रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : प्रश्नोत्तर
- संस्कृति परिचय : सोरठी
Tag Archives: nepali sahitya
कविता : मलाई नयाँ वर्षको शुभकामना चाहिँदैन
~फणीन्द्र फुयाल ‘ज्वाला’~ मलाई नव वर्षको शुभकामना चाहिंदैन किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे, कसैको शुभकामना र शुभेच्छाका शव्दले कसैको साँझ–बिहानको छाक टर्दैन त्यसैले मलाई नयाँ वर्षको शुभकामना चाहिंदैन । सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य आम नेपालीलाई … Continue reading
कविता : सम्झनामा पोखिएको मन
~कृष्ण पहारी तिम्रो एक चिम्टी सम्झनाले मलाई एक हिक्का बाडुली लाग्दा म त अवाक् बनेछु अनि बेहोसमै फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर थाहै नपाइकन म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।
कविता : बुद्धको देशमा
~राजन काफ्ले~ मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा … Continue reading
निबन्ध : छुट्टी : मिश्रित स्वाद
~रोशन शेरचन~ कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ … Continue reading
गजल : टालेँ जिन्दगीलाई
~सुहानी गौतम~ यतै फाट्यो उतै फाट्यो टालेँ जिन्दगीलाई गर्नसम्म माया गरेँ साले जिन्दगीलाई सुनेँ संघर्ष नै हो जिन्दगीलाई प्यारो लाग्ने जानी–नजानी संघर्षको खाल्डोमा हालेँ जिन्दगीलाई
गजल : विचार बदलिन्छ
~स्वामी सुभाष चन्द्र~ मान्छेमा आजकाल विचार बदलिन्छ हुँदा र नहुँदामा डकार बदलिन्छ आफ्नो जीवनमा राजकुमार फेर्दै जाँदा भगवानको घाँटीमा झैं हार बदलिन्छ
कथा : कैदीको छोरो
~डा. कविताराम श्रेष्ठ~ म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् … Continue reading
गीत : तिम्रो विश्वाशमा
~आचार्य प्रभा~ तिम्रो विश्वासमा मनको बह पोखेँ तिम्रो मूल्य मनको तराजुमा जोखेँ …… अपाङ्ग यो मनको बैशाखी नै थिएन अधरले कहिल्यै मुस्कान नै पिएन ……..,
कविता : कविभित्रको मान्छे
~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।
गजल : उनीलाई
~सुरेश सुवेदी~ मनको सादा कागजमा केरी उनीलाई लेख्दै छु म यौटा चिठी फेरि उनीलाई फूल हैन नझुक्किनू जून पनि हैन बगैंचामा एक्लै देख्दाखेरि उनीलाई
कविता : कविताको उज्यालो
~रमेश श्रेष्ठ~ सदनबाट लखेटिएको मान्छेको सपनाको हत्या भएको छ सडकमा, पृथ्वीको सम्पूर्ण प्रार्थना आँसुको आहाल भएर रोइरहेका छन् छहराहरूमा, झण्डा च्यात्ने नारा अकस्मात जन्मिएको छ गणितबाट, सिमाना–
कविता : हेड लाईन र कविता
~गण्डकीपुत्र~ झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने संदेश बोल्दैमा बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा तिमि भेला भएर बाँचेको कविताले छुनै सक्दैन झुम्रे साहित्यकार तिमीसंग दरवार … Continue reading
गजल : पानी छैन
~खगेन्द्र गिरि ‘कोपिला’~ पोखरी छ, पानी छैन शरीर छ, जवानी छैन मौन रहनदेऊ शब्दहरू घटना छ, कहानी छैन बितेको त्यो इतिहासको सम्झना छ, निशानी छैन
कविता : दाइजो कविता
~बिक्रम सुब्बा~ मसंग दुइटा स्वस्थ्य आँखा छन् मलाई एउटा भए दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ तिमी एउटा आंँखा लैजाउ कतै बेच त्यसले शिरबन्दि किन ? मसंंग दुइवटा लगनशील हात छन् मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ एउटा हात तिमी … Continue reading
कविता : मनभित्र एउटा गतिलो घर छैन
~विष्णुविभु घिमिरे~ कोरा सम्झौताहरु च्यापेर आँखामा मान्छे म्रल सडक र गोरेटोबीच एउटा, एउटा पार्थक्यहरुमा एउटा, एउटा ब्यँग्यहरुमा उपहास ओढेर अपजसहरुको केवल दृष्टिबोध अलमलिएर केवल धृष्टताहरु मनभरि छापेर प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर
यात्रा संस्मरण : उकाली ओरालीहरुमा
~निशान यात्री~ निशान भाई सुन्यौ ? हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म । यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि … Continue reading
लघुकथा : कथाकार हाकिम
~महेशविक्रम शाह~ हिमबाबु नाम चलेका कथाकार हुन्। साहित्यकार भएकै कारणले होला उनी आफ्नो फुर्सदको समयलाई साहित्य सिर्जनामा उपयोग गर्छन्। जिल्लाको सदरमुकाममा उनी मात्र होइन, संघ–संस्थाहरु तथा श्री ५ को सरकारका अन्य निकायहरुका हाकिम साहेबहरु पनि छन्। यहाँका कार्यालयहरुमा कामको चाप … Continue reading
गजल : प्यार भयो होला
~ज्ञानुवाकर पौडेल~ ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला खेलखेलमै त्रि्रो शिकार भयो होला । फुट्यो होला पहिले त संयमको बाँध सानो सियो अनि तरबार भयो होला ।
कविता : कति अनुशासित ?
