Tag Archives: कथा

कथा : भत्किएको सपना

~जुनु क्षेत्री~ म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाडखोडा र बृद्ध

~टिका खरेल सुवेदी~ नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए । तिनै फाँटिला जमिनमा चर्ने गाइहरु बेलाबेला टाउको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायापुरले लगाएको मोहनी माया

~जुनु क्षेत्री~ आज के कोनो जायगा घुरते जाबो ? जाबो दादा जाबो ! मायापुर जाबो ? जाबो जाबो !! आज घर उदास छ । मनहरू उदास छन् । हिजोसम्मको चहलपहल आज उदासीमा परिणत भएको छ । कोठा, घर, आँगनमा एक

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी चश्मा

~विश्वेश्वरप्रसाद कोइराला~ केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिनें विचारमा थिए, तर अझै अनुकूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुस्तक

~विश्वेश्वरप्रसाद कोइराला~ कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तेस्रो पुस्ता

~अल्पबिराम पोखरेली~ सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछी छोरा , पांच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट धर्तीमा आउन ठिक्क परेकी नातिनीसंगैकि बुहारी मेरो स्वागतमा उभिएको देख्यौं । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आडम्बरले जन्माएको दुर्दशा

~टीका खरेल सुवेदी~ दिन त्यसै–त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार–पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरु कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरु ! शीतले लपक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलराम मास्टर

~उत्तम सापकोटा~ ‘सर ! तपाईँसँग एकछिन काम छ, जानेबेलामा मलाई भेटेर जानुहोला ।’ प्रिन्सिपलले बलराम मास्टरलाई भने । बलराम मास्टरले त्यस विद्यालयमा पढाउन लागेको ११ वर्ष पुगिसक्यो । एघार वर्षअगाडि पढाएका

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को क्षितिज

~उषा शेरचन~ पाँच जना दाजुभाइमा सबैभन्दा कान्छो म । हामी दाजुभाइमा पनि उमेरको अन्तर निकै छ । मेरो ठूलो दाजु र ममा त झन् धेरै नै अन्तर छ । घरमा ठूलो दाजुको मात्रै विवाह भएकोले ठूली भाउजूले नै घरको सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदासी आँखा

~अनुपम रोशी~ आज फेरी उनकी श्रीमती गइन् । ‘एयरपोट गएर आएको !’ सामान्य हुन खोज्दै बोले उनी । ‘यति छिटै ’ म आश्चार्य हुदै सोध्छु । ‘नमिले पछि के गर्ने त !’ उस्तै मुद्रामा जवाफ आयो । ‘उति टाढावाट आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लण्डन सहर र नेपाली युवती

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म, जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याब ड्राइभर

~जया राई~ “जकिया के अब म तिम्रो विहेको तयारिमा लाग्न सक्छु ?” यो प्रश्न मैले हजारौं सहास बटुलेर जब उनको नजिक पुग्छु, मुखबाट एक वाक्य मरे निस्कदैन । सत्ते सक्तिन, स्वर त कता–कता घाँटी भित्रै हराउँछ । हजारौं जोरजाम गरेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलमाया

~प्रा. डा. सुषमा आचार्य~ वातावरण निकै रमाइलो थियो । क्याम्पस छोडेको दस वर्ष पछि पुराना साथीहरूसँग भएको भेटघाटमा खुसी साटासाट गर्न सबै व्यस्त देखिन्थे । धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको पुनर्मिलन समारोहमा अधिकांश पूर्व विद्यार्थीहरू तेह्रथुमको तीन जुरेको जङ्गलमा भेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पागलनी

~बिमल कुँवर~ उ हिजो अनि आज र अस्ति पनि सडकभरि छरपष्ट छारिएकी थिइ, पोखिएकि थिइ ,अलपत्र परेकी थिई |उसको पुरानो बिगत त मलाई पनि थाहा छैन तर सुनेको छु कुनै एक शिक्षकको श्रीमती थिई र उसको लोग्ने आन्दोलनमा शहिद भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अमेरिकी बाल-लोककथा : रिप भान विंकल

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम … Continue reading

Posted in बाल कथा, लोककथा / दन्त्यकथा | Tagged | Leave a comment

बाल-कथा : श्यामको यात्रा र परी

~प्रज्ञा सुवेदी~ धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : मनु र गाईको उपयोगिता

~अन्जु लामा~ एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~ एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : परिश्रमको फल मिठो हुन्छ

~किशोर कुइँकेल~ कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई

~डा. ध्रुवचन्द्र गौतम~ मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन यी महिला अचानक पागल भइन्

~डा. ध्रुवचन्द्र गौतम~ ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको रङ

~गोवर्द्धन पूजा~ लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा । अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो सानी केटी

~फणीन्द्रराज खेताला~ कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेदनामा अल्झिएका दिन

~रुकु कार्की~ पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्भिmादा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महिला, महिला र महिलाहरू

~रामप्रसाद पन्त~ मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पीडा प्रतीक्षाको

~घनश्याम ढकाल~ सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए । -एकरात पूर्णसहित चारजनालाई चोभारमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~ बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~रोशन थापा ‘नीरव’~ अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊर्मिला

~डा. दीनबन्धु शर्मा~ विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ । मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरूपिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रे हुँ म चन्द्रे

~विमल भौकाजी~ सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ । ‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक महिनालाई दारु स्थगित

~डा. ध्रुब चन्द्र गौतम~ खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिष्पर्धा

~अतुल पोखरेल~ एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली

Posted in नेपाली कथा | Tagged | Leave a comment