Tag Archives: kabita

गीति कविता : किन…??

~राम श्रेष्ठ~ मनको फूलबारीलाई बाँजो पारी पिरतिको फूल अन्तै किन सार्नु भाको! कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी, फुलिसकेको फूल पनि किन झार्नु भाको!

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : असन्तुस्टी

~उषा गिरी~ पारी क्षितिजको टुप्पामा बादलका टुक्राहरु मनका रङगी बिरङी गहिराइबिच बिरक्त र बिह्वल काला धर्साहरु सँगै चेहरामा बिषादका गहिराइ र खोबिल्टाहरु सँगै आज किन चिहाउछौ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माया लागेर आँउछ

~बसन्त मोहन अधिकारी~ म फूल यो रङ्गीन संसार शुन्दरता र शान्तको अद्भुत आन्नद अमन चयन केवल मेरो उपहार । यहाँ,चुसेर रस दिनभरी प्यास नलागे सम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : पशुपति,वाग्मति र मान्छेहरू

~जयन्ती ‘स्पन्दन’~ हत्केलाभरिका रेखामा भविष्य खोज्दै जटिल परिस्थितिले जन्माएको कुन्ठित मनस्थितिग्रस्थ मान्छे आजै सृस्टि सब पखाल्ने धुनमा पशुपति धाईरहेछ,धर्मको बुई चढेर। नजिकै किनारैकिनार बग्ने बाग्मती त्यही मान्छेको कुरूप मानसिकतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : अवसान कलमको

~डा. रुपक श्रेष्ठ~ फगत आज फेरि एउटा सचेत कलमले निस्सार हारेको छ अन्यायको विरुद्ध लड्दालड्दै अत्याचारको विरुद्ध भिड्दाभिड्दै आलो इतिहासको धब्बासामु निर्मम घुँडा टेकेको छ बिसंगत आज फेरि एउटा कलम विवश ढलेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी छोरो

~होम सुनुवार दसुचा~ मातृभूमि छोडी पाईला विदेशतिर लम्कियो मनलाई गुटुमुट पारी भित्रैबाट नचाहेर पनि के भनौँ बाध्यता वा विवशको भारी बोकेर अथक हातगोडाहरु निरन्तर चलिरहन्छन् स्वचालित मसिनझैँ आफ्नै रफ्तारमा पसिनाको थोपाले जब भिज्छ पराईभूमिमा मन चिसिन्छ कताकता मातृभूमिको यादमा हृदय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखी रहेका घाऊहरु

~जे.बी. शेर्पा ~ छाक जुटाउन धौ धौ परे पनि ! मिठो खान र राम्रो लाउन चाडै कुर्न परेपनी ! धुलो र पसीना नै जीवन भएपनि ! साग सिस्नु र ढ़िडो मै हुर्के पनि ! बचे खुचेको केही थोत्रो आशा बाहेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पराजित

~बाबुराम पन्थी ‘गुल्मेली’~ बाबा आमाले सन्तानको आगमन पछी उसको भविष्य माथी देखेको सपना पुरा गर्न नसकेर पराजित ! दाजु भाई दिदी बैनीहरूका

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गल

~रामचन्द्र कार्की~ पूर्व पहेलो भएन यहाँ भालेको डाँक छुटेन, चरीको चिरिबिरी यो कोलाहल क्रंकिट र रोडाको जङ्गलमा । एकै थरी जङ्गल साथ दिइरहेछन फलामे रडले निर्दयी मान्छे भत्काइरहेछ प्रकृति ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिबन को एक बर्ष घट्यो

~अशोक ‘खलानको मान्छे’~ सत्ते यही हो,यो सत्तेले मनमा शुख्ख बड्यो म फर्कन धेरै दिन बाँकी छैन धर्ती को यो सेवामा काटेर यो मानब योनी म फर्कन्छु आफ्नै धाम जहाँ एकमा नै छ अनन्त काम फर्कने मेरो समयको एक बर्ष घट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राहत भर्सेस आहत

~पूर्ण ओली~ मध्यरात अघि नै निन् निन् निन् निन् सुमधुर गीत गुनगुनाउँदै तिम्रा ती सुडौल लामालामा हातले यी अनिदा गाला मुसार्दै निरन्तर चुम्बन गर्छ्यौ मेरो ओठमा म बिर्सन्छु दिनभरिका पीडाहरु तिम्रो मायाँ मलाई राहत लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलकण्ठको आवाज

~लक्ष्मी प्रसाद देवकोटा~ क. छीः छीः दूरदूर गरिएको हुँ ! सबले आँखा तरिएको हुँ ! आदिम मनुको बदमाशीले तर पृथिवीमा बरिएको हुँ ! दिव्य शल्यको दैनिक साधनमा स्रष्टाले दरिएको हुँ ! ख. बेकार सराप्छौ तिमी मलाई सुन रे मेरा शठ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमाना हराएको देश

~दिलिप योन्जन~ टनकपुर हरायो सम्झौतामा माहाकाली लुटियो सन्धिमा टिष्टा काङ्गाडाको त के कुरा मेरो देशको राष्ट्रियता बिर गोर्खालीको देशमा माटो हराईरहेछ सन्धि र सम्झौता नबुझ्ने पशुनेताहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : सदाचार र एकता

~शान्ता पन्त~ सूनौलो त्यो सरस रसिलो पूर्व प्राचीन हाम्रो गाथा त्यस्तै मधुरपनको हेर संसार राम्रो देखी यो सुन्दर नजरले विश्व सामू उठेको प्यारो हाम्रो वनजल सबै भीर पाखा पखेरो ।। १ ।। थुत्दा ढुंगा जग घरको आड नै भाषिने भो

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्की आउ

~जमुना पुन~ फर्की आउ प्रिय तिमी ताराका चम्काइसँगै क्रान्तिको दियो बाली मिर्मिरे घामको उदयसँगै सङ्घर्ष धेरै गर क्रान्तिको दियो बाली चर्केला ती घाउहरू जताततै तिमीले ताली अन्याय र अत्याचारमा परेका ती नेपाली जनतामाथि खेलवाड गर्ने शोषकलाई तिमीले फाली

Posted in कविता | Tagged | Leave a comment

कविता : अजिङ्गर

~नर्मदेश्वरी सत्याल~ न कोल्टिन्छ न फर्किन्छ न बाल चिन्त न बृद्ध न घर न थर न गाई न भाइ ऊ त, मुख बाउन बिना नंग्रा मुटु कोपन

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो रिस

~कृष्ण अधिकारी “चिन्तित”~ आत्मीय काजल तिमी शान्तिप्रिय हुँदा हुँदै पनि शान्तिको सास फेर्न पाइनौ उन्नती र विकास हेर्न पाइनौ अशान्तिको भूमरीमा बाँच्न बाध्य छ्यौ, फूल ठानेर काँढा समाउँदा पनि घोचेनरे विश्वासघातीलाई पनि पराई सोचेनरे तिम्रो मन कति स्वच्छ र निश्पक्ष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ओथारो

~तितेपाती~ नवीन यूग जन्माउन गरेका धेरै यत्न विफल रहे । त्यसैले हार नमानि आकाशका जुन तारा साक्षि राखेर झलमल्ल घामको उज्यालोमा आफ्नै मनसड्ड भरपुर सहवास गरेर उसले अक्षरहरूको गर्भाधान गरेछ यसपल्ट त । अनि कष्टपुर्वक कोरलेको शब्दरूपि अन्डाको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : संविधान पाउने आशैआशमा

~दिलवर ऐर~ शहरका गल्लीहरुमा, पहाडका खोचहरुमा तराईका फाँटहरुमा, हिमालका सुन्दर चुचुराहरुमा नयाँ संविधानको खोजीमा हिंडिरहेछु म खै, कहाँ गएछ ? त्यो नयाँ संविधान निरन्तर हिंडिरहेको म खै कहाँ पुगिरहेछु थाहै छैन, लगातार दिनरात के हो थाहै नपाई डुलिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : रोकिने यो समय हैन

~राम श्रेष्ठ~ सम्‍झन लाई मुटु भित्र, कुनै ठाऊ बाकी छैन…! अरु लाई नै राखी सके, तिमी यो दिल को भाका हैन…!! आखा भरि सजाऊनलाई, सपनीमा आऊनु पनि त पर्यो…!! गीत बनाई गाऊनलाई,

Posted in कविता | Tagged | Leave a comment

कथा : रुची

~कल्पना किरण~ “ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी समृद्धिको नमुना बन्नू !

~मिलनकान्छा किराती~ समयको थुप्रै रङ्ग उडेपछि एउटा युग आउँछ ! अँध्यारो लखेट्दै झिल्को झरेपछि प्रभातमा लाली छाउँछ ! युगौंदेखि घाम–जून ओढेर थुपै–थुप्रै्रै ज्ञात–अज्ञातको प्राण–पखेरु उडेपछि तिमी जन्मिएको हौं ! शासन–व्यवस्थाको बिर्को खोल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : पार्श्व घाम !

~दिवाकर स्वप्नील~ भर्खरै झर्दै थियो घाम तल डाडा भएर हतास- एक टाउको भरी दिन बोकेर सन्ध्या चुम्न! उसले दिनभरी कल्पेको छ साँझ स्वर्णिम रात ! हर रात चुस्छ सोमरस उन्मत्त बैशको मातमा ! इमानदारीताको लगौटी लाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : आज फेरी सपना देखेँ

~अनिल नेम्बाङ~ किस्ता किस्तामा जिन्दगी बेच्ने धुनमा सपना नदेखेको धेरै भएछ सपनाको चाङले छत छोएथ्यो सायद थपिन त पोखिनु पनि पर्यो। अँ, हिजो दिनको अन्तिम कित्ता साहुलाई जिम्मा लाएर फर्कदै थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : के म बुढो भएकै हुँ ?

~जीवन क्षेत्री~ मलाई खेद छ, म युवाकालमै बूढो भएछु झर्दै गरेका बोक्राहरूलाई फूल र वैलिरहेका पातहरूलाई कोपिला सम्झने अकर्मण्य संस्कृतिको बाढीमा म अनायासै बूढो भएछु । टीठलाग्दो सुकेको आँट लिएर घर र परिवारको चौघेराभित्र कुँजिएर जर्जर र जीर्ण बनेछु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : गुन गर्‍यो बैगुन हुन्छ

~रामेश्वर राउत ‘मातृदास’~ गुन गर्‍यो बैगुन हुन्छ के युग हो यो कस्तो ? अमृतको वृक्षभरि विषै फक्रेजस्तो । आउने हरेक अबगाल र अपजसलाई थिची कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हिजो, आज र भोलि

~शिरीष रानाभाट~ हिजो राष्ट्र थियो, राष्ट्रियता थियो बल्दथ्यो दिन-रात सद्भावको दियो राष्ट्रघातीहरूको सत्ता-मोहले उप्काइफाल्यो एकताको मियो आज

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमीको यादमा !

~सुबेश घिमिरे~ आज-भोली झण्डा फेर्ने हल्ला आएको छ साथी-भाइबीच ठूलो चर्चा पाएको छ ॥ नेपलकै नाम भोली फेरीने पो हो की नेपालीले आजै सोच्ने बेला आएको छ ॥ झस्की-झस्की हिमालले धेरै रगत देख्यो फेरी पनि रगत कै गन्ध आएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोएँ

~लोप्चन लामा~ रोक्न सकिन आशुँहरु तालिको गढगढाहटमा शिर उठाएर खुशीमा रोएँ भर सभामा एक्लो उभीदाँ एक्लोपनको महसुस भयो परेली बिजाएर दु:खमा रोएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू

~सन्तोष लामिछाने~ हरेक फूल आफ्नै तरिकाले फक्रिन खोज्छन् तिनको के भूल छ ? भूलनै भएपनि प्रकृतीको खेलसँगै भूल सप्रने छन् फूलहरूलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~ सबैले सोध्दैछन् आखिर को परेछ त्यो शक्ति जसले आफ्नो मनको जलन देखेछ एसिडमा र सारेछ आफ्नो जलन उनको अनुहारमा सबैले सोध्दैछन् आखिर को रहेछ त्यो लाखे जसले कौशल देखाउँछ जात्रामा तर किन हो यो जात्रा “जात्रा” बनेछ – … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको परिभाषा

~त्रिभुवनचन्द्र वाग्ले~ आमाले दूधले पखालि दिनुभएको गालामा माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ मैले घिनमान्न पाइन, त्यो आतुरतामा आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा सेतो सर्टमा दाग लाग्यो धुँदा सर्ट तिमीले दागा ध-यौ– “कसले मैलायो सर्ट”

Posted in कविता | Tagged | Leave a comment