Author Archives: Editor

गजल : बाँच्न जानेदेखि…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बाँच्न जानेदेखि खेल रै’छ जीवन, नत्र चिसो छिँडी जेल रै’छ जीवन । नाँच्नै नजाने नि ईश्वर दाइना भए, मज्जाले पाकेको बेल रै’छ जीवन ।

Posted in गजल | Tagged | Leave a comment

तामाङ भाषी कथा : खोन्तोरे आस्याङ

~आर के जिम्बा पूर्वेली~ छ्युगु फोर्सि च्युलच्युल ताबा क्रा खे्रसि ब्राबा सुन्तलि खाइमाइ दोसि आखानि लइ…लइ..! थुक्का म्हिला केवा ? खोन्तोरे आप्च्याङ चुदे पाङसि थोम बोर्माह्राङ तामुबा । ताम तिग्युङला हिन्ला । ङाए लहोछाररि दिमरि दोमुबा । न्हि च्युइ दिङ … Continue reading →

Posted in तामाङ कथा | Tagged , | Leave a comment

लघुकथा : हिङ ब्यापारीको टालो

~यकिना अगाध~ नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहा जहा हिङको माग हुन्थ्यो त्यहा त्यहा हिङको उत्पादन हुदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर बजार परीक्षण गर्ने निधो गर्यो । उसले नक्कली … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

विचार मन्थन : श्रीमद्भगवद्गीतामा मनोचिकित्सा (अर्जुनरोगको श्रीकृष्णोपचार )

~अजय रिसाल~ पाँचौं वेद मानिने महाभारतको भीष्म पर्वको २५ देखि ४२ औं अध्यायसम्म जम्मा १८ अध्यायमा फैलिएको श्रीमद्भगवद्गीता हिन्दू धर्मको एक पवित्र ग्रन्थ मात्र नभई सामाजिक, सांस्कृतिक, दार्शनिक एवं व्यवहारिक महत्व बोकेको एक आदर्श कृति हो ।महर्षि वेदव्यासद्वारा रचित १८ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

बाल एकाङ्की : अपाङ्ग मैत्री स्कूल

~एकु घिमिरे~ ( एउटा कक्षामा केही विद्यार्थीहरु बसिरहेका देखिन्छन् । उनीहरु एक आपसमा गफ गरिरहेका हुन्छन् । ) मीरा : आज एन्जिला आउँदिन कि क्या हो ? समीक्षा: को एन्जिला हौ ? हाम्रो कक्षामा एन्जिला भन्ने को छ र ? … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

शोधपत्र : विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

~ध्रुवराज ढकाल~ विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर–तह नेपाली द्वितीय वर्षको दशौँ–पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र

Posted in शोधपत्र | Tagged , | Leave a comment

कथा : रजस्वला

~रमेश दियाली~ अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Palace In The Sun

~Arjun Dahal~ I find you, In the rhythm of my music, saa….re….ga…ma…. and every notes played, drags me, melts me,

Posted in Poem | Tagged | Leave a comment

Story : Daisy

~Asmita Aryal~ It was the season of Autumn.One Monday I was walking along the bank of a river stepping on the brown and golden leaves that were parted from the trees.The green leaves on the trees seemed to be angry … Continue reading →

Posted in Story | Tagged | Leave a comment

समीक्षा : हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

~डा. जीवेन्द्रदेव गिरी~ परिचय र सङ्कलन नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

सूर्यबहादुर मुखियाका तीन मुक्तकहरु

~सूर्यबहादुर मुखिया~ (१) क्रान्ति हेर कति प्यारो उत्तिकै झन अति गाह्रो हाय, भन्न त कति सजिलो तर बन्न साह्रै अप्ठ्यारो (२) क्रान्ति गर्ने रहर छ

Posted in मुक्तक | Tagged | Leave a comment

एकाङ्की : मामा – भान्जा

~गिरीप्रसाद बुढा~ (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

अनूदित पत्र : गोगोललाई बेलिन्स्कीका चिठी

~भिस्सारियोन बेलिन्स्की~ -अनुवादक : गोपिरमण उपाध्याय तिमीले मेरो लेखनलाई रूष्ट हृदयको आवेग सम्झेका रहेछौ । यो मान्यता एक प्रकारले ठीकै पनि हो, तर आंशिक रूपमा मात्र तिमीले गरेको यो टिप्पणी सतही र अपर्याप्त छ । तिम्रो पुस्तक पढेपछि मेरो मनस्थिति … Continue reading →

Posted in अनुवादित साहित्य, पत्र साहित्य | Tagged , , | Leave a comment

छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~ छन्द : समानिका, वातोर्मी १ राजनीति देशमा चल्छ रीतहीनको । शक्ति मादमत्त भो पोल्छ गोठ दीनको ।। २ राजनीति देशमा काल हुन्छ दीनको ।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~ उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : देशको चिन्ता

~गिरबहादुर महतारा~ सिङ्गो देश बनाउँदै अघि बढे ती धीर पुर्खाहरू पानी मात्र पनि पिएर लडेथे ती बीर पुर्खाहरू छातीमा ममता किन हो देशको आज हराउँदै गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयोद्धा

~सञ्जाल शर्मा~ भो नानु चाहिंदैन तिम्रो मायाँँ तिम्रो मायाँ अटाउने मन छैन मन राख्नलाई धन छैन तिमी सुहाउँदो तन छैन मसँग विदेशीपन छैन बाटाहरू फेरिन सक्छन्

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मनु ब्राजाकीको दारुको सुर्को र चुरोटको सर्को

~जगदीश घिमिरे~ मनु ब्राजाकी उदीयमान लेखक थिए । कुरा मिल्ने उनै एकजना भए । उनी दारुको सुर्को र चुरोटको सर्कोसंग राजनीति, द्वन्दात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर थाक्दैनथे । हामी छिटै घनिष्ठ भयौं । जनकपुरका दिनहरुमा मनु ब्राजाकीसंग मेरो घनिष्ठ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जब थाहा पाइएला

~मनु ब्राजाकी~ हराएछु भन्नेकुरा जब थाहा पाइएला आफूलाई खोज्न अब ऐना यौटा चाहिएला । घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला।

Posted in गजल | Tagged | Leave a comment

कथा : त्यो चमकिलो पर्दा

~राजेन्द्र ज्ञवाली~ सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीहरू

~लक्ष्मण बेल्बासे~ मरे भनी श्राद्ध गरिएकाहरू स्वर्गवासी ठानी पिण्डदान गरिएकाहरू तिनी कहिल्यै नमर्दा रहेछन् चिहानघारीबाटै जुरुक्क जुरुक्क उठ्दा रहेछन् सहादत प्राप्त गर्नेहरू सङ्गीनले सिरमै रोपे पनि

Posted in कविता | Tagged | Leave a comment

लेख : जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति

~शशिधर भण्डारी~ वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~ सहिद तिमीलाई फूलको गुच्छा दिएँ तर तिम्रो यात्रामा साथ दिन सकिनँ सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ तर म एक थोपा पोख्न सकिनँ तिमी मरेर बाँचेछौँ म खाएर मरेछु तिमी फाँसीमा झुण्डिएछौ म मस्तीमा झुम्मिएछु तिम्रा सपनाहरू मेरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~ मलाई बताइदेउ खोई के छ तिम्रो देशमा ? पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ?

Posted in गजल | Tagged | Leave a comment

गजल : फरक के नै छ र

~हीराछवि श्रीशा~ बाघ गयो, स्याल आयो फरक के नै छ र भाईले छोड्यो दाईले खायो फरक के नै छ र पहिले पनि भएकै थियो चुनाव संविधानसभाको

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेशम वी.सी.~ सपना सजाउने रहरमा यात्रा जिन्दगीको निरन्तर साहूको भरिया बनिरह्यो अल्झियो सपना साहूकै खेतमा बल्झियो सपना तारे र माले नारिएको हलोसँगै तर पनि थाकेन जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~ मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश फरक जाति, भाषा धर्म फरक नै छ भेष । सामाजिक सद्भावमा नै जोडिएको नाता कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~डी.वी. संघार~ नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर आफ्नै मन पटाएर खाममा पठाएको छु पाखा पखेरामा गला खोले झैं खोल्नु र विरहका भाका सुसेल्नु मन अमिल्लिएपछि दही घोप्टाएर ठेकी सफा गर्ने झैं शरीर बिछ्यौनमा घोप्टाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~ चर्चाको चौतारीमा खुम्चितरहन्छे लाजवन्ती झै डम्बरी शर्मका कुनाकुनी खोतल्ने ऊ नै हुनुपर्छ रात जोतेर एकाविहानै खबरको आगो जोर्ने रंगको सेतो सर्जरीमा कालो मसी चोबेर

Posted in कविता | Tagged | Leave a comment