Tag Archives: nepali sahitya

कथा : दुर्लभ समय

~लक्ष्मी गाइजू~ एउटा निजी कम्पनीका एक सामान्य कर्मचारी राकेश, स्थानीय विद्यालयमा आयाको रूपमा काम गर्ने राकेशकी श्रीमती सुमित्रा, नियमित विद्यालय जाने बहिनी रोजी, छोरा रोहण, छोरी रोहिणी र सधैं घरधन्दा र व्यवहार व्यस्त रहने आमा मनकुमारी, सबैको आ– आफ्नै छुट्टाछुट्टै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : यौवनको जोश

~हेम जङ्ग कार्की~ यौवनको जोश बढेर चरम चुलिमा थियो । विहान वेलुका सोच एउटा फुलिमा थियो । यात्रा टाढाको

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : गर्छौं त दम्भै किन ?

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित संसारै अहिले छ शून्य दुनियाँ सम्पूर्णता खै कता मेरै यो अझ शान, मान, धन रे भन्दै किन हो उता ? छोड्दैछौ किन आज जन्म धरणी विर्सेर आफ्नो थलो आमाको ममता बुझेर अहिले फर्केर आए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सेतु जैसीको घर

~कृष्ण सेन ‘इच्छुक’~ तिमीभित्र पनि मान्छेको मुटु छ भने मुटुभित्र जीवनको ढुक्ढुकी छ भने आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ म त निर्जीव र निस्प्राण सेतु जैसीको घर म त जड र पाषाण सेतु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत

~डम्बर बिकेल~ हिजो एउटा समुदायले हिजो अर्को समुदायलाई पानी नचल्ने बनायो भात नचल्ने बनायो अनुहार हेर्न नमिल्ने बनायो नजिक आउन नमिल्ने बनायो कुनै कुरा छुन नमिल्ने बनायो हो, बनायो आफैँले उच्च वर्ग आफूलाई

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : नाति बाजे संबाद

~दिपेन्द्र सिंखडा~ यात्रा औत्तरको मध्यान रजनीमा थ्यो झरी बादल बाटोनै कठिनाइ थीए पहरा कुंदी बनाका यिनै नीलोद: सरिता बगेर बिचमा हूँकारदै थीन त्हाँ मेरो शैशव काल ऐ वखतमा खोज्दै थियो टुंगिनै ।।१।। आत्मामा पथ राखि संयमित हुँदै मै बढेंनी अघि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो कथा बेगल हुन्

~वैरागी काइँला~ (१) म र मेरा कथा बेगल छन् र हुन् पनि । मानिस र मानिसको कथा बेगल हुन् र छन् पनि । तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा महाकथाको स्थापत्यमाथि तीर्थ जन्माएर उहिले आँखाले पहेँलोमा मृग खेदेर दगुर्‍यो जङ्गलभित्र र हरायो जङ्गलभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र संवाद

~दीपा राई पुन~ सम्झनाको गहिरो तलाउमा अनायास एउटा आकृति झुल्कन्छ मुस्कुराउँदै भन्छ म तिम्रो पहिलो पात्र तिम्रै कलमको निभबाट निस्केर तिम्रो आँखामा बास माग्ने तिम्रै मुटुको धड्कन हु भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~ जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ठुलो परेको देशमा

~एकादेशको गगनराज~ म बस्छु संकट हा ठुलो परेको देशमा । प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा। भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा, सग्लो को नै पो बमले दुलो परेको देशमा।

Posted in गजल | Tagged | Leave a comment

कथा : आदेश भित्रको पीडा

~देविका तिमिल्सिना~ सधैँको साँझझैं आज पनि म आफ्नो तिक्ततालाई मेट्न बाहिर निस्कन्छु । घामको मन्द तेज र डाँडामुनि छिप्न खोजेको सूर्यले मेरो मानसिक धरातलमा कताकता प्रभाव पार्दछ । म टोलाएर गणेश र जुगल हिमालका थुम्काहरूमा आँखा दौडाउँछु । त्यहाँ भिन्नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~ एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नहेरुँ कसरी

~सदानन्द अभागी~ नशालु नजरले नहेरुँ कसरी विषालु भवरले चुसेछन् जसरी नपार अधर लौ रसायन् रसिला सजाउ नयन लौ सजाई उसरी

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~ सम्झन खोजिरहेछु म अहिले आफैलाई । सखारै आज गुलाफको पत्रदलमा फुलेको छ शीतको एउटा थोपा, त्यहीँ अडेर बसेको थाहा छ मेरो दृष्टि केही क्षण !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~ बिन्दु महासिन्धु पौडिनु, कमिला-रहर । छिचिमिरा कल्पनाहरू झ्याउँ-झ्याउँती केही उचाइमा पुग्छन्-खस्छन् महङ्गा सपनाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोरेटो

~विक्रम सुब्बा~ सकृय पाइतालाहरुले टेकेपछि धर्तीमा गोरेटोको जन्म हुन्छ कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए

Posted in कविता | Tagged | Leave a comment

महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~ तियाली#१ मनको चरी अर्कैको घर पिंजडा परेको त्योदेखि मेरा नयन बाट निर्झरा झरेको कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको। तियाली#२ यो संसार हामीले त छाडि जानै पर्छ

Posted in तियाली | Tagged , | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~ सयौ चोटी आफ्नो थातथलोलाई पछाडी फर्कदै हेर्दै हजारौ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसंगै भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कुनै तगारो हुदैन

~अनिता भण्डारी पौडेल~ भावनामा बग्छ मन कुनै तगारो हुदैन पग्लिन्छ मुटु मायामा साह्रो हुदैन सम्झिनेले एकहोरो सम्झिरहे पनि आत्मियता नभएको माया प्यारो हुदैन

Posted in गजल | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~ तिमी पखेटा फिजाएर तल माथि अनि माथि तल गर्दै आकाश भरि फैलिन्छौ र मलाई सोच्न बाध्य पार्छौ म पटक्क सक्तिन नियन्त्रण गर्न आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म

~जसराज किराँती~ झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु देश हुनु र देश नहुनु बाटाहरू सर्प–रङको पल्टिनु र यात्रीहरू तारा–रङमा हराउनु लहरहरू हुनु र किनाराहरू नहुनु एउटा राष्ट्र हुनु लाग्छ— म त्यस बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~ सभामा– एकपल्ट साडी तानिदा दुशासनबाट द्रौपदी ! कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको अपमान बगेथ्यो, बाढीमा उर्लँदो रगतको डढेथ्यो रगतको आगोमा विषाक्त विचार कलंकित रगतको । झुल्केथे युद्ध–मैदानमा वीरत्वका सहस्रौं घामहरु,

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नो हराइले मार्यो

~राकेश कार्की~ तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो आयो जवानी या उन्को मन पराइले मार्यो व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~ हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि , गहिरो माया वसि सकेछ थाहै भएन मलाई । झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे , काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

Posted in कविता | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~ फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~ विश्वासको बन्दुकबाट निस्कएका आघात र बज्रघातका गोलीहरुको रुखो आवाज सुन्दै रसातल देखि नै उर्लिएको भेलसँगै उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै मेरो सानु झुपडीको छिंडीबाट तिम्रो आगमन च्याइरहेकी छु म तिम्री एउटी नव दुही तिमीलाई नै पर्खिरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~ लाहुरेदाई तिमी आफना कैयौं दिनहरुमा आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ आफनो पसिनाको धारा अनि कर्तब्यको निशानामाथि केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~ बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए । उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~ केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~ १. विषय परिचय वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment