रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : प्रश्नोत्तर
- संस्कृति परिचय : सोरठी
Tag Archives: nepali sahitya
कविता : मैच्याङहरुको वस्तीमा
~तिब्वत दर्लामी~ गुराँशे सपनाका गोरेटो हुँदै धुपी सल्लाका पाखाहरुमा सुसेली हाल्दै एक दिन तिमी फर्केर आउनेछौ मैच्याङहरुको वस्तीमा यही ग्रामिण थुम्कीहरुमा । मनको खुल्ला आकाशमा लुकामारी खेल्दैछन् विश्वासको घाम–जून टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा
कविता : परिवेश
~जे पि दाहाल~ पाउलो बनी फक्रिने शित बनी लत्रिने, बैंश हो मेरो खाली पेट फल लाउने शिशिरमा कोपिला बन्ने वशन्त हो, बैश मेरो लालुपाते फूल छ भने सरद मैं आउछु खेतबारीमा सुन फल छ भने हलो बनी जोत्छु
कथा : आत्मग्लानि
~आयुष्मान रेग्मी~ डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा … Continue reading
कथा : बहिर्गमन
~कुमुद अधिकारी~ टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई
गीत : आश्रय..
~सर्वजित थापा मगर~ आश्रय दियो कसैलाई उल्टो टाउको टेक्छ अर्ति दियो कसैलाई झनै मुन्टो बेर्टाछ । यो दुनिया यस्तै खोज्छ मनपरी रजाई आदर ग¥यो कसैलाई उल्टो नोकर सम्झन्छ ।
लोक कथा : कपूर्नीघाट
~दिपक खनाल~ नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई । मुर्दाघाटमा … Continue reading
गजल : मनका धनि हुन्छन यहाँ
~कल्पना भाबुक~ मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे , सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे| ~ जस्तो जस्तो कर्म गर्यो उस्तै फल मिल्छ यहाँ , जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|
कथा : बाहुन बस्ती
~बिक्रम ज्ञवाली~ आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि … Continue reading
नियात्रा : म लाहुरेको लाहोर यात्रा !
~विजय चालिसे~ “विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर भ्रमणको मीठो कल्पनामा हराउन थालिसकेको थिएँ । मेरो वीरता र यायावरी … Continue reading
कविता : गणित, मन अनि तथ्य
~बिबश बिप्र~ संघर्षको लालकिल्ला भत्किएर छरिएका बन्दुकका नाल र कुन्दाहरु स्यालको भाका कुर्लिएर अन्धकारको खेति गर्छन l ** ”मानिसका आँखाहरु बल्न सक्दैनन्”
लघुकथा : सभ्यता
~हरी घिमिरे~ म चढेको बस अगाडि बढ्दै गयो। बसभित्र थुप्रै मानिसहरु थिए। सबै आ-आफ्ना गफमा मस्त देखिन्थे। झुत्रा-झाम्रा कपडा लगाएका गाउँले मान्छेहरु कोही सूर्ति खाँदै थिए भने कोही बिडी तान्दै थिए। वातावरण एकदमै उकुसमुकुस थियो। म शिक्षक भएका नाताले कपडाका … Continue reading
कविता : ऊ मेरी जीवन
~उमेश चापागाईं~ तिमी जन्मेकै रहिनछ्यौ तर सर्बत्र थियौ मन,मुटु र मस्तिष्कमा एक रोशनी अनेक चाँदनी धड्कन, हेराइ र आवाजहरुमा तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान् शिखर तर्फ लाग्दै गर्दा
गजल : नेताहरू खोई आजभोलि
~राजेश नेपाली~ जनताका कुरा गर्ने नेताहरू खोई आजभोलि के गर्यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोली नयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरू सयौं मरे त्यही लडाईमा रगतले माटो मोली अझै पनि उही बानी जनतालाई झुक्याइरहने सहमति गर्छौं भन्दै कुम्ल्यायौं … Continue reading
सरु आस्थाका २ मुक्तकहरु
~सरु आस्था~ (एक) ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ दुःख मात्र हैन साथी सुख पनि आउनेछ- मनको दीप जगाएर जीवनलाई जाँच्नु पर्छ !
कविता : हामी व्युँझेको बिहान
~कला अनुरगी~ हामी ब्युँझेपछि लाग्नेछ पारिलो घाम ओभाउनेछ शीत र सुनिनेछ चराहरूको गीत । रमाउँदै बालकहरू पोल्न थाल्नेछन् बारीमा जिलौटा आकाशतिर उडिरहेको जिलौटाको धुवाँ हेर्दै हजुरआमाले
लघुकथा : भिनाजु
~विजय वजिमय~ – उठ्नुस ! पिइस्सिन्न ? – ओहो ! कति बज्यो हँ ? – आठ बजिसक्यो त ! – चिया लिइस्योस्। हजुरले आज भिनाजुसँग के तरकारी खाइसिन्छ ? तराईमा भनेजस्तो तरकारी यहाँ पाइँदैन। पाइए पनि महङ्गो। मासु रुचाइसिन्छ ? … Continue reading
कविता : यो समय हाम्रो निम्ति घातक छ
~पूर्ण विराम~ धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई र बजाउन सकेको छैन आगोले नगरा यदाकदा बज्ने आगोको सुसेलीलाई बहिरहेको हावाले उडाएर लग्छ यो समय हाम्रो निम्ति घातक छ अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ फासीवादको … Continue reading
छन्द कविता : गरौ नयाँ थालनी
~बिक्रम श्रेष्ठ “सागर”~ लोक छन्द : बालोरी / बालौरी आऊ आऊ भाई हो। आऊ आऊ बहिनी।। साथी भाई मिलेर । गरौ नयाँ थालनी।। जात पात भनेर। छुवा छुट गरेर।। हित हुन्न देशको । आमा लाई रुवाई ।।
कविता : आँधीखोलाको किनारै-किनार
~सन्तोष स्पन्दन~ आँधीखोलाको किनारै -किनार अनि बालुवाको कण-कणसंग मितेरी गास्दै कहिले गहिराईमा कहिले समतलमा अनि कहिले खोंच र कन्दराहरुमा अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर त्यो बहावले घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु खोलाको बाडबनेर , बाडखोलाबाट त कतै सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर … Continue reading
कविता : बिथोलिएका दिनचर्या
~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading
छोक : म गरिब हैन
~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा
कविता : मूक्तिका सपनाहरू
~कृष्ण धराबासी~ मूक्तिका सपनाहरू सब बेकार हुन मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन् एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् । ओ ! सिद्धार्थ गौतम ! ओ ! एडोलफ हिटलर ओ ! जड भरत … Continue reading
गजल : माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर
~भगवती बस्नेत~ माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ आधुनिक समयको चक्रसंगै नाची हेर
लघुकथा : कालो विरालो
~सुषमा मानन्धर~ एकै वेतमा जन्मेका ती विरालाका बच्चाहरु फरक फरक रंगका थिए । त्यसमध्ये एउटा सेतो, एउटा छिर्बिरे अनि अर्को चैं पूरै कालो थियो । माउको दुध खाउन्जेल त तिनीहरुलाई खासै कुनै समस्या परेन । माउले
कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा
~दिपा एवाई राई~ न्यायधीस (प्रवेश) ! ठक ! ठक ! ठक ! सम्पुर्ण महानुभावलाई यस अन्तराष्ट्रिय अदालतमा बैठक ग्रहणसँगै ‘आदर्श पुरुष राम’ को सुनवाइ अगाडि बढाउन अनुरोध छ वादी- ‘श्रीमान् !’ आज युग बदलिएर आकाश उज्यालो भएको बेला म ‘सीता’
केस्रा : प्रेम
~खेमराज गाउँले~ भेट हुँदाखेरि लजाउँदै हेरी चिनजान भैन भेट भयो फेरि
नेपाली उपन्यास : बैंकर
~बिम्मी शर्मा~ बैंकर | नेपाली उपन्यास | बिम्मी शर्मा ‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ … Continue reading
गजल : आखीर थामेरै छाड्यौ
~मबि सिंह~ मेरै प्रबृत्ति आखीर थामेरै छाड्यौ ! सिर्फ म, म, म, भनेर बाचेरै छाड्यौ ! अरु नै केहि निस्कियौ आखीर तिमी लामौ अबधि धोकामा राखेरै छाड्यौ !
लघुकथा : के दिएकी थियौ तिमीले ?
~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading
कविता : अनिकाल र भुस
~मिलन बगाले~ अनिकालमा, काम लाग्ला भनेर कसैले ल्याइदिएको एकथैलो अन्न साँचेका थियौ । स्यानोतिनो पिडा त्यसैलाई हेरेर बाँचेका थियौ । पिढिको डिलनेर । भोकले , अचाक्ली अत्याएपछि कुटेर खाने रहर गर्यौ । उचाल्दा मेसो पाईएन।
कविता : मलामी
~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्
कविता : म मानव कस्तो ?
~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।