रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- बाल कथा : माछो र कमिलो
- पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- अनूदित बालकथा : फूलकुमारी
- कविता : पैसा ठूलो हैन
Tag Archives: nepali sahitya
सडक नाटक : गाउँघरको कथा
~डा. गोविन्दसिंह रावत~ (नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ) सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला । … Continue reading
गजल : लेखिदैछ सपना
~सुरेन्द्र थेगिम~ जो-जो जँहा भएपनि लेखिदैछ सपना आँखा खुल्लै राखेपनि देखिदैछ सपना सुक्खा मरुभूमिमा भेडा चराऊदै गर्दा पसिनाको थोपामा नि भेटिदैछ सपना
भलाकुसारी : मानिसको जीवन नै एउटा हास्य हो
~श्रीधर खनाल~ प्रस्तूती : माणिकरत्न शाक्य शाक्य– हास्यव्यङ्ग्य लेख्नु भनेको एक प्रकारले गाली गर्नु होइन ? खनाल– प्रकारान्तरले त्यसलाई गाली भन्न सकिएला तर हास्यव्यङ्ग्य लेख्नु र गाली गर्नु एउटै कुरा होइन । हुन्थ्यो भने कोही पनि लेखकले म हास्यव्यङ्ग्य लेख्छु … Continue reading
कविता : आत्मीय दुश्मनसंग
~रक्ष राई~ सोंचे थें, हामी फेरि घमासान युद्द लड्ने छौं किल्ला किल्लामा ठोक्किने छौं सीमानाहरुमा सिंगौरी खेल्ने छौं मेरो हातमा फेरि बलभद्रको खुकुरी जाग्ने छ हामी फेरि नालापानी युद्द लड्ने छौं । सोंचे थें,
समीक्षा : मनभित्र देवकोटा छचल्किँदा
~तेजेश्वरबाबु ग्वंगः~ छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ … Continue reading
लघुकथा : त्याे बा
~डा. विदुर चालिसे~ निंद्रा लागिरहेकाे थिएन् । एउटाले थ्यास्स फ्रेण्ड रिक्वेष्ट पठायाे । लाग्न लाग्न लागेकाे निंद्रा कता भाग्याे भाग्याे थाहै भएन । मैसेन्जरमा म्यासेज अायाे । –“डल्ली ! कति बज्याे र अहिलेसम्म नसुतेकाे, छिटाे ?” म त झसङ्ग भएँ … Continue reading
नैतिक कथा : दुःखको स्वाद
~सङ्कलन : अज्ञात~ एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो … Continue reading
कविता : प्रेमको रंग १
~दीपा राई~ म अनि पुर्व दिशा एक अर्काको आखाको दहमा डुबेका छौ परेली झिमिक्क नगरी म पर्खिरहेको छु
कविता : अनन्तमा लुकेको क्षण
~बिपिन शर्मा~ हाम्रो दुई जीवन रेखा विच कहीं कतै मिलन विन्दु छ जहाँ, अलग आँखाले देखेका स्वप्नहरुको समागमवाट निरन्तर खुसीहरु जन्मिरहेका हुनेछन्, सोचौं
कविता : माओ जेदोङ, साइँला दाइ र शहीदहरू
~हाङयुग अज्ञात~ ओ ! माओ जेदोङ तिम्रा कविताका हरफहरूमा जब शहीदहरू रून्छन् र आसुहरू हिउँ बनेर वषिर्न्छन् तब सोच्नु तिम्रो देशमा फेरि त्यो रातो तारा उदाउने छैन फगत ढल्नेछ बाटो ढाकेर पुरानो रूख र छेक्नेछ मानिसहरूको यात्रा, रगत उमाल्ने
कविता : रहर
~दीपा राई पुन~ आसाका पहाडहरू पैह्रो बनेर मनको संघारमा खस्दा जीवनको आलीमा बसेर खुइया गर्न नपाउँदै रूझेको छु पीडाको दर्के झरीमा लछेप्रै
गजल : टाढा भयो भनेर
~राजेन्द्र चोथाले~ किन रोऊँ एउटा टाढा भयो भनेर संकोच छाडी देउता छाडा भयो भनेर रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो स्वधर्म छोडी तिखो काडा भयो भनेर |
कथा : कथाका गाउँहरु
~प्रवीण राई जुमेली~ नेपथ्य खण्ड नेपथ्य “हन यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो। “अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ … Continue reading
कविता : मूर्च्छनाबाट ब्यूँझिएको समय
~अमर गिरी~ इतिहासको अँध्यारोमा खनिएका थिए तिम्रा यात्राका डोबहरू दुःखदायी मूर्च्छनामै इतिहासको शिलान्यास गरिएको थियो तिम्रो राजप्रासादको तर आज सबै थोक बद्लिएको छ महाराज समय ब्यूँझिएको छ इतिहासको मूर्च्छनाबाट ।
समीक्षा : गोपीनारायण प्रधान र ‘कविको मृत्यु’ शीर्षक कविता- भाव, भाषा शैली- एक अध्ययन
~देवब्रत घिमिरे~ पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरी पूर्वाञ्चल भारतको विशेष गरेर मेघालयमा रही त्यहाँको … Continue reading
कविता : केही मन छैन
~इश्वरवल्लभ~ त्यो बेहानको उज्यालोले कहीं दाग छोडेको छ , कहीं आकाशनिर नीलो आवाज छोडेको छ , झङ्कृत तुल्याएर पूरा परिवेशहरुलाई ताराहरु जस्तै, म आउनेछु भन्दै पहेंला फूलहरु टेक्तै,सुम्सुम्याउँदै , छाम्दै उकालो ओरालोहरुलाई ,
खण्डकाव्य : टोकाहा
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ खण्ड: १। सुदर्शनको जन्म २। मृत्युस्मरण ३। सुदर्शनको जीवन ४। सुदर्शन जन्मस्थान जान्छ ५। महाशून्य सरस्वती प्रार्थना आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है । गर्दै भक्तिभाव तिम्रो यो खण्डकाव्य लेख्छु है ॥ १। सुदर्शनको जन्म
समीक्षा : अन्तरङ्ग पर्यवेक्षणमा “घाम झुल्किनुअघि”
~प्रा.डा. गोपीन्द्र पौडेल~ समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने बैगुनी स्वभाव हो । स्रष्टाका आफ्नै आग्रह … Continue reading
गीति कविता : भिन्नता
~मधुश्री~ एकै छत मुनि हुर्कि बढी ठूला भयौँ साथी बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी अधिकार लेख्थ्यौ तिमी ब्यवहार खोज्थेँ मैले समानता भन्थ्यौ तिमी खण्डहर देख्थेँ मैले
बाल कथा : यो पढ्ने उमेर
~भोला दुलाल~ सानु मैचा कागती गाउँकी केटी हुन। ऊनी अहिले कक्षा सातमा पढ्दैछिन। असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउछिन। कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु ऊनी सर-मिसको माया पाएर झन हौसिएकि थिइन। … Continue reading
कविता : म त बाटो बिराएको मान्छे
~हेम जङ्ग कार्की~ प्राकृतिक प्रकोप नियन्त्रण गर्ने चुस्त शक्ति बनाउ सरकार । बाडी पहिरो आँउन सक्छ, नियन्त्रणको तयारी गर सरकार । भुकम्प आउँन सक्छ, आवश्यक तयारी अग्रिम गर सरकार । आगो लागि हुन सक्छ, दम्कलमा पानी भरेर राख सरकार । … Continue reading
कविता : रात केवल
~भिमदर्शन रोका~ रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ रात केवल एक प्रहर बाँकी छ ।
कविता : लुतो
~श्यामल~ बस्, एउटै कुरामा छ आनन्द कन्याइरहनुमा कविता, कथा र चित्र लेख्ने हातहरुले फगत आङ कन्याइरहनुमा विद्रोहमा उचालिने हातहरुले आफ्नै शरीरका कापहरुमा चलाइरहनुमा । लुतो लागेपछि हराउँछ सोच र दृष्टि
कविता : विरहिणीका उपर सखीको प्रश्न
~लेखनाथ पौड्याल~ जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी बसी वजन ठाउँमा नयन नासिकामा धरी । विचार कुन तत्वको गरदछ्यौ अकेली बनी सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।। शरीरभर बाहिरै झलकदा नशाजाल यो विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो … Continue reading
कविता : आज राति
~जसराज किराँती~ वैशाखमा ओभरकोट ओढेर आलो घाम, मरुभूमिको यात्राबाट आज राति मेरो कोठाभित्र वास खोज्न आइपुग्दै छ । आ, कत्रो अत्यास लागेको मलाई सम्पूर्ण आकाश मध्यराततिर नाङ्गिएर ऐठन गर्न आउँछ प्यारा प्यारा सम्झनाहरु र मीठा सपनाहरु अङ्गालोबाट उम्किन्छन् भागे तिनीहरु … Continue reading
बालकथा : मामु बुझ्नुहुन्न
~विनय कसजू~ ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’
कविता : मुक्ति, एक कविता
~नरेश शाक्य~ हिलो मै फुलोस् त्यो कमल तर म त्यसलाई टिप्न चाहन्छु, काँडामा नै होस् त्यो फूल तर म त्यसलाई चुँड्न चाहन्छु,
कविता : कालाे या कलि
~डा. विदुर चालिसे~ दुर्नाम बगरकाे एउटा किनारामा जब अाँखाहरू सुतिदिन्छन् बेखर उज्याला प्रहरहरू पनि बाैलाएर तब सडकमा छताछुल्ल पाेखिन्छन् मनसँग हररातका निंद्रामा अालश्यहरू याे समय कस्ता, कस्का हुन् बेहदहरू
मुक्तक : चाहना
~नरेश नाति~ हिडिरहेँ छातीभरि पीर बोकी बोकी धेरै मोडे चाहनालाई आसुँ रोकी रोकी कोही भने
गीत : दोबाटो घुम्तिमा
~चोक गुरुङ~ काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा कहिले काहि एकान्तमा तिम्रै नाम जब्छु हत्केलामा तस्बिर राखि छात्ति माझ टास्छु
कविता : गुल्मोरको फूल र निर्सत प्रेम
~टंक वनेम~ कोशी भत्किन्दा बिटुलो परेको बस्ति खेतका गहराहरु हरियो नभई समाहामा पानी नभएर उडेको बुङबुङती धुलो रातो माटो पोतिएझैं नदी किनार तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी सडक धर्तीको क्यानभासमा कोलाज हो शायद
कविता : बिदाइको रात
~अन्जु अञ्जली~ ढोकालाई सिमाना बनाएर भित्र र बाहिर उभिएका थियौं तिमी र म, आँखाभरी अव्यक्त रारा बोकेर मनभरी शुषुप्त ज्वालामुखी बोकेर वायाँ छातिमा प्रेम दायाँ छातिमा कर्तव्य सिउरिएर विदा माग्यौ तिमीले