात दिन
~अविनाश श्रेष्ठ~ हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै … Continue reading
कविता : चित्रहरु बनाई रहंदा
~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले
कविता : युद्धको पक्षमा
~पुरुषोत्तम सुवेदी~ आँखामा जुन उन्माद छ सपनाको उज्यालो फ्रेममा त्यो निद्राबाट रूपान्तरित होइन जीवनबाट निःसृत जीवन नै हो जसका लागि लड्यौँ हामीहरू उज्यालो युद्धको निरन्तरता । कहिले घामपानी देखियो इन्द्रेनीसाथ
कविता : बिदेसिएका सन्तान हेर्दै
~मञ्जु काँचुली~ वृक्षले आफ्नो घाँटी तन्काएर आफ्ना सन्तान हाँगा र पातहरूलाई माथिमाथि हेरिरहेछ धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै बिदेसिँदै गएका आफ्नासन्तानलाई परपरसम्म हेरिरहेछ सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ
कविता : आमा
~तीर्थ श्रेष्ठ~ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन्
कविता : परम्परा
~डा. बेञ्जु शर्मा~ कैयौँ वर्षअघिदेखि मेरो कोठामा झुन्ड्याइएको थोत्रो तस्बिर कीरा–मुसाले खाइसकेको झम्पाट तस्बिर बानी परेको आँखाले मात्र ठम्याउन सक्ने एउटा थोत्रो आकार ठिङ्ग उभिइरहेको तस्बिर
कविता : नाम सोध्दा थाहा छैन भन्छे
~अशेष मल्ल~ घाँसकोपहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकी छे उकालो नाम सोध्दा ‘थाहा छैन’ भन्छे परिचय हराएकी आफैदेखि टाढा बिनामूल्य जीवन बाँचेकी को होली ऊ ?
कविता : बाइपङ्खी घोडा
~इन्दिरा प्रसाई~ ती टापका आवाजहरू सुदूर कतै हो कि होइन जस्तो फर्कन पनि सकेनन् अन्ततः हराए कि ? त्यस दिन पनि हजुरआमाले हालेको कथा सार्थक साँच्चिकै सार्थक भएझैँ