Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : तपाईँ कुन खालको ज्वाइँ?

~चर्चित ढुङ्गेल~ ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘ए, नारान्!’

~मनोज गजुरेल~ ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~ शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~ फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजु

~अनिता तुलाधर~ दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~ विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~ भेडा हेर्ने गोठालोको के सुनाउ र कथा बेहाल छ झनै अझै उँट चराउनको व्यथा महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो मन बुझाउन सारो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~ चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने

Posted in गजल | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

Posted in कविता | Tagged | Leave a comment

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : आहाल भा’छ

~राजेश नेपाली~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~ फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,

Posted in कविता | Tagged | Leave a comment

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~ आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : अवसर

~आचार्य प्रभा~ साथीको फोन आयो, उठाएँ । प्रभा…तिम्रो रचना छापिएछ नि फलाना…पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : आत्म हत्या गरे तिम्रो गर्भको साहित्य मर्नेछ

~राज थापा~ पेरिस ” गाउले ” जन्मदै आफुले ३ ( तीन ) किसिमका ऋण लिएर आयको बताउथे ! तिहुन पितृ,देब ,ऋषी,मनिसले जन्मदै यो तीन ऋण बोकेर आयको हुन्छ ! यो पुरा गर्न नसके मानिसको जिवन सफल हुदैन भन्ने उनको धारणा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शहर

~मेख ब थापा~ वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कबिता : झरेको देखें मैले

~प्रतिमा के.सी~ प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले दुखद दृश्य के देखेथें भावविभोर भए म पनि हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : रोर्इ रहेछ जापान

~निरेल खरेल ‘बिमली’~ प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो, कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।। भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,, हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ

~चट्याङ मास्टर~ यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment