~तारा भट्ट ‘पल्लवी’~
हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ
जल्छ किन मुटु आज ज्वाला निभाई जाऊ
वर्षौंदेखि लाएकैथें धर्यताको मलहम
आज किन आलो भयो वेदनाको घाउ ? बाँकी पढ्नुहोस्
~तारा भट्ट ‘पल्लवी’~
हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ
जल्छ किन मुटु आज ज्वाला निभाई जाऊ
वर्षौंदेखि लाएकैथें धर्यताको मलहम
आज किन आलो भयो वेदनाको घाउ ? बाँकी पढ्नुहोस्
~राममाया अधिकारी~
एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ
अजम्बरी एउटा गाँठो तिमीसँग कस्छु भन्छ ।
मेरो जीवन आजै दिएँ तिमीलाई उपहार
स्वीकार गर नत्र आजै पुलबाट खस्छु भन्छ । बाँकी पढ्नुहोस्
~अशोक बोहरा ‘असीम पीडा’~
प्यार यौवन नशालु जहर हो जिन्दगी
सुख शान्तिले जिउने रहर हो जिन्दगी ।
बाचुन्जेल हाँस्यो, खेल्यो यै कर्ममै भुलेर
एकदिन सबैले मर्नै पर्ने, कहर हो जिन्दगी । बाँकी पढ्नुहोस्
~गोविन्द नेपाल~
आँखैमा राखी हेर्दा नजर हो जिन्दगी
सजाए ओठभरि अधर हो जिन्दगी
गुम्सिई कति बस्नु आफैंमा खुम्चिएर
फैलिए सागर झै लहर हो जिन्दगी बाँकी पढ्नुहोस्
कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका
कति हिँड्नै नजानिने यी बाटाहरु जिन्दगीका
सँधै रोग, भोक, पीडा र जलनमात्र छ यहाँ
कहिल्यै निको नहुने यी खाटाहरु जिन्दगीका बाँकी पढ्नुहोस्
~रमेश समर्थन~
कुन्नि केको उनी अचेल मान खोज्छन
मान्छे भई मान्छेलाई खान खोज्छन
जतातिर शिकारीको धराप छ
पाठाहरु उतैतिर जान खोज्छन बाँकी पढ्नुहोस्
~राजेश्वर रेग्मी~
आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ
झुटो खबर अखबारमा छाप्नु हुँदैन भाइ
के पाएँ भनी नसोच, बरु तिमीले के दियौ ?
माटोलाई कहिल्यै पनि सराप्नु हुँदैन भाइ बाँकी पढ्नुहोस्
~ईशहाक हुसेन~
राधाको प्रेम मिराको नयन नीर हो गजल
कौरवका माझ द्रौपदीको चीर हो गजल
आनन्ददायी पीडा, अनुभूति मीठो गहिरो,
यो सुइरोभन्दा पनि तिखो झीर हो गजल बाँकी पढ्नुहोस्
~इन्द्रजीत शर्मा चौंलागाई~
फूल जस्तो जुनी आज अंगार झैं कालो भयो
जब तिमीलाई बेर्ने अरुकै अँगालो भयो
छ मैन्हाको एउटा रात कोल्टे फेर्दा फेर्दै जान्छ
मखमलको बिच्छौना घोच्ने भाङ्ग्रे टालो भयो बाँकी पढ्नुहोस्
~दिव्य गिरी~
हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली
अन्याय, अत्याचार खप्ने जमात हो नेपाली ।
गाँस, बास र कपासको सपना बटुलेर
अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाल । बाँकी पढ्नुहोस्
भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै ।
कति दिनु निमुखालाई आश्वासनको खात मात्रै ।।
एक मुठी सास धान्न जनतालाई कठिन भयो ।
नेताज्यूका जहिले पनि हाँसेकौ छन् दाँत मात्रै । बाँकी पढ्नुहोस्
~नीरज लिम्बू~
काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ
त्यही सुन्दर फू लभित्र सुगन्धको मूल हुन्छ ।
रंगीचंगी ढकमक्क बैंस यहाँ फुल्दा
चारैतिर रस चुस्न भ्रमरको हूल हुन्छ । बाँकी पढ्नुहोस्
~तारा भट्ट ‘पल्लवी’~
कसले ? किन ? नेपालको दुर्दशा यो पा¥यो हजुर
स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर
सुन्दरताका पारखी ती स्वयम्भूका आँखाहरू
आज तिनै आँखाबाट आँसु कसले झा¥यो हजुर बाँकी पढ्नुहोस्
~शेखर ‘अस्तित्व’~
आफै सोच, विष अनि दवाईमा,
के चाहिन्छ, के छ तिम्रो रोजाइमा
चुल्हो आज पनि किन चिसै देख्छु,
अब काँटीनै छैन कि सलाईमा बाँकी पढ्नुहोस्
सानै उमेरमा मैले एउटा गीत लेखेको थिए“ । त्यो गीत अझैसम्म कतै प्रकाशित भएको छैन । उमेर नपुग्दै लेखिएको हुनाले होला, त्यो त्यत्तिकै थिचिएर बसेको छ । सम्भवतः त्यो गीत मैले १६ वर्षको उमेरमा लेखेको थिए“ । मैले लेखेको पहिलो प्रगतिशील गीत त्यही नै थियो । त्यतिखेर मैले रेडियोबाट बज्ने गीत निकै सुन्थे“ । तर गीत के हो ? कस्तो गीतलाई राम्रो मानिन्छ ? आदि, इत्यादि केही थाहा थिएन । म बाँकी पढ्नुहोस्
It is a challenge to eat in the dark–especially when you disagree with the ideological reasons behind the lifeless light bulbs, motionless fans and a frail, flickering candle. The ‘lights out nights’ are to show solidarity to the rebelling political parties; it is an imposed solidarity against the Continue reading
I heard the crash before I felt the blow to my head. The accordion door of the bedroom closet had collapsed, knocking me over like a spinning top that had lost its rhythm. Hangers, choked with my traditional sarees, had ripped out the five-foot pole along with the closet door. Yards of vibrant, lustrous silks spilled into a heap on the dusty berber carpet. I angrily massaged my head and surveyed the damage: the door hung precariously on one hinge; blue French chiffon, like diaphanous jellyfish, Continue reading
The single light bulb swung from a naked wire attached to the low ceiling. The glare penetrated the blindfold as it moved back and forth like a pendulum. The heat from the fine filament seared the tip of the woman’s nose every time the bulb swung close to her face. The room reeked of urine mixed with sweat. But for the blindfolded woman, the stench of past terrors penetrated her nostrils every time she heard the sounds of boots approach her—near, almost touching her. She smelled his breath — tobacco and beetle nut.
She sat straight Continue reading
~Deep Handigaule~
Rachana is arriving today.
Rakesh kept on bouncing in and out of sleep all night long. Fire works by the government center at midnight, and elsewhere all night compounded his excitement even more. Crisp morning of a New Year day refreshed his joy once again. Lying flat on bed he gazed at the ceiling, and saw something slowly building up there. The picture became clearer and Continue reading
क. समुद्र दिनको साढेचारबजे क. रसकमलको घरमा पुगे । मूलगेट बन्द थियो र त्यससँगै रहेको सानो ढोकाबाट क. समुद्र टाउको निहुराएर भित्र छिरे । घरको मूल ढोकामा रहेको डोरबेल थिचेको केहीबेरमै ढोका खुल्यो र देखा प¥यो एक जना भद्र सज्जन व्यक्ति । क. समुद्रले हात जोडेर नमस्कार गरे र भने
‘कमरेड अभिवादन । म कमरेड समुद्र ।’ Continue reading
परदेश आउँदा गाँस र बास दिएका खगेन्द्रले डेरा छोड्नेभन्दा निरज निकै टोलाएको छ । उसकी बुढी समेत एकतमास देखिन्छे । सँगै एक वर्षसम्म एउटै परिवार भएर बसेका तीनजना कुनै आफन्ती थिएनन् । मात्र नेपालीको साइनो थियो । हेर्दाहेर्दै खगेन्द्र कामको कामको सिलसिलामा अर्को ठाउँ जानुपर्ने भयो । उमेरले जेठो, श्रीमती र छोराछोरी नेपालमा भएकोले खगेन्द्र परदेशमा एक्लै थियो । आज कतिपय समस्यामा पर्दा बाँकी पढ्नुहोस्
~आमोद भट्टराई~
दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ मात्र भेट्ने गथ्र्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो । तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू थुपै्र–थुपै्र भइसकेका थिए । देवेन्द्रले गाउँघरमा त्यति लेखपढ गर्ने मौका पनि पाएको थिएन ।
दिन बित्दै थिए, देवेन्द्रको बिहेको कुरा चल्यो । ती अल्लारे बाँकी पढ्नुहोस्
एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन ।
एउटी रुपवती युवतीले रात्रिबसमा यात्रा गर्दा चनाखो हुनै प¥यो । दृष्टिको सजगताले अनुहारको मलिनतालाई पखाल्न सकेको छैन, उसको सामु एउटा रात्रिसेवा बस उभिएको छ, जसमा अन्य यात्रीहरु चढ्दै आआफ्नो सिट खोज्दैछन्, ऊ पनि बसमा उक्लिन्छे र बाँकी पढ्नुहोस्
~ऋषिराम पराजुली~
‘ओइ, राजे आज बाख्रा कता लैजाने ?’ रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउँदै सोध्यो, करिब २० कान्लामाथि रहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो, ‘तल गैह्री खेततिर लैजाम न आज अनि नन्देलाई पनि भन्न है’ रामेले तलबाट जवाफ फर्कायो र हिजो राखेको लौरो र डण्डि खोज्न लाग्यो । बाँकी पढ्नुहोस्
~श्याम साह~
पिठ्युँमा डोको भरी घाँस। एउटी केटी रोइरहेकी। मैले बहिनी किन रोएकी भनेर सोध्नै परेन। तिनले आफैं भनिन्, “गाउँका सबै साथीहरूलाई अपहरण गरेर लगे।”
खास्टो ओढेकी उदास युवती घोसेमुन्टो लगाइरहेकी छन्। पिठ्युँको बन्दूकले आकाश नियालेको छ।
“बन्दूक बोकेकी छ्यौ, फेरि किन उदास?”
आँखा उठाइनन् तिनले। मुखबाट करुण आवाज निस्क्यो, “मान्छे मरेको देखेर को खुशी भएको छ र?”
एउटा अँध्यारो कोठामा तीन जना केटाकेटी छन्। Continue reading
~पशन तमू~
मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन्
मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् ।
भन्नेहरुले भन्ने गर्छन्
यो रहर होइन वाध्यता हो
भन्नेहरुले भन्ने गर्छन्… बाँकी पढ्नुहोस्
~कपिल अधिकारी~
बसन्तमा फुल फक्रन लाग्छन
उजेलोको रेखा क्षितिजमा देखापर्छन
अिन
आशा खुशि र उमड्रंगलाइ चिर्थोदै
पीडाका छालबोकेर देखा पर्छ सुनामी । बाँकी पढ्नुहोस्
~मधु माधुर्य~
जिन्दगी जो देश बाँचिरहेछ
जिन्दगी जो म बाँचिरहेछु
सपना र रहरबाहिर
योजना र कर्मबाहिर
हामी फगत बाँचिरहेका छौं बाँकी पढ्नुहोस्
~विक्रम सुब्बा~
भन्दिनु है पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती । बाँकी पढ्नुहोस्
~कृष्ण बजगाई~
बेगवान घोडाका लगाम एका-एक खिच्दा
सन्त्रस्त भयो वातावरण
घोडाको हिनहिनाहटले।
उत्रेर घोडाबाट
निष्पट् सुतिरहेको सार्वभौम सडकमा
कर्फ्यूको आदेश जारी गरे बुटहरूले
टक्-टक्…टक्-टक्…। बाँकी पढ्नुहोस्
रहस्यको प्राचीन उपत्यकामा कैद
भित्र-भित्र बाँसझैँ सुकेका
बाहिर-बाहिर बेसारझैँ पहेँलिएका
भएजति आँसु
कतै धितो राखेर
भएजति हाँसो
कतै ‘सेल’मा टाँगेर बाँकी पढ्नुहोस्
बेरोजगार रामेश्वरले
भर्खर थुकेको
दादाखैनीको छाप छैन मेटिएका ।
पहिरो पीडित दिलकुमारी सोताङ्गले
चिरा पारेका हरिया काँक्राका बियाँहरु
झर्न पाएका छैनन्-भुइँमा । बाँकी पढ्नुहोस्