Tag Archives: kabita

कविता : झिमझिम तारा

~सरोज गोसाईं~ शैशव कालमा हरेक दिन विद्यालयको बिहानी प्रार्थनामा झिमझिम ताराको गीत गाउँथ्यौं ताराको अर्थसित मतलब नाईं ! कति आँखा आकासका रातमा आँखा झिम्काउँदै जिस्काउँछ सगर दिनमा कता गए आश्चर्य मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा दर्पण

~हरिप्रसाद वास्तोला~ क्रान्ति सचेत युग नै पार्ने फड्को भविष्य द्रष्टा। निःस्वार्थ त्याग समाजकै खातिर तौल उच्चता। समग्र युवा

Posted in कविता | Tagged | Leave a comment

कविता : मास्टरसाहेब !

~न्हुछेरत्न बुद्धाचार्य~ सदियौंदेखि अँध्यारोपथमा ज्ञानको ज्योति बालेर अघि बढ्ने शैक्षिक चेतनाको बिजारोपण गरेर देश बोकी हिँड्ने साहसी मानव ! भविष्य सन्ततिका दिव्यचक्षु भएर आफू बलेर उज्यालो दिने दीप बनेर अज्ञानताले घेरिएको फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यसैले त टीकापुर विष्फोट हुन्छ

~इन्दु चौधरी~ रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ, तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरी किन यति भिन्नता छ म देखि तिम्रो मनमा खिन्नता छ । मलाई सधै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परी हौकी

~गणेश पुर्बछाने मगर~ परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई रूपरंग हेर्दा अप्सरा झै लाग्दछ एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुश्लो बन्दै आयो

~युद्धप्रसाद मिश्र~ लूटपाटले बलात्कारले हत्याले हिम चुचुरो नाघ्यो सबै अवस्थाले चुसिएका हाडखोरको दुनियाँ जाग्यो संगीन खेल्दछ पीडितमाथि अथवा पीडित संगीनमाथि न्याय उचाल्न जग लाग्यो ताँती

Posted in कविता | Tagged | Leave a comment

कविता : …….उ जस्तै तिमी बन्ने ?

~दीपक कुमार ज्ञवाली~ तिमी सही भैदिएको भए हिजोकोलाई गलत भन्थ्यौं तिमी ईमान्दार भैदिएको भए हिजोकोलाई बेईमान भन्थ्यौ तिमीले कानुन नमिचेको भए उसले कानुन मिच्यो भन्थ्यौ तिमीले सहि बोलेको भए उसले झुटो बोल्यो भन्थ्यौं तिमीले जनताको मान राखेको भए उसले अपमान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिरो आवर

~शिरिष लामिछाने~ “बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?” “गोलो छ सर” शैशवकालीन यस्तै यादसँगै म घुमिरहेछु र घुमिरहेछ यो गोलो पृथ्वी जसभित्र घुमिरहेछ समय घडीको सुईसँगै र सुइकै पछि भाग्दैछ सभ्यता, असभ्यता मानवीयता अनी दरिद्रता कोठामा पँखा घुमिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा यादहरु

~कर्मठ सुवेदी~ तिमीलाई भुल्न खोज्नु पनि बेकार रहेछ, तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म तर तिम्रो याद त भुल्न नसक्ने म तिमीलाई खै कसरी भुँलू ? त्यसैले अब तिम्रा यादहरु सँगै प्रेम गर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ, तिम्रो सपना पुरा भएन र ?

~कमल ‘इमान्दार’~ तिमीले जसरी सपना बाडेका थियौ हामी संग हामीले पनि त्यसैगरी बाडेका थियौ झुपडीमा । तिम्रा जस्ता चाहाना तिनीहरुका नहोलान् तर थोरै हास्ने सपना तिमीले नै देखाएका हैनौ र ? गाउँ फर्किदा खै के जवाफ दिउ तिनका प्रश्नको । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र घाम

~हरिमाया भेटवाल~ भर्खर शिशु जन्माएकी आमा र उदाउँदो घाम किन उस्तै लाग्छ मलाई ? घामले पृथ्वी देखेपछि र मान्छेले भूगोल टेकेपछि किन उस्तै लाग्छ घाम र मान्छे ? घामसँग कम्पास छ समयको मान्छे कम्पास बनिरहन्छ मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाजु

~होमनाथ कोईराला~ कविता लेख्दैछु म आज मेरो दाजुको नाम मा गरिब भएर के भो त म ? ममताको खानि छ, यहि शब्द सागर चडाउँदैछु उहाँलाई ढोगको दाममा । मलाई सानोको ती दिनको याद आयो उहाँले “ओई गाँडे” भनी बोलाएको त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खर्पन

~केपी शर्मा ओली~ म यही खर्पनमा हालेर हर दिन बेलुका बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु म यही खर्पन थापेर हर दिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा–

Posted in कविता | Tagged | Leave a comment

कविता : अब त जाग

~अर्जुन काफ्ले~ हेर चिसाङ्ग वर्षेनी काल भएर आउछ वर्र्षामा पानीको पाइप वगाएर प्यासी वनाउछ पुल नहुदा फडानीका रामप्रसादहरु सामान किन्न वेलवारी धाउछन् । तिम्रो वजारमा सामान नपाएर कहाँ हो र उनीहरु पुल नपाएर वेलवारी धाएका सिंहदेविका हरिवहादुर हरु विराट चौक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युदण्ड

~अनमोल कडेँल~ यति बेला , मेरो लागी सुन्दर सजाय नसोच्नुस् मालिक , बरु बक्सिनुस् मलाइ मृत्युदण्ड । तपाइँको जम्मै क्रोधहरु ,मज्जाले लिपेर धार्नुस मेरो जिद्दी भन्दा पनि बोधो तलवार , अनि शेरीदिनुस् क्रुर भएर मेरो भाग्यशाली गर्धन् । मालिक् ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खस्रो चित्र

~जीवन खत्री~ कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरो उसलै पठाइदिएछ मेरो ठेगानामा एउटा विचित्रको खस्रो चित्र ठिक यति बेला, यही चित्रलाई नियालिरहेछु। हुन सक्छ, यो चित्र भिन्चीले बनाएको हो, जसले मोनालिसाको नरम तस्बिर छाम्दा-छाम्दा वाक्क भएर यो खस्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संगीत, सडक र मान्छे

~रसुवाली कवि~ रेखाचित्र वाङमयबाट समय लिएर दौडेको पहाडको चेहरा उन्मुक्त मनहरू गर्विलो हात रहेसम्म सपनाको विराग ढल्दैन बेगनास राराले चिसोको खेती गुरून्जेल म भन्छु सगरमाथाको शिरमा सजायको कुनै कैफियत रहने छैन कमिलाहरूले हात्तीको छाला टोक्दैमा कमिला हात्तीत्व आउँदैन मतलव अघाउने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वारी – पारीको कविता

~बिक्रम आचार्य~ हिजो साम्राज्यको चपेटामा लुछिएका चिया बारी हरु आज पनि नेपाली गीत गाउछन रे ढाका टोपी र गुन्यु चोली लाउछन रे !! सभ्यताको रङमन्चमा , भानुका ति भाषा हरु अझै गुन्झिनछन रे त्यो दार्जिलिङमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकको संगीत

~ओमप्रसाद घायल~ कुनै दिन फुर्सदमा जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद त्यति खेर तिमीले आफैं सम्झिनेछौ मेरो गुज्रिएको वास्तविक जीवनकथा। रगतको आँसुझरीमा निथ्रुक्क भिजेर लेखिएका जिन्दगीका तिनै आल्हादित पंक्तिहरूमा म बौलाएको हुनेछु धेरैपटक र हरेक क्षण गरिरहेको हुनेछु अस्वाभाविक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई प्रवृति

~लक्ष्मी प्रसाद देवकोटा~ छिः छिः जन्तु ! घीनलाग्दो तँ ! मैलो, रोगाहा, मगन्ता ! चिथ्रो कन्था ! भुस्याहा ! शण्ठ ! सिँगान कटकट, छाला चटचट धूलो लटपट ! नाली रट् ! किंकड ! शठ ! जा !

Posted in कविता | Tagged | Leave a comment

कविता : पस्चाताप

~अतित मुखिया~ विवेक शून्य भएर आकर्षणमा बाच्नुको अहंकार चपाउदा चपाउदै विकर्षण भएर अनुभूतीमा जबजब मृत्युबोध हुन्छ एउटा विस्मृति स्मृतिमा टांगिन पुग्छ …तमसोमा ज्वतिर्गमय … ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुताहरू

~बालमुकुन्द कार्की~ पोखरीको डिलमा हिलाम्मे भ्यागुतो कहिले डिलमाथि, कहिले डिलमुनि आँखा चिम-चिम गरी नियालिरहेछ पोखरी उही दलदले हिलै छ केही हिलाम्मे भ्यागुताहरू ट्वार-ट्वार उहीँ उफ्रिरहेछन् छत्ल्याङ-छुत्लुङ सेताम्यै पल्टिएका माछाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्मा बिष्णु महेश

~दीपक कुमार ज्ञवाली~ ब्रह्मा बिष्णु महेश बिराजमान । ठान्छन् नेपाललाई स्वर्गसमान । राख्छन् आकांक्षा सदातृप्तताको । क्रिडास्थल ठान्छन् नेपाललाई । १ छन् भक्तका मान्यजन तिनीहरु । गर्छन् परिक्रमा उद्धारकर्ता ठानी । सधै परिक्रमा लगाउादा लगाऊादै । थाकेछन् क्यार?अब हिड्न छाडे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्छौ यो कवि !

~दिवाकर स्वप्नील~ छैन आमूल परिवर्तन छादेको आफुबाट__तिमीसम्म पुगेकै हैन आश्रय माग्न! जिजीबिषा खोज्दै मात्र ओकल्छु जीउनुको पिडा ! अलिकति भेटिनुको पिडा अलिकति छुटिनुको पिडा ! मिलनपछी बिछोड हुन्छ! भेटिनु पिडा हैन र ? अलिकति जन्मिनुको उल्लास अलिकति मर्नुको उत्सव! मृत्यु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सेवु, बारि सुनि

~कोइँचबु काःतिच ‘उत्तम’~ प्रिय मेरो प्राण, तिमी छौ र त, म छु तिमी हुनुले नै त आज मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ । तिमी दिइरहने म लिइरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको लाश

~केवल गंगा गुरुङ~ आज विहानै देखें एकनासले मुसल धारे वर्षा यी पहाडिया गोरेटोहरुमा जताततै भासीएका अवरोध छन् सारा बाटाहरु कहि कतैजाउँ भन्दा त्यहि वेला चस्किएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू जिन्दाबाद

~सागर कार्की~ यति चाडै रात भएछ थाहै भएन, जिन्दगानी बर्बाद भएछ ।। सपना सबैले देख्छन् अपराध के नै गरेँ बोटमा फलेको फलझै भूईँमा म थप्प झरे काच्चै झर्ने फलको खातैखात भएछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुश्मनहरुको लाश निकाल

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन व्याप्त अशान्ति क्षुब्ध लोकमत उन्मुख क्रान्ति पोथी पत्रे दण्डित दण्डित महल अटारी खण्डित खण्डित तरुण रगतले आँखा हे-यो

Posted in कविता | Tagged | Leave a comment

कविता : अलकत्रा

~काप्पोबा चुम~ काठमाण्डौमा अलकत्रा माथी अलकत्रा थपिन्छ प्रत्येकदिन ढुङ्गाको जन्म हुन्छ गाउमा अलिकती अग्लो थियो धरहरा ढल्यो त्यो अग्लो धरहरा पनि अब के देखियोस ?त्यो सिंहदरबारबाट प्रकृतिले हेपेको सिन्धुपाल्चौक जहाँ धरहरा भन्दा अग्लो – अग्लो मन ढलेको छ । एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्य

~रामु गैरे~ जन्मदा खेरी भन्थेरे पण्डितले यो बालक धेरै भाग्यमानी हुन्छ भनेर नुवारन गराउदा खेरी भन्थे रे देश बिदेशमा राम्रो नाम कमाउनेछ के को होस् सबै उल्टै उल्टो भईरा’छ भात खुवाउँदा भन्थे रे कति सन्तोष भएर हाँसिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : न म देबता हुँ न त दानब हुँ

~सुदर्शन सापकोटा~ न म देबता हुँ न त दानब हुँ। कर्मलाई धर्म ठान्ने म त मानब हुँ। न म हिरा हुँ न त मोति हँ। तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान

~भिम बहादुर थापा~ परदेशको यो प्राङ्गणभरी एउटा दशैं मनाऊँ भन्छु घर छाडी टाढा आज भव्य संयोग बनाऊँ भन्छु। ** नियतिको नभ-भरी फूलको नसा रसाऊँ भन्छु पेवा होइन, पराई छैन नेपाली मन बगाऊँ भन्छु।

Posted in कविता | Tagged | Leave a comment