Tag Archives: नरेश नाति – Naresh Nati

गीत : दुनियाको नजरमा

~नरेश नाति~ कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई ,खुशी छाए जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाजी राख्नु पर्‍यो

~नरेश नाति~ देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पर्‍यो विरहमा परीन आमा हजारौको आँशु झर्‍यो मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : चाहना

~नरेश नाति~ हिडिरहेँ छातीभरि पीर बोकी बोकी धेरै मोडे चाहनालाई आसुँ रोकी रोकी कोही भने

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : कहाँ मेरो संसार

~नरेश नाति~ कहाँ तिम्रो संसार कहाँ मेरो संसार जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र तिमी माथि आकाशमा उडी हिड्ने चरी मेरो जीवन वतासमा पात उडे सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : पाहुनाको कुरा

~नरेश नाति~ मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा । दुई दुई ओटा मोटर साइकल र एउटा मोटर कार पनि छ । न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई । यस्तो तीन तले मुन्डा घर मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment