Tag Archives: sangrahalaya

मुक्तक : थाहा छैन

~किशोर पहाडी~ थाहा छैन संसारमा अब फेरी टेक्छु कि टेक्दिन कलमहरुलाई ब्युँताएर शब्दहरु लेख्छु कि लेख्दिन पल्टाउँछु मसान्तमै क्यालेन्डरको पातो अर्को महिनाको

Posted in मुक्तक | Tagged | 1 Comment

कथा : ऐंठनले थिचेको घाँटी

~दीपक शर्मा ‘समीर’~ हिजो बिर्खे र सदिश हुर्केको पुरानो झुपडी । आँगनमै रहेको नास्पतिको बुढो जवानी छिचोलिरहेको चौतारो । त्यही चौतारो, नजिकैबाट कुदिएको गोरेटो । दुबैतिर रहेका स–साना खरले ओतेका झुपडीहरुकै आँगन चुम्दै लम्पसार सुतिरहेको चौबाटोमा लम्किरहेको हुन्छ । त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कृत कविता : प्रेम कविता

~नरेन्द्र पराशर~ शरदा ज्योत्स्नया कान्ता वसन्तेन सुशोभिता चञ्चला चञ्चला चैव स्मिता भीता समाहिता । त्वमेका मृदुवाक्येन कोकिलानाञ्च कोकिला प्रकृत्यैव नता धीरा स्वभावेन शकुन्तला ।

Posted in संस्कृत कविता | Tagged | Leave a comment

मैथिली गजल : जाइ छै

~डा राजेन्द्र विमल~ नयनमे उगै छै जे सपनाकेर कोँढ़ी, फुलएबासँ पहिने सभ झरि जाइ छै कलमक सिनूरदान पएबासँ पहिने, गीत काँचे कुमारेमे मरि जाइ छै चान भादवक अन्हरिये कटैत अहुरिया, नुका मेघक तुराइमे हिंचुकै छल जे बिछा चानीक इजोरिया कोजगरामे … Continue reading

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : तँ आउने चाइँ कैले बाबु

~निष्प्रभ सजी~ गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु पोहोर साल परार साल ओईलिएरै गयो फूल बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

Posted in गजल | Tagged | Leave a comment

गीत : प्यारो स्वाभिमान

~मुना निश्चल~ नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण काचन छ निर्मल छ प्यारो स्वाभिमान देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु मैले टेक्या माटोसँगै म त नाता गाँस्छु गले गलोस् ढले ढलोस् यही मेरो ज्यान

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिवासी

~सरिता तिवारी~ यो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै ब्यथाले छट्पट्टि

~राज थापा~ मेरो देस मै देखी रोइरहेछ मेरै ब्यथाले छट्पट्टि रहेछ निसास्सी बाटो हेरी रहेछ कुन देसको सरणार्थि भयो ? रासन कार्ड पायो पाएन ? चिन्तै चिन्तामा डुबी रहेछ

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७२

~सिस्नुपानी~ भन भन भाइ हो —संविधान नेपाली सारा —संविधान गन गन बैनी हो —संविधान दफा र धारा —संविधान सपना थियो —संविधान विपना भयोे —संविधान ज्यूँदै आयो —संविधान रुँदै आयो —संविधान कोही भन्छन् चल्यो —संविधान कोही भन्छन् जल्यो —संविधान महत्व जानून् … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : बन्दिनन् रे

~अनिल जोशी~ भन्छिन् उनी मेरो राधा बन्दिनन् रे रहर पूरै हुने आधा बन्दिनन् रे मिर्मिरेको जून हुँ रवि आई टिप्ने बादल बनी बीच बाधा बन्दिनन् रे

Posted in गजल | Tagged | Leave a comment

कविता : शोक

~असिम सागर~ एक्कासि ! सगरमाथा हुँदै आएको तुफानले मेरो घरको छानो उडायो मलाई कुनै दुख्ख लागेन एउटै हाँगामा सँगै थियो काँडा र फूल त्यो फूल कहाँ पु¥यायो

Posted in कविता | Tagged | Leave a comment

टंक सम्वहाम्फेका ३८ हाईकुहरु

~टंक सम्वाहाम्फे~ समय वग्छ खोलाको पानी जस्तै रमिते मान्छे नेताको वोली सुन्दा थोत्रियो कान योजना आलै अमर प्रेम प्रेमीको चिठ्ठी पानीको फोका झटारो हान्छ फल झार्ने आशाले झोला छ रित्तै

Posted in हाइकु | Tagged | Leave a comment

गीत : छाति माथि

~महेश बर्तमान रानामगर~ छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Clueless