~ओनिक अज्ञात~ ——————— म त सजीव प्राणी हुँ काटे रगत आउँछ अनि दुख्छ म साँच्चै नै जीवित हुँ किनभने, मेरो आत्मा सक्रिय छ मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ कहिले धर्तीमा, त कहिले आकाशमा कहिले सूर्यमा, त कहिले चन्द्रमामा म आफ्नो … Continue reading
गीत : भुमरी
~केशब फुयाँल~ उठ जाग जान्नेहरु, सिकाउनलाई उठ । जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।। बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।। उठ जाग हो…. उठ जाग हो…. भरेभोली भन्ने कुरा हुँदै गर्छ होला । आयो बाढी बग्यो खोला खेर जान्छ … Continue reading
पत्र साहित्य : वर्षा क्षेत्रीलाई जवाफ
~प्रभात बास्कोटा~ समय: विगतले चिमोटिरहँदा स्थान: सन्नाटा भित्रको कोलाहलमा प्रिय वर्षा, उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो … Continue reading
कविता : उदाउन लागेको बिहान
~साबित्रा काफ्ले~ सखारै, एकहुल परेवाहरु, अनन्त यात्रा कोर्छन् छिडीमा बसेर। अनिश्चयको ओत ओडेका गौथलीहरु, चारा खोज्छन् लीउन बसेको रातो आकाशमा। कात्रो ओडेर, हिमाल रुन्छ
कविता : देश नेपाल
~हरिवंश अाचार्य~ एउटा आँखाबाट मेरो मधेस रोइराछ । अर्को आँखाबाट मेरो पहाड बगिराछ । आँखा दुइटा भए पनि छाती एउटै छ नि । दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । छातीभित्र घाउ छ … Continue reading
मुक्तक : खुशी दियो बल्यो
~आचार्य प्रभा~ नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो। अबिश्वास र बैमष्यता अब भने ढल्यो।
कविता : जिन्दगी कहाँकहाँ दुख्छ
~दिप्स शाह~ जिन्दगी कहाँकहाँ दुख्छ कतिबेला दुख्छ केका लागि दुख्छ तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ बाध्यता र बिवशताको काँढा बिजाउँदा आफ्नै मुटु छाम्न असमर्थ यि कमजोर हत्केलाले मैले तिम्रो घाऊ छुन सकिन सखी! सत्य भनुँ! जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।। थाहा … Continue reading
गजल : भेट्न आउँछौ कतिञ्जेल
~प्रकाश धौलाकोटी ‘प्रयासी’~ लुकी लुकी मलाई भेट्न आउँछौ कतिञ्जेल । अर्थहिन यस्तो माया लाउँछौ कतिञ्जेल । न त म नै तिम्रो हुुन्छुु न त तिमी मेरो, चोटै चोटको पहाड यो बनाउछौँ कतिञ्जेल ।
कविता : प्रेमिलो सम्बोधन
~मनु लोहोरुङ राई~ प्रिय अनुराग ! अदृश्यबोध यो धरातलमा शून्य की अर्धचेतमा रुमलिंदा संसार चिन्ने तिम्रो आँखा दियौ। त्यसैले अचेल मैले संसार देख्दैछु। समताको इन्द्रेणी देख्दैछु। हो,तिम्रै मायाको सुगन्धले यो राज्य भरि समाबेशी- फूलहरुको कथा लेख्दैछु। जन्म र मृत्यु क्षणिक … Continue reading
कथा : थोते साइँलो
~उपेन्द्र सुब्बा~ थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो’ भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने … Continue reading
कविता : तिमी र म!
~रिता राई~ तिमी र म पुरक हौं म जुन कोणमा छु तिमी त्यहि कोणमा छौं कसरी भन्न सकिन्छ? “म जे सुकै गरु”! किन की हामी माथिको आकाश हामी बाच्ने धर्ती हामी बस्ने शहर हामी हिड्ने गल्ली हामीले सासफेर्ने हावा सबै … Continue reading
गजल : तिमि आयौ सहमतिमा
~संजय कुमार खड्का ~ जब म्याद बिते पछी तिमि आयौ सहमतिमा , बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा || भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको , जसो तसो नेता तिमि भता खायौ सहमतिमा ||
अनूदित कविता : पर्तिर बस्छ
~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी धरा पर्तिर एउटा देश देश पर्तिर गृह गृह पर्तिर संसार त्यहाँ बस्छ एउटा देह । देह पर्तिर खडा छाती छाती पर्तिर हाड-फ्रेम फ्रेम पर्तिर बाँया मन त्यहाँ बस्छ एउटा प्रेम ।