Tag Archives: nepali sahitya

लघुकथा : चिन्हो

~कात्यायन~ – फेरि पनि सुकसुकाउँदै भाइबरमा वेदना पोख्छिन् – “ कति द्रव्य-पिचास हुँदै कोमामा मात्र रमाईरहन्छौ ? सुकेर मर्न लागिसकें, शिघ्र आऊ ! फेरि कल्पिनु पर्ला !” – लामो प्रवासी जीवन र ग्रीन-कार्डको मोहलाई परित्याग गरेर हप्ता दिन पनि बित्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : प्रश्न र कारणहरू

~प्रकाशमणि दहाल~ त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

~डा. गोविन्द आचार्य~ थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ । थारू जातिको संस्कृतिमा छिमेकी भाषा-संस्कृतिको प्रभाव पनि भेटिन्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो बाबा

~अमृत सिङ थिङ~ आफ्नो पसिना पराइ माटोमा चुहाई रहदा तिम्रो आँखाको सपना मेरै भबिस्यमा डुल्दै होला बाबा मरुभूमिको फाँटहरुमा तिम्रो आँखा घुमी रहदा डाँडा पाखा हरियाली मनको आँखामा डुल्दै होला बाबा

Posted in कविता | Tagged | Leave a comment

गीत : माया गर्दछु तिमीलाई

~केशर देवकोटा~ माया गर्दछु तिमीलाई मायालु अँगालोमा बाँध्न देउ तिमीले । के भनु तिमीलाई अरु कुरा हाँसी खुसी दिनु तिमी मलाई ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नाङ्गो सहर र नाङ्गा मान्छेहरू

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~ रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम ! माउका काखका पाठा, चल्ला छोपी कुदाउने निर्धालाई उसै ङ्याँकी प्राण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~ के तिमी एक्लै हिँडिरहेका छौ ? हो र, म एक्लै देखिन्छु हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि… खान पाउनेहरूले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खुल्न सकिएन

~ललिजन रावल~ सँगै हुँदा तिमी सामु खुल्न सकिएन वर्षौं बिते तर पनि भुल्न सकिएन एकैछिनका खुसीहरू छुटे हातबाट जोगाएर हृदयमा हुल्न सकिएन

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म वै-स्याल

~अज्ञात~ क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम । कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।। नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी, जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~प्रेम लिम्बु नुगो~ सयौँ खाले नेता हामी एउटै कुर्सी तानातान। चक्काजाम नारा जुलुस ढुंगामुडा हानाहान।। लोडसेडिङले गर्दानै त बडेको छ हाम्रो शान । कमाउ खाउ जीवन चलाउ किन चाहियो संबिधान ?

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : सगरमाथाको फेद मुनी

~प्रेम लिम्बु नुगो~ ( गुराँसको फेद मुनी………………… लयमा ) सगरमाथाको फेद मुनी नेपाल भन्ने देश । भ्रष्ट लुटेरा नेताहरुले पार्न लागे सेश ।। माथाको फेद मुनी ………………..­………………..

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लामो कथा : सन सावर

~शिब ढकाल~ भाग १ म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो साथ् पठाइदेउ

~शशीकला थापा सुब्बा~ एक्लै छु म प्रिये तिम्रो साथ् पठाइदेउ । नत्र भने कि त बिश्वासघात पठाइदेउ ।। तिमीलाई भुलेर म यस्तरी निदाऊ . . . सक्छौ भने यस्तो एउटा रात पठाइदेउ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : पिलो

~छविरमण सिलवाल~ राछसी प्रवृति टुङ्गीएको छैन, शरीरमा उम्रने पिलो राम्रोसंग निचोरीएको छैन , कहिले कहाँ आउँछ , कहिले कहाँ – सधै दुःखै दुःख डाक्टर राम्रो नपरे र हो कि – कहिले लुतो भएर

Posted in कविता | Tagged | Leave a comment

गजल : आमाकाे याद आउँछ

~विक्रम पवन परियार~ मलाई बाकाे याद आउँछ आमाकाे याद आउँछ मेराे अामालाई बगाउने खाेलाकाे याद आउँछ विश्वास गरेकै छु विश्वासले जिन्दगी बनायाे भनिन् मरेकाे अामाले बच्चाको याद आउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनकाे अभिलेख

~विक्रम पवन परियार~ म लक्ष्मी वादी प्रत्येकदिन बेच्छु याैनी फूल र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू तैपनि अझै लामबद्द छन् ढाेका अगाडि । • अायाे, छाेयाे, मुसार्याे

Posted in कविता | Tagged | Leave a comment

कविता : कागहरु किन उडिरहेछन् आकाशमा

~अज्ञात ~ जङ्गलको बीचबाट एक हूल कागहरु रुख–रुखबाट ओर्लिंदै आकाशतिर हुईंकिंदै माथि–माथि ताकेर कतातर्फ लाग्न खोजेका हुन् उनीहरु काँ–काँ गर्दै भाग्दैछन् शायद;

Posted in कविता | Tagged | Leave a comment

लेख : बेखबर धरोहर

~प्रकट पगेनी ‘शिव’~ पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : समय

~मदन राई ‘लामाखुले’~ जीवनले बिर्सिएको तर आवश्यकताले खोजेको नभएपनि हुने तर नभै पनि नहुने मनलाई निकै टाढा भएको त्यो आकृति रङ्गी विरङ्गी लाग्ने आवश्यक्ता थियो फूलको रङ्गमा आखा लोभिएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखीझ्यालमा इतिहास

~गिरी श्रीस मगर~ धारिलो आँसी वा कसिंदो फाँसीजस्तै घाँटीमा बाँधेर सुकिलो टाई, पी.आर. सपनाको खोजीमा डलरको हरियो घाँस चपाउँदै हिंडेथ्यो काठमाण्डौंबाट डिग्री होल्डरहरूको हुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नेहरुको इतिहास

~प्रकाश सुनुवार ‘निराकार’~ जित्नेहरुले लेखेको इतिहास पढेर म हारेकाले के सिक्न सक्छु ? त्यहाँ मलाई मुख बन्द गराउन बनाइएका योजनाहरु वाहेक केहि नौलो पााइंदैन । मैले उठाइएका आवाजहरुलाई गलत सावित गराउन चलेका वहसहरु पाउंछु

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन युद्ध

~पल्पसा~ हुने भए यो सँसारलाई च्यातेर फाल्थेँ दनदनी दन्किएको आगोमा हाल्थेँ चाहिँर्दैन मलाई यस्तो झुटो सँसार सक्ने भए धकेलेर भीरमा खसाल्थेँ आगोले पानीलाई जलाई दिन्छु भन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : गति रोक्दै हिँड्छौ !

~मबि सिंह~ हरेक यात्रीका गति रोक्दै हिँड्छौ ! नजाने गाउँको बाटो सोद्धै हिँड्छौ ! कि म पत्झडमा रम्दा असह्य भो? झरेका पातमा रङ्ग पोत्दै हिँड्छौ !

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो नेपाल नयाँ नेपाल

~शिरीष रानाभाट~ पुरानो नेपालमा घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र विश्वासको चौथो कोण खोज्ने क्रममा तीन भुजाभित्रको गुरुत्वाकर्षणविहीन शुन्यमा उडिरहे निराधार जीवनका धेरै वर्षहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य नै स्वीकार छ

~डा. बेञ्जु शर्मा~ सादा फुलस्केपको मेरो मनमा तिमीले केही रेखाहरू कोर्यौ केही चित्रहरू बनायौ तर रङ्ग राख्न किन बिर्सियौ ? निर्जीव रेखामा मात्र बाँधिदिएर एउटा अस्थिपञ्जर बनाएर किन कतै अलमलियौ ? कसैले तिमीलाई अँगालोभित्र बाँधेर राख्यो होला

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको बोली

~मञ्जु काँचुली~ जब मनले त्याग्छ जीवन र वस्तुको आकर्षण तिमी मेरो वा म तिम्रो हुन्नँ भावनाको बन्धन, वासना र ध्येय हुन्न समतामयी बुद्धिले पीपलका हाँगा–हाँगामा भर्याङ चढ्दै बढ्छ सरल पाइलाले जब माटो र बाटोहरू छोड्दै–छोड्दै अघि बढ्छ जीवनमुक्तिको पदचिह्रनबाहेक

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐनामा चस्मा

~महेश प्रसाईं~ आँखाको पनि रिदम हुन्छ चस्मामा कति विश्वास छ, ऐनामा सबै कुराहरू देखिँदैनन् कमसेकम तिम्रो ढाड देखिँदैन पिठिउँ देखिँदैन मेरूदण्ड देखिँदैन कुर्कुच्चाहरू देखिँदैनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राजेन्द्र शलभ~ सूर्यजस्तै ठूलो रातो टीका निधारमा लगाउँदा मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस तर बुबा बित्नुभएपछि आमाले रातो टीका लगाउन छोड्नुभयो बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपिडा

~बद्री पलिखे~ शरीर राष्ट्रपिडाको ज्वरोले निष्लोट छ । शरीर राष्ट्रनै त हो, सगरमाथा शिर निहुरिएको छ । सँधै घाम उदाउने उज्यालो अनुहार अँध्यारो देखिन्छ । शरिर ज्वरोले निष्लोट छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उसले भन्यो

~मौसमजी भण्डारी~ बिहानै गर्जेर उसले भन्यो आइज फर्केर उसले भन्यो मरेर गरेको त्यो पल त्यागको खै मूल्य झर्केर उसले भन्यो

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : किन हो मनपेट खोलिनन

~रामेश्वर पौडेल~ हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन हाम्रो घरमा आउने जाने ॥ पहिला पनि हुन्थ्यो

Posted in गीति कविता | Tagged | Leave a comment