~Rajan Kafle~ Resolute dream Strong bond Simple desire Ample trust Endearing vicinity Eternal affinity Plentiful respect Yet imperfect

Posted in Poem | Tagged | Leave a comment

गीत : पहिलो चोटले काट्यो मलाई

~श्रमिक बराल~ पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : यसपटकको हिउँद

~तीर्थ श्रेष्ठ~ यसपटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : धेरै हराएँ तिम्रो यादमा

~कृष्ण प्र. पाण्डे~ धेरै हराएँ तिम्रो यादमा पीडै पीडा छ मेरो साथमा आज यो भेट वर्षौँ पछिको लाग्छ देख्दै छु स्वप्न रातमा दैव खेली रह्यो निरस खेलहरु मात्र दिइ रह्यो केवल झेलहरु घात थप्दथ्यो दैव घातमा पीडै पीडा छ मेरो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

ज्ञानुवाकर पौडेलका ३ मुक्तकहरु

~ज्ञानुवाकर पौडेल~ 1. कसैलाई रिझाउन पनि अहो कस्तो गाह्रो कसैलाई फकाउन पनि अहो कस्तो गाह्रो मन मिलेर मात्र के गर्नु कुरा नमिलेपछि पिरतिको स्वाद चखाउन पनि अहो कस्तो गाह्रो । 2. खुशीले नाँच्न पनि अचेल पैसा लाग्ने भो ढंगले बाँच्न … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~ आलिसान महलको छेउमा एउटा झुपडी नियाली रहेको छ वर्षौ देखि उसको काला कर्तुतहरु तर बोल्न सकिरहेको छैन उसको रवैयाहरुको बिरोधमा किनकी झुपडीको बच्चाहरु थापिरहेका छन तिनै वर्षौ देखि उसले भोगचलन गरिसकेका जडौरी उपहारहरु। महल चाहान्छ झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~ पुग्नुपर्ने ठामको नाम कोरेर, कागजको एक पाना समातेर उभिएका छौं हामी समयको दोबाटामा पुर्याइदिने अरू कोही छैनन्, – हामी आफै र हाम्रा आफ्नै। पेट्रोल पम्पहरू रित्तिएर बल्ल ब्यूँझेका हामीसँग

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : उपहार

~गाइ दि मोपासां~ अनु : पुण्यप्रसाद प्रसाई लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : हरायो !

~मोहन चापागार्इं~ चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’ शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म आस्तिक, तिमी नास्तिक

~समीर श्रेष्ठ~ हरेक बिहान म मन्दिर जान्छु शायद त्यहाँ म भगवानको पूजा गर्छु दुई तीन फूलहरुसँगै मेरो आस्थाहरु त्यहाँ चढाउँछु अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु कहिले काहीं तिर्थ यात्रा गर्छु शरीरलाई भावनासँग दाँज्छु अनि त्यहाँ पुगेर फेरी आस्थाहरु चढाउँछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक

~हिरामणि दुःखी~ नाटक चलिरहेछ रङ्गमन्चमा कथा लेखनको कुर्लन्छ एउटा सिंहासनबाट– ‘म हुँ नायक यस मञ्चको मसँग छ नयाँ कलम मेरो कागज छ पवित्र लेख्छु त्यसैमा नयाँ कथा त्यसका निम्ति मसँग छ घरभित्र अङ्कगणितको बलियो सूत्र ।’

Posted in कविता | Tagged | Leave a comment

गीत : बाढीले भत्काइदियो

~आर.आर.चौलागाईं~ एउटा बाटो थियो बाढीले भत्काइदियो एउटा सहयात्री थियो समयले छुटाइदियो मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो एउटा फूल थियो हूरीले चुँडाइदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~ जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~ राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : फूलहरुको आयु

~तीर्थ गुरुङ~ यी फूलहरु गमलाभारिका फूलहरु सुन्दर प्रतीत हुन्छन ! आजभोली गमलाहरुमा फूल रोपिन्छन् तर गमलाका फूलहरु नाजुक हुन्छन ! ति मुर्झाउँछन् केहि दिन हेरचाह नपाए ति मुर्छाउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र र राष्ट्रियता

~ध्रुब श्रेष्ठ~ म थिएँ म सँगै तिमी थियौ र त, हामी थियौ । अहिले, म छु तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन हाम्रो अस्तित्व संकटमा छ । ब्वाँसाहरु,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पङ्क्स

~वरुण पोख्रेल~ गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~ क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो। खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघियता

~करुण पौडेल~ जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता । स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता िसंगो देशलाई बिभक्त पारी शोषणको नयाँ तरिका अपनाउनलाई बाहाना भो संघियता जनतालाई झुक्याउने हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment