रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कविता : के म बुढो भएकै हुँ ?
~जीवन क्षेत्री~ मलाई खेद छ, म युवाकालमै बूढो भएछु झर्दै गरेका बोक्राहरूलाई फूल र वैलिरहेका पातहरूलाई कोपिला सम्झने अकर्मण्य संस्कृतिको बाढीमा म अनायासै बूढो भएछु । टीठलाग्दो सुकेको आँट लिएर घर र परिवारको चौघेराभित्र कुँजिएर जर्जर र जीर्ण बनेछु
लघुकथा : कमलरी
~रामचन्द्र खतिवडा~ अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् ।
गीति कविता : गुन गर्यो बैगुन हुन्छ
~रामेश्वर राउत ‘मातृदास’~ गुन गर्यो बैगुन हुन्छ के युग हो यो कस्तो ? अमृतको वृक्षभरि विषै फक्रेजस्तो । आउने हरेक अबगाल र अपजसलाई थिची कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।
कविता : हिजो, आज र भोलि
~शिरीष रानाभाट~ हिजो राष्ट्र थियो, राष्ट्रियता थियो बल्दथ्यो दिन-रात सद्भावको दियो राष्ट्रघातीहरूको सत्ता-मोहले उप्काइफाल्यो एकताको मियो आज
गजल : हेरुँ हेरुँ लाग्छ
~शिव वियोगी चौलागाईं~ पल्लो घरको बार्दलीमा हेरुँ हेरुँ लाग्छ पिरतीको डोरीले बेरुँ बेरुँ लाग्छ पारी उनी वारी म नजर हानाहान भो मलाई एकनास हेर्नेलाई घेरुँ घेरुँ लाग्छ
गीत : माया गर्न थालें तिमीलाई
~आचार्य प्रभा~ म भावनात्मक माया गर्न थालें तिमीलाई तिमी भने चाहनाको दृष्टिले हेर्न थाल्यौ मलाई … म मीठो कल्पनामा बहन थालें तिमीमा तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा …
कविता : मातृभूमीको यादमा !
~सुबेश घिमिरे~ आज-भोली झण्डा फेर्ने हल्ला आएको छ साथी-भाइबीच ठूलो चर्चा पाएको छ ॥ नेपलकै नाम भोली फेरीने पो हो की नेपालीले आजै सोच्ने बेला आएको छ ॥ झस्की-झस्की हिमालले धेरै रगत देख्यो फेरी पनि रगत कै गन्ध आएको छ … Continue reading
पुस्तक समीक्षा : भूपिको रचनाको सङ्क्षिप्त विचरण
~गोविन्द गिरी प्रेरणा~ आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा । लेखक शर्माले २०४८ सालमा रूपरेखा, रक्सी र भूपि शीर्षकमा एक लेख लेखेका … Continue reading
Posted in पुस्तक समीक्षा
Tagged Sukum Sharma, गोविन्द गिरी प्रेरणा - Gobinda Giri Prerana
Leave a comment
गजल : दबाबमा परेछ !
~मबि सिंह~ सरकार, दबाबमा परेछ ! अदालत, प्रभाबमा परेछ ! दुर्घटना रोक्न कस्तो अबेर? फूर्सदको तनाबमा परेछ !
कविता : रोएँ
~लोप्चन लामा~ रोक्न सकिन आशुँहरु तालिको गढगढाहटमा शिर उठाएर खुशीमा रोएँ भर सभामा एक्लो उभीदाँ एक्लोपनको महसुस भयो परेली बिजाएर दु:खमा रोएँ
कविता : फूलहरू
~सन्तोष लामिछाने~ हरेक फूल आफ्नै तरिकाले फक्रिन खोज्छन् तिनको के भूल छ ? भूलनै भएपनि प्रकृतीको खेलसँगै भूल सप्रने छन् फूलहरूलाई
कविता : शुक्रकिटको “प्रेम”
~प्रणिका कोयु~ सबैले सोध्दैछन् आखिर को परेछ त्यो शक्ति जसले आफ्नो मनको जलन देखेछ एसिडमा र सारेछ आफ्नो जलन उनको अनुहारमा सबैले सोध्दैछन् आखिर को रहेछ त्यो लाखे जसले कौशल देखाउँछ जात्रामा तर किन हो यो जात्रा “जात्रा” बनेछ – … Continue reading
कथा : नीता म तिमीलाई फ्रेम गर्छु
~पूर्ण ओली~ “तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?” “मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ … Continue reading
कविता : मायाको परिभाषा
~त्रिभुवनचन्द्र वाग्ले~ आमाले दूधले पखालि दिनुभएको गालामा माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ मैले घिनमान्न पाइन, त्यो आतुरतामा आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा सेतो सर्टमा दाग लाग्यो धुँदा सर्ट तिमीले दागा ध-यौ– “कसले मैलायो सर्ट”
कविता : काँडा र गुलाफ
~सिर्जना खड्का~ थाहा छैन काँडालाइ , काँडासंग गुलाफ फुलेको हो या गुलाफसंग काँडा …… तर यति थाहा छ काँडालाइ सधै सधै गुलाफसंगै रहनु छ उसको अंग रक्षक भएर … आफ्नै छातीमाथि फुलेको गुलाफबाट न कहिल्यै सिक्यो काँडाले
कथा : नामै नभएको सम्बन्ध
~महेन्द्र पौडेल~ दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा शब्दले कोरिएको बिबाहको … Continue reading
कविता : साँझ पर्छ र जीवन झर्छ
~उदय निरौला~ साँझ पर्छ र जीवन झर्छ त्यो सूर्यमूखी फूलको राज चल्छ मच्छडको र झूलको जीवन त्यो फूलसँग पनि बाटिएकै छ जीवन यात्रामा त्यो झूलसँग पनि नाता गाँसिएकै छ । सायद यी दूर्गम देशका दूर्गम गाऊँका र दूर्गमबाट राजधानी छिरेर … Continue reading
कविता : माटोको गन्ध
~प्रवीण खालिङ~ मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि उनको हजुरबाको विर्ता मौलिएको हो उसरी नै मेरो बाले यही माटोमा जीवनको पानी नउम्रने बाँझोमा अरूले शीत ठान्ने पसिना भए अरूले रीत ठान्न असिना सहे। बाकै पौरखले देश हिँड्ने भयो बाकै पसिनाले देश धान … Continue reading
कविता : दृश्य
~डिल्ली मल्ल~ जब देखिदै जान्छन् विकट विगतका उन्मुक्त सपना र, सम्झन्छु– आफ्नै शिरमाथिको विद्रुप वर्तमान परेलीको पहाड नाघेर उर्लिन थाल्छन् कर्णालीका छालहरु आँखै अगाडि घुमिरहन्छ आफ्नै चिहान खन्न गैती र बेल्चा बोकेर कुदिरहेका योद्धाहरुको लस्कर
कथा : ज्वार भाटा
~हेमन यात्री~ मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको … Continue reading
छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे
~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा” केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी
अनूदित कविता : जोगियोस तिम्रो आवाज
~शायक आलोक~ अनुवाद : राजा पुनियानी तिमी चुपचाप बस्नुले तिमीलाई भित्र- भित्रै यसरी खानुसक्छ जसरी चुपचाप रहेको किताबलाई चपाइदिन्छ कीराले चुपचाप उभिएको मूसालाई टिपेर उड़्दछ चील तिमीले बोल्नु पर्नेछ –
कविता : १०४ ज्वरो
~सुवास खनाल~ र उसैगरी किन आउँदैन उनीहरूलाई १०४ को ज्वरो ? जब हेर्छु बाबाको अनुहार चिम्सा आँखाहरूले लुकाउन सकेका छैनन् आँसुका भुल्काहरू हजुरआमा उनको प्यारो दम खोकिलामा उसैगरी च्याप्दै बसेकीछिन्
गीत : चञ्चल तिम्रो मन
~टंक सम्वाहाम्फे~ चञ्चल तिम्रो मनसँग वोल्न पाए हुन्थ्यो सपना मेरो सझाएर तिमी आए हुन्थ्यो कल्पनामा छचल्किन्छौ किन होला तिमी चाहनामा वहकिन्छौ एक्लै हुँदा पनि निश्छल तिम्रो आतसँग हाँस्न पाए हुन्थ्यो
कविता : के छ आमा त्यो दराजभित्र ?
~योगेन्द्र रिजाल~ तिम्रो प्रेमिले उहिले खुसुक्क सिउरिदिएको फूलको सुकेको पत्ती, वतासजस्तो उहिले तिमी डुल्ने गरेको पहाड, घास- दाउरा जाँदा बिझेको जङगली काँडा, वा, कसैले
कविता : माकादुम
~बाबु त्रिपाठी~ त्यस्तो भिर मैले पैलोचोटि देखेको हुँ जहाँ भिरमै ठडिएका थिए घरका खाँवा र धुरीहरू भिरमै जेलिएको थियो गड्यौलाजस्तो बाटो जो वयेली खेल्दै पुग्दा रहेछन् सदरमुकामसम्म
कविता : एक जमनामा
~प्रकाश रम्घाली~ मनभित्रै प्रेमको बस्ति बसाउन चाहाने तर- छातीको बाँयापट्टी शान्तिको परेड खेल्न असमर्थ क्यानम ! लाहुरे मुटु पनि थियो- एक जमनामा । पुरानो घरको बार्दलीमा बसेर बाटोमा कामुक आँखा ओछ्याउने वयस्क घाम
कथा : कालो छायाँ
~एनबी इलुंगा~ सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि … Continue reading
कविता : मेरो छोरो पनि ठुलो मान्छे भएछ
~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने
कविता : आमाको काख
~ध्रुव सत्य~ सानो छँदा तिमीले मलाई जटिल प्रश्न गरेका थियौ— आमा, म कहाँबाट आएको हुँ ? तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि तिम्रो मुहार घामजस्तै चम्केको थियो ।
कविता : हतारमा यात्रा
~श्यामल~ धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने पत्ती दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला महत्वपूर्ण सम्पर्कविन्दुहरू पढ्न थालेको तर अधुरै रहेको नयाँ किताब
कविता : सरला
~सिमा आभास~ आगोमा पानी घोप्ट्याएझैँ निभेथ्यो उसको तरुनी बैँस बिजुली चम्किएर चट्याङ पर्दै गर्दा हिँडी सिस्नुको घुम ओढेर एक्लै । भत्काइ आफैँले बनाएका गौडा र गल्छेडा बदली बोलीरहेको भाषा भत्कँदै गइ पहिरोझैँ सललल… तलसम्म र रुख बनेर लडी बाढीमा ।
