रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कविता : राराको छेउमा उभिएर
~विमल पोखरेल~ स्वच्छ पानीका छालहरू दौडिरहेका छन् हजारौं वर्षदेखि म छालहरूको छेउमा उभिएको छु अथाह पानीको सागरमा माछाहरू पौडिरहेका छन् ती तालका गहनाहरू हुन् ढल्की ढल्की नाचिरहेका छन् आँखा जुधाउँदा लुक्न खोज्छन् लजाए जसरी
कविता : इन्द्रेणी:प्रतिजिन्दगी
~अनिल नेम्बाङ~ टेकेर बक्षमा दुई पहाडको फक्रक्क फुलेको उ त्यो इन्द्रेणी देख्छु जहाँ प्रतिजिन्दगी वृतांशमा जिन्दगी। छुट्याँउछु रङँहरु केस्रा केस्रा झट्ट हेर्छु
कविता : सपनामा लोड्सेडिङ
~दीपकजङ्ग हमाल~ अचेल हर रात सपनाहरु खण्डित हुन्छन् परिवर्तनको क्रान्तिमा उर्लेको भेल एक घुट्को पानीको लाइनमा देख्छु प्रतिनिधि चुन्ने मतदाताको लस्कर केही लिटर पेट्रोलको याचनामा देख्छु जन प्रतिनिधिहरु बाटै अपहरित भएको देख्छु म या मेरा सपनाहरु
पुस्तक समीक्षा : पवित्र आमाको सम्झना
~खिमानन्द पोखरेल~ घनश्याम राजकर्णिकार लेखनको हिसावले सिद्धहस्त व्यक्ति मात्र नभएर नेपालको एक सुप्रसिद्ध र पारखी साहित्यकार व्यक्तिका रुपमा साहित्यमा कलम चलाउनेहरुले धेरै पहिले देखि चिन्दै आईरहेका छन् । घनश्याम राजकर्णिकार द्वारा लेखिएका केही पुस्तकहरु मैले पढेर लेखिसकेको पनि छु । … Continue reading
गजल : हेर्नुस् न !
~ज्ञानुवाकर पौडेल~ जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न ! मान्छे भो आज यहाँ कति सस्तो हेर्नुस् न !! हत्या र ध्वंशका यी क्रुर शृंखलाहरू किन ? सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !!
हरिभक्त कटुवालका रक्सीमाथि दुई मुक्तकहरु
~हरिभक्त कटुवाल~ १) सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम। २)
व्यङ्ग्य कविता : कालो
~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। भात खाँदामा कालो मास घिउ हालेको दाल कालो … Continue reading
कविता : ऊ मान्छे
~उज्ज्वल जी.सी.~ तीक्ष्ण बुद्धि मस्तिष्कभित्र सँगालेको दाबी गर्छ ऊ नगरोस् पनि किन उसले आफ्नो अस्तित्व अडाउने बलियो धरातल भेटेको छ अतः आफैलाई बहुविद् सम्झने उसको आडम्बर निरन्तर स्थायी छ
गीत : किन मन हुन्छ चञ्चल
~धनेन्द्र विमल~ किन मन हुन्छ चञ्चल किन बढ्छ याद झनझन के भो मलाई के रोग लाग्यो लौन बताऊ लडें लडें लडें म त लौन समाऊ कति बसन्त आए गए तर यस्तो भएन काउकुती लाग्नुपर्ने मनमा तर कहिले लागेन
लघुकथा : झोला हरायो
~अरुणबहादुर खत्री “नदी”~ काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । … Continue reading
गीत : चलेछ वतास सुस्तरी
~बुद्धवीर लामा~ चलेछ वतास सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताऊँ हाँसेर कहिलेमा कहीं रमाइलो हुन्छ भेटघाट हुँदामा छातीको ज्वाला ननिभ्ने रैछ
गीत : सुरिलो रुख सल्लै हो
~मदन दिपबिम~ सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस चिनजान हाम्रो भाछैन घरबार कहाँ हो थाहा छैन
गीत : म छु यता कालीवारि
~यादव खरेल~ म छु यता कालीवारि कालीपारि मेरी माया मेरो साथ छुटाइदियौ किन ईश्वर मेरै छायाँ उडुँ भने पंख छैन रिडीपारि तर्नलाई भेट हुन आस लाग्छ नभेटेरै मर्नलाई आजै राति मर्छु क्यारे जलिसक्यो मेरो तन
गीत : पोहर साल खुशी फाट्दा
~राजेन्द्र थापा~ पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरिसकिस् तेरो भाग्य यति नै … Continue reading
पुस्तक समीक्षा : “आमालाई” कविता संगालो हेरेपछि
~खगेन्द्र संग्रौला~ पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । सुखानीका जंगलको वीरतापूर्ण कथालाई कि त एक तिलस्मी गाथाका रूपमा … Continue reading
कथा : फैसला
~हरिप्रसाद भन्डारी~ असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी … Continue reading
गीति कविता : किन…??
~राम श्रेष्ठ~ मनको फूलबारीलाई बाँजो पारी पिरतिको फूल अन्तै किन सार्नु भाको! कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी, फुलिसकेको फूल पनि किन झार्नु भाको!
केस्रा : सजाय
~मीना पुमा राई~ दैवको खेल आँसुको भेल सजाय दिदैँ पठायो जेल
कविता : असन्तुस्टी
~उषा गिरी~ पारी क्षितिजको टुप्पामा बादलका टुक्राहरु मनका रङगी बिरङी गहिराइबिच बिरक्त र बिह्वल काला धर्साहरु सँगै चेहरामा बिषादका गहिराइ र खोबिल्टाहरु सँगै आज किन चिहाउछौ?
कविता : माया लागेर आँउछ
~बसन्त मोहन अधिकारी~ म फूल यो रङ्गीन संसार शुन्दरता र शान्तको अद्भुत आन्नद अमन चयन केवल मेरो उपहार । यहाँ,चुसेर रस दिनभरी प्यास नलागे सम्म
कृष्ण वस्तीका चौध मुक्तकहरु
~कृष्ण वस्ती~ जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए् राजनीतिका पारखीले बेलाबखत मादल बनाए, सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।। मैले पहाड चढ्दा शानदार हिमाल देखें , तराईतिर झर्दा इमानदार धिमाल भेटें … Continue reading
गीत : धरान
~शशीकला थापा सुब्बा~ ताप्लेजुंगबाट तेह्रथुम पुगे धनकुटा बासबसे. तम्बरै तरी धरानै झर्दा मायामा म फसे लुङ्गा मायामा म फसे. धराने ठिटी साह्रैनै राम्री भन्थेनि गाउँघरमा. फर्कूकि घर कि यतै बसू परेनी दोधारमा.
कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !
~शर्मिला खड्का दाहाल~ भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो … Continue reading
गजल : कहाँ सके मैले
~नविन आचार्य ‘लेटांगे’~ विष छरेर गयौ तिमी , फुल्न कहाँ सके मैले अन्धकारमा डुब्यो जीवन,खुल्न कहाँ सके मैले बिर्सन्छुकी भनी तिम्लाई,गजल लेख्न सुरु गरे बहर भरी छा’यौ तिमी , भुल्न कहाँ सके मैले
गीत : समयको बेग
~कृष्णकला वनेम~ समयको बेग संगै अचानक म बदलिए नौनी जस्तो मन थियो अनायसै पग्लिए सुस्त सुस्त बोलीले पछी बाट बोलायौ नसुने झै गरी हिड्दा झनै तिमी करायौ प्रिय भनी डाक्यौ अचानक म झस्किए
कविता : पशुपति,वाग्मति र मान्छेहरू
~जयन्ती ‘स्पन्दन’~ हत्केलाभरिका रेखामा भविष्य खोज्दै जटिल परिस्थितिले जन्माएको कुन्ठित मनस्थितिग्रस्थ मान्छे आजै सृस्टि सब पखाल्ने धुनमा पशुपति धाईरहेछ,धर्मको बुई चढेर। नजिकै किनारैकिनार बग्ने बाग्मती त्यही मान्छेको कुरूप मानसिकतामा
कृष्ण पौड्यालका १८ मुक्तकहरु
~कृष्ण पौड्याल~ मुटुमा बास छ। मिलनको आस छ॥ धोका दिन्नौ पक्कै। पुर्ण विश्वास छ॥ मृत्यु समिप खेलमा छु। बर्षातको भेलमा छु॥ नबोलाऊ अंगालोमा॥ बे कसुर जेलमा छु॥
संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु
~अतित मुखिया~ १.प्रारम्भिक कथन विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै … Continue reading
कविता : अवसान कलमको
~डा. रुपक श्रेष्ठ~ फगत आज फेरि एउटा सचेत कलमले निस्सार हारेको छ अन्यायको विरुद्ध लड्दालड्दै अत्याचारको विरुद्ध भिड्दाभिड्दै आलो इतिहासको धब्बासामु निर्मम घुँडा टेकेको छ बिसंगत आज फेरि एउटा कलम विवश ढलेको छ ।
व्यङ्ग्य : पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यङ्ग्यलाप
~राम लोहनी~ अर्घाखाँचीमा यसरी स्कुलका नानीहरुलाई भारतीय स्तुति गान गाउन लगाइयो तर उपप्रधानमन्त्री भने मुख दर्शक भएर बसेको खबर सार्वजनिक भएको छ । सोहि घटनामा आधारित यो पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यंग्यलाप पत्रकार — हैन तपाईँ उपस्थित कार्यक्रममा भारतको यशोगान गाउनुभयो रे … Continue reading
कविता : परदेशी छोरो
~होम सुनुवार दसुचा~ मातृभूमि छोडी पाईला विदेशतिर लम्कियो मनलाई गुटुमुट पारी भित्रैबाट नचाहेर पनि के भनौँ बाध्यता वा विवशको भारी बोकेर अथक हातगोडाहरु निरन्तर चलिरहन्छन् स्वचालित मसिनझैँ आफ्नै रफ्तारमा पसिनाको थोपाले जब भिज्छ पराईभूमिमा मन चिसिन्छ कताकता मातृभूमिको यादमा हृदय … Continue reading
निबन्ध : मान्छे एक्लै हुन्छ
~श्रेष्ठ सत्य~ “साथीहरु सबै काममा गएकोले म त आज दिनभरि एक्लो परँें, झण्डै बौलाईन, घरमा कोही पनि नभएकोले म त बेस्सरी आत्तिएँ ……” “एक्लै बस्नुप-यो भने म त बौलाउँछु होला ।” यस्ता वाक्यहरु प्रायजसो हामी सुन्ने गर्दछौँ र त्यसो भन्ने … Continue reading
