Tag Archives: kabita

कविता : बादल फाट्न सक्छ

~उषा गिरी~ समयको खाली सिउदोमा रङ्ग भर्ने कोशीस नगर सिमारेखा लामोछ अन्धकार सङ्गै बादल फाट्न सक्छ डाढा पाखा हिजोजस्तो छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~चिना थापा~ प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश छन् धेरै संस्कृति र थरीथरीका भेष । प्रणभन्दा प्यारो छ यो देश नेपाल छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~ जनतालाई छ पीडा, नेतालाई मस्ति छ प्रायः हाम्रो देशमा झुपडीकै बस्ति छ।। गरीब काम गर्दैछ पसिना धारा चुवाई। बस्दैछ अझै सामन्ती गरीब जनतालाई रूवाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनको क्रन्दन

~सरुभक्त~ कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु प्लाष्टिकका पालमुनि वसेर हामी गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन् खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त नेपाली तालिवानहरु ? ‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा हामी कति धनी छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~ तँ बेइमान छस् जतिसुकै सुन्दर छु भनेर फूर्ति लाए पनि तँ कुरूप छस् लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले एकैसाथ हेर्‍यौँ तँ आफ्नो मुख लुकाएर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अखवारिया

~ओमप्रसाद घायल~ अखवारमा जबजब, म लेख्न थाल्छु स्वतन्त्रताका नविन गीतहरु म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु र प्रकाशन गर्छु आफ्नो अखवारमा तिम्रा बेहिसाव ज्यादतीहरु त्यतिबेला तिमी मेरो कलम बिरुद्ध

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुबायलगीता

~कोमलप्रसाद पोखरेल~ भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै, लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै । यता गयो मुवायलै उता छ मान एसको गरीब होस् … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आँधी, भीर र सपनाहरु

~सरुभक्त~ एकदिन मनका पहाडहरुले साउती मारेर जिन्दगीका गीतहरु खोजिरहेको बेला म कुन आँधीले हुत्तिएर आँधीहरुको देशमा पाइपुगेको छु भीरहरुको देशमा आइपुगेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~राम दाहाल~ मृत्यु त जीवन आसन्न लक्ष हो बाँच्नेले यसलाई कुर्नै पर्छ जीवन निर्धारित कोशेढुंगा हो मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको आवाज

~दीपक जडित~ ए गुलाब जुन माटोमा टुसायौ तिमी किन बुdmेनौ अdmै सयपत्री पनि त्यहि माटोमा टुसाएको हो एकै फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेप्छौ किन ?

~मन्जील दिप शुब्बा ‘गरिव’~ हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा! मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!! थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा! मैले पनि त भोको पेट र लाज छोपेकै छु!!

Posted in कविता | Tagged | Leave a comment

हाँस्य कविता : सून र स्वास्नी

~शैलेन्द्र सिम्खडा~ स्वास्नीको कचकचसाग न सरकारको कानुन चल्छ न त भगवान्को दाल गल्छ द्वापरमा परिक्षितले सुनमा कलि बसाएर ऋषिको गलामा सर्प घुमाउनु भो त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी गुमाउनु भो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : बिचरा महादेव

~प्रेम वली~ घर बाहिर महादेवलाई देखे पछि कति हुरुक्क हुन्छन कति फुरुक्क हुन्छन तर घर भित्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झगडा नगरे के गर्छ ?

~शैलेन्द्र सिम्खडा~ अलपत्र विश्वासको खोलमा सर्वत्र शङ्का सिउरिएको सशङ्कित अङ्गहरूको ज्वारभाटा हातलाई खुट्टाको विश्वास छैन लठ्ठी टेकेर हिँड्ने गर्छ, जिब्रोलाई आँखाको विश्वास छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईंले तँ को होस् भन्नु होला

~शैलेन्द्र सिम्खडा~ तपाईंले तँ को होस् भन्नु होला मलाई म, मै हुँ भन्ने आँट छैन म त्यस्तो देशको नागरिक झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ रगतमा करेन्ट बगाउने जात घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~मोमिला~ (तिमी=पुरुष र म=नारी) तिमी र म अर्थात् हामी फरक बाटो भए पनि आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जोइटिंग्रे

~गुरूदत्त ज्ञवाली~ छोरी ; सञ्चै आयौ ? ज्वाइँ घरमै हुनुहुन्छ ? भाग्यमानी छौ छोरी तिमी त तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ सुख दुःखमा साथ दिने ज्वाइँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै नेपाली भाइ हौं

~मुक्तिनाथ शर्मा~ मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साउन महिना

~मुक्तिनाथ शर्मा~ घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ खेत खर्क बगैंचामा हरियाली सुरम्य छ । ढाकिएको छ आकाश बादलु दल दौडदा झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा लगातार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~ सम्झनुलाई तितामिठा याद भए पुग्छ । भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।। अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ । त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।। चोटै खानु कसैलाई आफ्नो भने पुग्छ । भूल्न परे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको कवि

~अनुप जोशी ~ आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन् तर म अझै रुमलिरहेछु यौटा हराएको कवि सीघ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन

~अनुप जोशी ~ कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई सफलताको चुलीमा आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक प्रोग्रामिङको विपक्षमा

~अनुप जोशी~ यस्तो भयो कि धर्तीमा ईभोलुसन भयो रोबोटहरुको र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु सन् १९९४ को कुनै रात एक चाबी युक्त रोबोटले अन्ततः खर्च गरेर सम्पूर्ण उर्जाशक्ति घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैलेसम्म ?

~उषा गिरी~ आन्दोलित छ आकाश असारको महिना बर्सिन लागे जस्तो सबै हतारमा छन मानो खाएर मुरी उब्जाउने दिन तर किन किन छरपष्ट छ मन असरल्ल हुन्छु हुरी आउँला जस्तो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मनहरूलाई

~उषा गिरी~ सुनसान रातमा गाउँको चौतारीको रहर लाग्दि, झ्याङ्गिएर बेरिएको शीतलताले च्यातिएको मनहरूलाई शीतलता नदिंदोरहेछ बादलका पछ्यौरीभित्र कोमल हाँसो पवित्र स्नेह सम्झन्छु गाउँघर पाखा पखेरा सबैतिर हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा-२

~उषा गिरी~ आमा आज म त्यसै त्यसै तडपी रहेछु खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा दु:ख को भयानक महासागरहरुमा कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर। आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा टोलाई रहेछु सन्कल्प आधी र बतास बनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : कल्पनामा एक धर्सो समय

~अनुप जोशी ~ एक धर्सो समय जो जादुगरको छडीजस्तै चमत्कारी देखिन्थ्यो त्यो त्यहि परिवर्तनकारी थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिको अक्षर

~गोविन्दप्रसाद आचार्य~ मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र पानीको फोका जालीको शासन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बुवा

~चन्द्र घर्ती मगर~ समय छिटो हिड्यो कि बुवा ! म नै ढिलो भएँ ।? सुई चाडो कुड्यो कि बुवा ! पाईला सुस्त चालें ।? दु:ख गरी सुख दियौ सन्तानलाई, बुवा । गरीबबाट धनी पार्यौ परिवारलाई, बुवा । जिउभरी छोपिदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ हिजोआज प्रत्येक पल मृत्युसँगैको जम्काभेटले म बदलिएकी छु । मैले देखेँ पानीले आत्महत्या गर्दै माथिमाथि आकासिएर कुइरो बनेको अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सिवाय प्रेम …..

~हरिमाया भेटवाल~ हिड्दा हिड्दै पत्तैबिना हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……? झुल्किरहेको घामबाट किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment