Tag Archives: nepali sahitya

एकाङ्की : परिकल्पित सङ्घीय राज्यको परिचय

~नन्दलाल आचार्य~ पात्रहरु : १। लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती २। विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक ३। कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती ४। किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक ५। मधेस राज्यकी ममता … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

गजल : कसैका काँचै फूले

~राजन काफ्ले~ कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

Posted in गजल | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~ टिभी हेर्‍यो नेता देखाउँछ, रेडियो सुन्यो नेता कराउँछ छापा सबले नेता पढाउँ छ, जनमानसमा नेता छाउँछ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~ एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् । पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुस्तरि-सुस्तरी

~ऐत राज तुम्रोक~ प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ ……… सुन दोलकको लय मन्द हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुकले

~ऐत राज तुम्रोक~ बन्दुकले धेरैलाई सलामि चडायो बन्दुकले धेरैलाई मलामी बनायो र देशले धेरैपटक फुल चडायो लासमाथि। अब त गोलिको बर्षा हुँदैन भन्छन रगत नै पानी बनेको गाउमा आलो रगत हरायो भन्छन तर कटकटिएको रगतको टाटा फुर्बा दाइको पनि हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र काँडा

~अपराजिता प्रभास~ सहिदको पवित्र हातले रोपेको फूल जोगाउन मालीहरु आइसके काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन् तर काँडाहरुको छलकपटको सोचदेखि सारा नेपाली जनता अघाइसके किनकि

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : चन्द्रमाबाट देखिने ग्रेटवाल चढ्दा

~रमेश विकल~ त्यो हो चीनको विशाल पर्खाल ग्रेट वाल अफ चाइना । यसलाई दुनियाँका आठ आश्चर्यमध्येको एउटा आश्चर्य मानिन्थ्यो । अहिले विज्ञानको द्रुत प्रगतिले गर्दा त्यस्ता आश्चर्यका वस्तु कति निर्माण भैसकेका छन् । त्यसैले ती पुराना आश्चर्यलाई आश्चर्यको बस्तु मान्न … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~ त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~ देश बचाउने कुरा छोड्नुहोस् न प्लिज, देशलाई केही भएकै छैन, बचाउनुपर्ने नेपालीलाई हो, विचरोलाई मारेर भ्याएकै छैन !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~ सुन्दैछु मान्छे बनायो इश्वरले सोधछु म इश्वर बनायो कसले ? हिजो ढुंगाको मुर्ति बनायो कसले त्यसलाई इश्वरभनि चिनायो कसले ?

Posted in कविता | Tagged | Leave a comment

गजल : सोध्दै छ्यौ रे के गर्दै छ

~महेश घ्रितकौशिक~ सोध्दै छ्यौ रे के गर्दै छ ,चिन्ता भित्रै जलेको छु, दुखी पिडा सोध्छ्यौ भने भुन्ग्रोभित्र बलेको छु. पैतालामा काडा रोप्यौ, हिड्नै बन्द होला भनि ,

Posted in गजल | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~ “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उनि राम्री अप्सरा झैँ

~महेश घ्रितकौशिक~ उनि राम्री अप्सरा झैँ मुटु चले जस्तो लाग्यो, अर्कै संग बोल्दा त्यसै आत्मा जलेजस्तो लाग्यो. हाँसो राम्रो अधरको फिजाएका केश घटा,

Posted in गजल | Tagged | Leave a comment

गजल : आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ

~महेश घ्रितकौशिक~ आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ , बोलि चिसो हेराइ चिसो तनै चिसो यहाँ . पारिलो घाम अस्ताइसक्यो न उदाइकन, त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ .

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्धविश्वास र चतुर्याइ

~पाल्पाली मिलन~ दानविर साहु शिवनगरकै एक धनाढ्य तथा दानी व्यक्तिको रुपमा प्रख्यात छन् । उनका तीन छोराहरुमध्ये जेठो छोरा दिपेन्द्र अद्ययनको सिलसिलामा हाल लन्डन गएका छन् भने माइलो छोरा यज्ञले हालै स्नातक तह सकेर आफ्नै व्यापार गर्ने उद्घेश्यले कुन क्षेत्रमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दोषि को ?

~बिजय कुमार नेपाल “ निर्दोष”~ कृष्ण र प्रकाश एकदमै मिल्ने साथी हुन् । उनीहरु SLC को परिक्षासँगै दिएका थिए र गणितको परिक्षा कृष्णले एकदमै राम्रो भएको बताएको थियो र प्रकाशले पनि राम्रै भएको बताएको थियो । कृष्ण विश्वस्त थियो कि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग ।

Posted in नाटक | Tagged , | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~ हरेक दिन ढाडभरि दाउराको छाप बोकेर हिड्ने कुकुर जिल्ला भ्रमणमा हिडेको नेता जस्तै घाँटीभरि माला लगाएर आज लसकलसक हिडिरहेछ

Posted in कविता | Tagged | Leave a comment

गीत : कञ्चन तिम्रो रूप

~चर्चित ढुङ्गेल~ समुन्द्रको पानीजस्तो कञ्चन तिम्रो रूप अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कवि

~गीता थापा ‘दोषी’~ एकदिन उधोगपति र कविको भेट भएछ। उधोगपतिले कविलाई भनेछ -आ!कविजी के चाहिँदा नचाहिँदा कुरा लेखेर जीवन खेर फाल्नु हुन्छ?बरु

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~ म हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : रहरहरु

~गिरीराज शर्मा~ किन यसरी भत्किरहन्छन् रहरहरु थोरै अङ्कुरण हुन खोज्दा निठुर आँधीले भाँची दिन्छ गुज्रिरहेको यो समय दिनहुँ रित्तो हात लिएर भित्र पस्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : समय–सत्ता

~प्रमोद धिताल~ कठोरभन्दा कठोर तानशाहभन्दा पनि क्रूर धेरै कठोर छ समय–सत्ता पुरिन्छन् जसको प्रवाहमा पुरिनै नसकिएका घाउहरु ढल्छन् जसको प्रहारमा अकल्पनीय महलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नायक र अभिनय

~आस्था के.सी.~ नायक पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर र, तिम्रो जीवन्त अभिनय हेर्न दर्शकदीर्घामा सास थामेर बसिरहेकी छु म । रंगमञ्चमा उक्लिनुअघि देखाएथ्यौ तिमीले थरी–थरीका इन्द्रेणी सपनाहरु तिनै इन्दे्रणी सपनाहरु आज सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~ थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ झिलिमिली बत्तिमा, यो शहर धमिलो घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो कहर भो नि आफ्नै बाँच्ने रहर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment