Tag Archives: कथा

सामाजिक कथा : हल्लै हल्लामा चलेको देश-‘नेपाल’

~राजेश रुम्बा लामा “अतृप्त”~ सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी

~बिना तामाङ ‘सुनगाभा’~ सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् । उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटी माग्न जाँदा

~ईन्द्र अधिकारी~ रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किर्तन माइलो र ब्रायन एडम्स

~अज्ञात कथाकार~ ‘ओए माइला!’ एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन। नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला! उसले अझै सुनेन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कल्पना

~सरस्वती शर्मा ‘जिज्ञासु’~ समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको बिहेको खबर

~शिलु यन घिमिरे~ अरुदिन भन्दा तिमी आज बढी चम्किला देखिएका छौ मेरो तारा ! अघिसम्म हेर्दा यसो बादलको छेकोमा परेको थियो तर म तिमी नै भनेर अगाडि बसेपछि तिमी अझ र झन बढी खुल्दै आयौ । गाढा निलोकालो पश्चिमी आकाशमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संस्कृति

~ईन्द्र अधिकारी~ निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रेम दिवस

~खगेन्द्र पराजुली ‘शून्य’~ सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : भ्यालेन्टाइन्स डे

~कमन देवान~ शहर सडक बत्तीहरुलाई आफ्नो जिम्मा लगाएर सुतेको छ। दिनभरीको सवारी र पैदल पदचाप सहेर थकान मेट्न एक अर्काबीच काटाकाट गर्दै अस्तित्वमा आएका सडक भट्टी पसेका छन् यस बेला। दिनले विहान सम्मका लागि जिम्मा लगाएको दमकमा सम्भवत, एस.एल.सी. परिक्षाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिवसर

~इन्दिरा प्रसाईं~ उर्मिलादिदी विधवा भएको कुरा सुनें । शिवभिनाजु मर्नुभएको कुराले मलाई जति दुःख लागेको थियो त्यो भन्दा बढी उर्मिलादिदीको विधवास्वरूपको कल्पनामा मेरो मन आहत भएको छ । भरखरै अधवैंश मात्रै बिदा गर्दै हुनुहुन्थ्यो उर्मिलादिदी । शिवभिनाजुको उमेर मलाई थाहा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अपराध वोकेर भाग्दैछू

~रजित ओझा~ तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु। कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ “पानी पिउन मिल्छ?” मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नूर एल आइन

~कृष्ण थापा ‘कृष्णपक्ष’~ गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातिएका प्रेमपत्र

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ भुमिका:- यो कथा प्रणय दिबसको सन्दर्भमा लेखिएको कथा हो | प्रणय दिबस सप्ताह र अन्य taddy day, kissing day, hug day जस्ता अरु सात दिनबारे जानकारी दिएर लेख्दा कथा धेरै लम्बिने हेतुले यी सबैलाई समेटन सकिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनक अमर रहून्

~बी.जी. कुसी~ किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजुरेको छोरो

~जयदेश श्रेष्ठ~ धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~ स्नेही लेखिका ! प्रेमिल कामना । तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : घर

~विवश पोखरेल~ सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~ एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् । पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धविश्वास र चतुर्याइ

~पाल्पाली मिलन~ दानविर साहु शिवनगरकै एक धनाढ्य तथा दानी व्यक्तिको रुपमा प्रख्यात छन् । उनका तीन छोराहरुमध्ये जेठो छोरा दिपेन्द्र अद्ययनको सिलसिलामा हाल लन्डन गएका छन् भने माइलो छोरा यज्ञले हालै स्नातक तह सकेर आफ्नै व्यापार गर्ने उद्घेश्यले कुन क्षेत्रमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाउजु

~अनिता तुलाधर~ दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी पूजा

~निशा खनाल अर्याल~ सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनले लडेको जनयुद्ध

~नारायण भुसाल~ उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोटो साथ

~सरु पोखरेल~ ‘अब मेरो गर्भ नै नबसोस् भगवान’ प्रत्येक पटक गर्भ परिक्षण गरेपछि उसको यहि बोली हुन्थ्यो । तर उ गर्भवती भने पटक पटक भइरही । पेट भित्रको बच्चाको लिंग नछुट्टयाइने बेलासम्मकी गर्भवती । छोरी भन्ने डाक्टरको निक्र्योल पछि जतिसक्दो … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : माया…..

~रजित ओझा~ कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सचिवको करामत

~जयदेश श्रेष्ठ~ पशुपतिनाथको दर्शन पछि गेटमै साथी भेट भयो । ओ हो के छ है, तिम्रो हाल खबर ?( बुद्धिप्रसादले ढाप मार्दै साध्यो नरम प्रसादलाई) के हुनु म त आजित भए । खै स्थानीय चुनाव पनि कहिले हुने हो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरीहरुको लागि

~भरत राज गौतम~ उ भन्दा अगाडी दुईवटा छोरीहरु जन्मीसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । उ नजन्मुन्जेल सम्म पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~ आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अपमानित अस्मिता

~कृष्ण के.सी.~ बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मास्टरबाउ

~इसु के.सी.~ सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो | जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुवै हातमा लड्डु

~पाल्पाली मिलन~ स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुटखा गुरू

~तुल कवर~ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment