Author Archives: Editor

प्रेम लिम्बु नुगोका ५ हाइकुहरु

~प्रेम लिम्बु नुगो~ जनतालाई हर्ष न बिस्मात छ यो संबिधान । [1] नेताहरु त

Posted in हाइकु | Tagged | Leave a comment

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कविता : आऊ प्रेमीहरू मिलेर

~निर्मला अर्याल~ आजको जुनेली रातमा ताराहरूको झिलमिलाहटमा मायालुलाई नियाल्न मन लागेको छ मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : जीवन हाम्रो संग्लो पानी हो

~डा रामविक्रम सिजापति~ जीवन हाम्रो संग्लो पानी हो सलल राजै खोला झैं बगौं सलल मानिस हो मानिस भै मानिसमै हराऔं

Posted in नेपाली गीत | Tagged | Leave a comment

थारू भाषी गजल : आइहो बरात लैके

~सलिना कुमारी चौधरी~ टुँह् डुल्हा मै डुल्ही बनम आइहो बरात लैके सज् ढज्के डोलिम् बैठम आइहो बरात लैके टरेसे लैके उप्पर सम्म हर तरफ् टुहार नाउसे सोह्रा  सृंगारम  मै  सजम आइहो बरात लैके

Posted in थारू गजल | Tagged | Leave a comment

संस्कृति परिचय : थारु समुदायको गुरिया (गुरही) पर्व

~दिलबहादुर चोधरी~ कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : म को हुँ

~यकिना अगाध~ भनिन्छ, निदाएकालाई ब्युँताउनु हुन्न । म पनि निदाए थें तीनसय वर्षसम्म सायद तिम्रो इतिहासको कुम्भकर्ण मै हुँ । जब म

Posted in कविता | Tagged | Leave a comment

कविता : म नवयुगकी नारी हुँ

~दिपा धिताल~ म नव युगकी नारी हुँ मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म मसँग मैले टेकेको जमिन छ तर गन्ध आउन दिन्न म जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : राति बास्ने कुखुरो

~काओ यु–पाओ~ अनुवाद : रामेश श्रेष्ठ ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : कोदो

~खेम बतास~ गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा बस्दै आएको म कोदो हुा गोसाइ२, कोदो । मेरा इजा–बाले बौसको पूरापूर बालापन पोखेर जोगाएको बीउको दर सन्तान हुा मेरा पुर्खाको रगत–पसिनाले निथ्रुक्क भिजेको छ यो जमिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सियोको टुप्पो

~छम गुरुङ~ म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु केही न केही सोचिरहेछु डर लाग्छ मलाई सबसे डराउनेसँग डर लाग्छ भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि परिचयहीन कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी बेहाल छ !

~ऋतिक यादव~ अरूका लागि मात्र भई घृणाको एक दरार कल्पना बेगर हेर ऊ भिखारी बेहाल छ एक मुठी चामलको नारालाई बनाई आधार कल्पनाको खोजमा हेर भिखारी बेहाल छ। छैन केही खानपिन,मर्नको नै हाहाकार छ

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी मुना

~मनोहर काफ्ले~ अम्बिकापुर बाट तीनसुकिया को लागि बिहान ६ बजे नै बस छुट्थ्यो ।चिसो बिहानी, बसको हर्न सुन्ना साथ् म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरी अर्को बस ३ घण्टा पछी अर्थात ९ बजे मात्र थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आधार मान्छु म

~रेखा पन्त~ आफू बाँच्नुको यही आधार मान्छु म बाबु आमा ईश्वर साक्षात्कार मान्छु म कुन तीर्थ जाँदा भगवान् भेट्यो कसले मेरी आमा देवीको अवतार मान्छु म

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~लिला बल्लभ नेपाल~ आफ्नै शक्ति घटाई दूध पिलाई आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरूमा कस्तो महान् छ शिर आफ्नो निन्द्रा घटाई रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रतिक्षा मृत्युको

~श्रेष्ठ सत्य~ नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मै छोरी अप्जसी

~एम सि सुमित~ मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल काम लागे भांडो नलागे चांही फाल। नबोलूं भने लाटी घुसघुसे बोलूं त हजुर छुसी दुर्मुखे नहांसूं भने कालान्द्री रुन्ची हासूं त हजुर बेस्या पातर्नी

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम खोज

~शान्ति प्रियवन्दना~ मुटु जलाउने आगोको लप्कासँग खेल्दै, रूमल्लिँदै र भष्म हुँदै उसको शीतल स्पर्शको अभावमा आफैँलाई अनुवाद गरेँ र, स्वयम् ज्वाला बनेँ आगोको हराएँ आफैँभित्र आफैँ र, किनाराको खोजी गरेँ ती सब व्यर्थ र दिशाहीन थिए । यी घाउहरु निको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सम्झनामा बैशाख १२

~किशोर दहाल~ २०७२ बैशाख १२ गते शनिबार ! खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साे पाठकाे परीक्षा लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : अङ्कल

~समीर पाख्रिन~ कुसुम मेरी छिमेकी । कुसुम र म गाउँको विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं । उसको घर नजिकै भएकोले ऊ गृहकार्य गर्न मेरै घरमा आउने गर्दथी । कक्षा ७ हामी दुवैले सँगै पास ग¥यौं । कुसुमको बुबाले विदेशबाट फर्केपछि शहरमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बहरबद्ध गजल : कस्ताे नशा

~जीवराज बुढाथोकी~ प्यूँनै नपा’र्इ झुम्म भै, लागेछ याे, कस्ताे नशा । हाेस्मै रहें, बेहाेस भै, खै के भयाे, कस्ताे नशा । नामै सुरा, ती सुन्दरी, के-के नशा, धेरै कति, कक्टेल भै, लागे छ याे, साह्रै चढ्यो, कस्ताे नशा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बनोस् एकताको घर

~कुन्दन काफ्ले~ मीठा–मीठा कुरा गर, सपना आफ्नो पूरा गर । जीवन यात्रा कठिन छ, हाँस्तै–हाँस्तै बाँचौं तर । जीवन यो घाम छायाँ हो, दुई दिनको यो माया हो । भाइचाराको गाथा कथी सुवास चारैतिर छर । हिन्दु, मुस्लीम, शीख, इसाई, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपना मेरो पनी देशकोलागी

~अशोक ‘खलानको मान्छे’~ एक हुल यात्री हरु देश बिग्रियो भनी नयाँ देशको खोजिमा जङल जङल भड्कदै गाउ गाउ बाट आमा दिदी बैनिको सिर्बन्दी र तिलहरी देसको लागि ढिक मा लिय सपनाको देस बनाउन

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वर्ग

~पुष्पा भण्डारी~ नारि बिना घर उज्यालो हुदैन , नारि भए घरमा जालो हुदैन; नारि नभई घरमा शान्ति हुदैन, दद्रिदताको के कुरा केहिले नि छुदैन ।। नारीले घरको चौखटबाट बाहिर निस्किदा औला ठ्याड्याउछ समाज, त्यहि  रनभुलमा भुलेर घरबारको पिजडा भित्रबस्यो भने बेकम्माको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : परिणाम

एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ” दिनहरु बित्दै गए । अर्को … Continue reading →

Posted in नैतिक कथा | Leave a comment

थारू भाषी कथा : सिरुवा

~शेखर दहित ‘कालिका’~ जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ। एक पाख्म बडामुश्किलसे एक फ्यारा लहैना दखिनघरान कुवम पनभर्निन ओकर करङ्ग ओ सुखल पुठ्ठा देख्क हँस्ना … Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment

डोटेली गजल : इसोइ खोज्जान जाण्ण्याहुन्या

~श्रीजन श्री~ मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला // समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : काठमाण्डू

~सिम्पल केटा~ अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान

~डा. तुलसी भट्टराई~ पृष्ठभूमि नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

संस्मरण : रुद्र खरेल– साहित्य र संस्कृतिको नाम

~लीला उदासी~ रुद्र खरेल बित्नुभएको समाचारले मलाई स्तब्ध बनायो। आफ्नै कमजोरीले मैले वहाँ बिरामी परेर तीन महिनादेखि अस्पताल रहनुभएको पनि थाहा पाइनछु। उहाँ बित्नुभएको समाचार मलाई पहिले त पत्यार लागेन, तर संसारमा कहाँ पत्यार लाग्ने कुरामात्र हुन्छन् र ! जे … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छिमेकी

~रमेश खकुरेल~ हाम्रा एक छिमेकी छन् हेर्दा खूब मिलेका छन् भित्र त पापीजस्ता छन् के भनुँ खै यी कस्ता छन् ।।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नछिमोल मलाई, मलाई मार्नेहरू

~हिरण्य भोजपुरे~ यसपालि पनि दसैँ आयो । पोहोर सालको दसैँ । कस्तो ‘नेपालजस्तै’ दसैँ बन्यो अमेरिकामा ! यसपालिपनि ‘नेपाली’ दसैँजस्तै दसैँ मनाउन मन लाग्यो । एक महिनाअघि नै नव भाइलाई तराईतिरबाट खसी ल्याइदिन अनुरोध गरँे । नवको मुहार खुसीले धपक्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment