रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
यौनकथा : उन्मत्त भैरव
~जलेश्वरी श्रेष्ठ~ उसले आफ्नो कथा यसरी सुरु गरी – “म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो … Continue reading
लामो कथा : पुनरागमन
~सुरेन्द्र कार्की~ उफ !! बिहानै देखि पानी, छि ! कस्तो दिक्क लाग्दो । मलाई यो पानी परेको उति निको लागेन । उसो त पानीमा भिजेर हिंड्न मेरो हार्मोनले मान्दैन । मैले सिल्भियालाई फोन गरेँ – सरि आज भेट हुदैन हाम्रो … Continue reading
कथा : त्यो अपरिचित अनुहार
~महेश पौड्याल~ सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको … Continue reading
किराँती दन्त्यकथा : तन्डोङ पहाड
~सङ्कलक: इमानसिंह चेम्जोङ~ ‘फिरु लाप्चा’को कथनअनुसार सिक्किमस्थित एउटा पहाड एकताका संसारको सबभन्दा अग्लो पहाड थियो । यसको कथा यस प्रकार छ – आजकाल सिक्किम नामले प्रसिद्ध देशको नाम उहिले मयेल नेल्याङ थियो । पल्लो किरातमा पर्ने यस प्रदेशमा दुईवटा पहाडहरू … Continue reading
यौनकथा : प्रेम
~शङ्करप्रसाद गैरे~ म भर्खर खर्बारीमा पुगेर एक सप्को घाँस काट्न मात्र भ्याएकी थिएँ, फोनको रिङटोन बज्यो । हतपत हँसिया भुईँमा फ्याकेर फोन भएनजिक पुगेँ र मोबाइलको स्क्रिनमा हेरेँ । उनको मुस्कुराएको फोटो देखेँ । हतपत फोन हातमा लिएँ । जहिलेसुकै … Continue reading
कथा : भिनाजुको स्वेटर
~पोषण पाण्डे~ सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही … Continue reading
कथा : मेरो छोरो घुस खाँदैन
~मनु ब्राजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोब्रे कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading
कथा : ठुटा
~पुण्य खरेल~ उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै रुखको टुप्पो भाँचिएर वा काटिएर रहेको छोटो, मोटो भाग ‘ठुटो’ भनिन्छ … Continue reading
कथा : वेश्यासँगको रोमान्स
~यकिना अगाध~ हाफ छुट्टि भएकाले विद्यार्थीहरु गईसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरु प्रिन्सिपलको कक्षाकोठामा लाईन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भन्यो, ‘सरहरु सबैलाई मेरोतर्फबाट … Continue reading
यौनकथा : विभ्रम
~भागीरथी श्रेष्ठ~ बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न … Continue reading
कथा : लाचारी
~राजेन्द्र चोथाले~ उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै … Continue reading
किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति
~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। … Continue reading
यौनकथा : युवती र जरसाहेब
~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै … Continue reading
कथा : अनौठो भेट
~राकेश कार्की~ पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर … Continue reading
कथा : प्रतिक्षा
~राज अनुराग~ दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल … Continue reading
कथा : वर्षा ऋतु
~परिजात~ अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई … Continue reading
कथा : तँ ज्योतिमान सुब्बाको पनाति !
~लक्ष्मण राजवंशी~ एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको … Continue reading
कथा : अनिर्णयको पीडा
~मधुवन पौडेल~ अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने … Continue reading
कथा : रे !
~हिमाल घिमिरे~ एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ । दशैँको बेला थियो । … Continue reading
लोक कथा : कल्पबृक्ष
~प्रस्तुति : श्यामसुन्दर श्रेष्ठ नेपालको कुनै एक गाउँमा भरखर विवाह गरेको एक जना केटो भदौको चर्काे घाममा पहाडको बाटो हुंदै धन कमाउन भनी लाहोर जान एक्लै हिंडिरहेको थियो । प्रचण्ड गर्मीको कारण केही बेर हिंडेपछि उसलाई खुब थकाई तथा तिर्खा … Continue reading
कथा : विदेश
~सुरेन उप्रेती~ हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै … Continue reading
तामाङ लोककथा : पेङदोर्जे र डम्फू
~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको थियो । कहिले सिकार फेला पर्थ्यो भने कहिले त्यत्तिकै फर्कनु परेको उसले बिर्सेको थिएन । यसै बीच … Continue reading
अनूदित कथा : मेजाईको उपहार
~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी- एक डलर र सतासी सेन्ट। सबै गन्दा जम्मा तेति थियो । र साठी सेन्ट चाहिँ पेनीमा थियो, टन्नै खुजुरा । किराना पसले, तरकारी पसले र कैलेकाहिँ कसाईलाई दिक्कै लागुन्जेल मोलभाउ गर्दा-गर्दा “कति … Continue reading
यौनकथा : सर्वज्ञ र सेक्स
~किशोर पहाडी~ कोठा सानो छ। अँध्यारो हुनुपर्ने हो, तर … झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति । चारवटा भित्ता छन् । सेता छन् । एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ। एउटा भित्तामा … Continue reading
कथा : उ डक्टर म चाँही लाहुरे
~सोनु कुमार सुनार~ हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा … Continue reading
कथा : प्रसव गराउने ड्राइभर
~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading
यौन कथा : उत्तेजित घेरा
~पुषकर लोहनी~ डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले … Continue reading
यौनकथा : लोग्ने
~कमला सरूप~ ‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने … Continue reading
लघुकथा : सुरक्षा
~खेमराज पोखरेल~ मेरो घरमा चोरी भयो । आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’ मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।
यौनकथा : पाइप
~भवानी भिक्षु~ “ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने बसेकी नारीसित … Continue reading
कथा : लमहि र दमाई चरो
~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading
अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स
~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ … Continue reading
