~फेमोस प्रधान~
ऊ आफ्नो छाती आफैँ किन ? उधारी रहेछ ।
झिक्दै मुुटुु पत्थरमा बारम्बार पछारी रहेछ ।
गुुम्सिएका पिडाहरु सबै गजलमा सुुनाउदै,
विचरा हर साँझ भट्टी मै जीवन विगारी रहेछ । Continue reading
~फेमोस प्रधान~
ऊ आफ्नो छाती आफैँ किन ? उधारी रहेछ ।
झिक्दै मुुटुु पत्थरमा बारम्बार पछारी रहेछ ।
गुुम्सिएका पिडाहरु सबै गजलमा सुुनाउदै,
विचरा हर साँझ भट्टी मै जीवन विगारी रहेछ । Continue reading
~जुनी अनुरागी लिम्बू~
फूलको जोवन लिनेहरु फुल्न पाउनुपर्छ ।
सत्य कुरा पानीमा नुन घुल्न पाउनुपर्छ ।
सीमापारी सीमा वारी जतै भएपनि ,
दुुईखुुट्टा हो मानिस हो डुल्न पाउनुपर्छ । Continue reading
~अधिकारी विमल कान्छा~
संघियता भन्छौ दाजु भाई मर्ला होसियार ।
लिम्वुवान भन्छौ दाजु राई मर्ला होसियार ।
खोई कुन भूमिमा त सबै थोक चल्छ ,
लिम्बुवानमा चल्दैन गाई मर्ला होसियार । Continue reading
~लेकाली कान्छा मुक्कुम~
एउटै इन्द्रेणीका हामी अलग–अलग रङ्ग
तर मन मिल्नु पर्छ मनहरु सँग
जताततै ममता होस्
मेरो भन्नुमानिसभित्र मानवता होस् Continue reading
यो कानुनी गोली हो
असह्य दुःख, भयावह वेदना
निरन्तर चित्कार,
र विह्वल मन
सबै जनहिंसा हुन्
जोस, आक्रोश, विद्रोह
र अन्यायको विरोध रोक्का गरिएको छ
आज्ञापत्रमा बाँकी पढ्नुहोस्
हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणका लागि
तपाईं संसद्लाई संसद् भन्नोस्
अथवा सुपरमार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषी भन्नोस् बाँकी पढ्नुहोस्
देशलाई बदल्छु भनेर
कसम खानेहरुले
एकाएक बदलेका छन्
आफ्नो जुत्ता
जुत्ताको रंग छ कालो
विश्वासघातको रंग पनि
कालो नै हुन्छ
र काला रातहरुमा
उत्सव मनाउँछन् बाँकी पढ्नुहोस्
हाम्रा आँखाबाट आँसु
समाप्त भइसकेको छैन
सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु
हाम्रा आँखाहरुमा
बाँकी छ अहिले पनि
अलिकति नुन
अलिकति पानी
हेर, गिलो छ बाँकी पढ्नुहोस्
संसद्अगाडि फ्याँकिएको छ
एउटा घोडाको
शव
केही दिन अथवा सप्ताह
अथवा महिना
अथवा वर्षअघिसम्म
जीवित थियो यो
बलिष्ठ मांसपेशीसहितको बाँकी पढ्नुहोस्
एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो
त्यसपछि उसले हात बेच्यो
र किन्यो एउटा न्यानो पन्जा
खुट्टा बेच्यो
र किन्यो एउटा चम्किलो बुट
निधार बेच्यो बाँकी पढ्नुहोस्
यो हत्या
एक्कासि भएको होइन
सबभन्दा पहिले
चिन्तन–मनन गरियो
एक हुल वेतनभोगी विचारकहरु
आआफ्नो आसनमा
कापालिक मुद्रामा समाधिस्थ भए बाँकी पढ्नुहोस्
सर्माएर बोलिन म भेट हुँदा पहिले
रोई रोई माफी मागूँ कोसँग म अहिले
कति गृष्म कति हिउँद गए त्यसै बिती Continue reading
उद्दण्ड घाँसहरुले
घेरिएको छ
खेत
तर माटामा भएका
बालुवाका कणहरु
चम्किरहेका छन् बाँकी पढ्नुहोस्
फूलै फूल मात्र पनि होईन रैछ जिवन
काँडा बिच फुल्ने फूल रैछ जिवन
मरिदिने मानिसले बिष पिउने गर्छन् Continue reading
घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको-
बाइस्कलको ट्यूब जस्तो यो जीवन
कति टिठलाग्दो छ !
टाल्यो- उप्किन्छ
उप्किन्छ- टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ Continue reading
गुँडगुँडला चरा बिच्काउँदै
आँखा आँखाको नींद उडाउँदै
भर्खर बैंस चढेकी ठिटी जस्तै
भित्ताका प्वाल प्वालबाट चियाउन
आइपुग्छ सधैं एउटा उत्ताउलो विहान ।
बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर Continue reading
अमेरिकामा बसेर देश बिर्सेको जोशी
बियरको नशाबाट एक्कासि
यथार्थमा हाम्फाल्छ
र बर्बराउँछ-
के मेरो देशको कुरा गरेको ?
मलाई थाहा पनि छैन सम्पूर्ण कुरा बाँकी पढ्नुहोस्
——————————–
हर दिन भेट होस् यस्तो आश लाग्छ
तिमी हुनुपर्छ सधैँ मधुमास लाग्छ
थाहा छ कोही पनि साथ हुँदैन सधैँ
तिम्रो रिक्तता असहनीय अत्यास लाग्छ ।
——————————–
दुख्दैन मलाई, हाँगाबाट खसेकी फूल हुँ म
नभेटी ईश्वर, बाटामा छरिएकी धूल हुँ म
न यात्रीसँग गुनासो छ मेरो न त नदीसँग
अनवरत किनारालाई जोड्ने दृढ पुल हुँ म । बाँकी पढ्नुहोस्
~दिव्य गिरी~
तिमी कहिले स्वर्गकी परी बनेर आयौ
तिमी कहिले वर्षात्की झरी बनेर आयौ
जव मेरो जवानीमा वसन्तका दिन आए
तव तिमी चैतको आधीँहुरी बनेर आयौ
—————————–
पीर सारा भुलाउन यतिवेला ‘शराव’सँग छु म
एक्लो हुँदा, त्यसैले तिम्रो अभावसँग छु म
आज घात–प्रतिघात र अशान्तीबीच बाँचिरहेछु बाँकी पढ्नुहोस्
आजभोली पिउनेहरु रातै आफ्ना ठान्दा रैछन
भोलिपल्टै उत्रिजाने मातै आफ्ना ठान्दा रैछन
नशा यति चढाउँछन होसै हुन्न कुनैबेला
एकहोरो बोल्ने सबै बातै आफ्ना ठान्दा रैछन बाँकी पढ्नुहोस्
यो देशको युवाहरु आज रहर बेचिरहेछन
व्यवहारमा फँसेर आफ्नै शहर बेचिरहेछन
राजनिति यस्तो भयो सबै निरंकुश भएर गए बाँकी पढ्नुहोस्
आजभोली जीन्दगी यो खुबै मिठो लाग्न थाल्यो
तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो
बादल थियो आकाशमा आज आफै फाटी गयो बाँकी पढ्नुहोस्
ए फूल तँ फुलिदे ए हावा तँ चलिदे
फुल्यो फुल चल्यो हावा ए पात हल्लिदे
ऋतुहरुको रिमझिमसंगै झुल्छ लहरा बाँकी पढ्नुहोस्
बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा
मिल्छ हाम्रो जोडी साँच्चै आउ संगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा? बाँकी पढ्नुहोस्
जीन्दगीको हरेक यात्रा तिमी संगै गर्न पाएँ
तिम्रै निम्ति फुलें अनि तिम्रै निम्ति झर्न पाएँ
तिमी थियौ शून्यतामा पूर्णताको खोजी गर्दै
आफूलाई रित्याएर माया मेरो भर्न पाएँ बाँकी पढ्नुहोस्
आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु :
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्,
यहाँको बातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति बाँकी पढ्नुहोस्
औंलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम,
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे, बाँकी पढ्नुहोस्
घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !
जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि ! बाँकी पढ्नुहोस्
विल्कुलै थाहा थिएन
एउटा संयोग, तिम्रो अनुरोधको-
“के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-”
त्यो क्षण-
वातावरणजस्तै न्याना पलहरू र,
उड्दै गरेका कफीका वाफहरू
के संभव होला यसरी नै
उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू –
अपसोच ! Continue reading
~जेन तमू~
*मेरी प्रेमिकाको बिहे भा’को
तेह्रौ पुण्य तिथि हो आज
बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए
आज पनि शोकाकुल छु
रेटिनामा कोरेको थिए उनको रूप ,
म मेटाउनै सक्दिन
छातिमा लुकाएको थिए उनको माया ;
कदापि म लछार्न सक्दिन
सम्झनाको तरेलीमा तरङ्गाएको उनको याद ;
झन्कारिदिन्छ एकैनास भुल्न सक्दिन
यसैले त म बिचलित छु
स्मृतिको डसनामा Continue reading