~विनित ‘सानु’~
नकोरी कनै त्यो सलाई तिमीले ।
मिटायौ चिठी सब् जलाई तिमीले ।।
म आफु विरोधी कठोरै बनेथें,
पगाल्यौ फतक्कै गलाई तिमीले । Continue reading
~विनित ‘सानु’~
नकोरी कनै त्यो सलाई तिमीले ।
मिटायौ चिठी सब् जलाई तिमीले ।।
म आफु विरोधी कठोरै बनेथें,
पगाल्यौ फतक्कै गलाई तिमीले । Continue reading
बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।
लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ।
फुटिजाने डर सधैं ,सिशमहल सपनाको,
पुरानो यो झुपडिलाई,महल लेख्न थालेँ। Continue reading
~राजन काफ्ले~
आँखाभित्र उनलाई लुकाई ओंठमा ताला मारिरहे
मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे
आकृति त्यो जहाँ जान्छ त्यतै त्यतै ध्यान सँधै
हराउँछ कि उनको छायाँ ? अन्तै दृष्टि बारिरहे
जुनीभरको साइनो माग्यो कल्पनाको तरेलीले Continue reading
~डा.टीकाराम भण्डारी~
जब जिन्दगीको भार फूलजस्तो थियो
मेरो पनि अनुहार फूलजस्तो थियो ।
टुट्ने मुटुकै दोष मानियो यहाँ
धोका दिनेलाई प्रहार फूलजस्तो थियो । Continue reading
तीन हाइकु – हानामी (Flower Watching)
१
पैंयुको वृक्ष्य
अहो! पुष्पवृष्टि भो
वायु शित्तल
२
दौंतरी साथ
आहा! दारुको घुट्का
स्वाद अटल बाँकी पढ्नुहोस्
~पूर्ण मुनंकर्मी~
नेताज्यू आज निकै थाक्नु भएको छ । एघार ठाउँमा कार्यक्रम भ्याउनु भएको छ र त्यसमध्ये छ ठाउँ त महिला मुक्ति र सशक्तिकरण सम्वन्धि मात्र । महिला सशक्तिकरण सम्वन्धी कुनै पनि कार्यक्रममा पार्टीले उहाँलाइ नै खटाउने गर्छ । आयोजकहरु पनि उहाँलाइ नै रुचाउँछन् । उहाँको भाषण हुने कार्यक्रममा सहभागीहरुको कुनै कमि कहिले कसैले महसूस गर्न पर्दैनथ्यो । Continue reading
~बासु श्रेष्ठ~
कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहिपनि गर्न झर्को मान्ने हो भने त जे गर्नपनि र जेमापनि झ्याउ हुने रहेछ । Continue reading
जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु ।
एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिलेे पनि गैरकानुनी आँखाले हेर्थे अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संंस्कार प्रति पनि कडा अव्यवहारिक प्रहार हो भन्ने ठान्दथें । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । बाँकी पढ्नुहोस्
पहाडको फेदैमा मेरो छ गाम हजुर
गरिवको छोरो परेँ गगन मेरो नाम हजुर ।
काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि
आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर ।
आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर
हुने खानेलाई नै पुरस्कारका खाम हजुर ।
थुप्रै हुन्छन् मान्छेहरू ढिलो आयोग खुल्दा
छैन हामीसँग बुझाउनलाई त्यहाँ दाम हजुर ।
कहाँ जाऊँ, के गरूँ जीवनदेखि हार खाएँ
यो वैरागीको जाने छैन कहीं पनि ठाम हजुर । (‘हजुर’ शीर्षक दिइएको केदार श्रेष्ठ ‘गगन’को ‘क्षितिज पर’ कृतिमा समेटिएको गजल) Continue reading
सर्पखाने सर्पहरु
म्याग्नाकार्टा वोकेर हिडिरहेछन्
वालुवाका नदीहरुमा
शवगृहः पिटिसन अफ् राइट
राजा चाल्र्स – क्रमवेल नियतिका समीकरणहरु
छेपारोका रङ्ग समिश्रित
‘म नै राज्य हुँ !’ वुरबनवंशीय अहम्नादहरु
मेडम घाटा – रानी एन्टोनियटका वुर्जुवाई अज्ञानताहरु
‘पाउरोटी छैन भने केक खाउ
केक खाउ’
गिलेटीनका मुहानबाट जन्मन्छन् जिन्दगीका Continue reading
नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।
बाँकी पढ्नुहोस्
साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले ।
न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले ।
साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे ,
पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले । Continue reading
समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको बाँकी पढ्नुहोस्
जव म एक्लै हुन्छु
कल्पना र यथार्थको धरातल नाप्न मन लाग्छ
कति मनोरम छ संसार ॥
देख्छु हेर्दाहेर्दै ठडिएको सुन्दर हिमाल बाँकी पढ्नुहोस्
सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त उ आफैंलाई सोध्छ— डाक्टर त म बुबा आमाको लागि भैदिएको छु, यो पेशामा खै बाँकी पढ्नुहोस्
सनकी तारा
कसैलाई वास्ता छैन– उसको आगमनको ।
बरु छ–
भर्खरै,
त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको
खेतको आकाशलाई सानो झरीको दाग लागेको
धानको बाला थोरै उठेको बाँकी पढ्नुहोस्
उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात जहाँ जाँदा पनि प्रशंसा गर्नेको घुइँचो हुँन्थ्यो । यति ठाँट्टिएर बैंस बाँकी पढ्नुहोस्
उहिल्यै–उहिल्यै
फूलहरू कविता लेख्थे ।
फूलहरू–
आदिकवि थिए
महाकवि थिए
युगकवि थिए
जनकवि थिए
उहिल्यै–उहिल्यै बाँकी पढ्नुहोस्
~जितेन्द्र तुलाधर~
बर्बाद भएँ म हेर तिम्रो मायाको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा
धनसँग मन साट्ने, तिम्रो कालो नियत रहेछ
मेरो मनको चोखो प्रित, तिम्रो लागि खेल भएछ
बर्बाद भएँ म हेर तिम्रो झेलको खेलमा Continue reading
प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है राम्रो संयोजन यी सबका-यस गीतमा । हुन त यस्ता खालका सङ्गीत मैले पहिला बाँकी पढ्नुहोस्
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला
यसरी–
कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ?
मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले
कठै ! यो रुख बाँकी पढ्नुहोस्
~Sahara Bhattarai~
The choice has been made
to broaden the wisdom
far from the tender care
struggling to make a mark of my own Continue reading
~मेदिनी भण्डारी~
म मानवताको खोजीमा निस्कीएको छु
ए वाटाका परतहरू, ए मेरा मनका तरंङ्गहरू,
मलाई नरोक नटोक नछेक
म, म भित्रैको शान्ती खोज्न हिडेको हु“
शान्ती रिसाएको जस्तो छ Continue reading
मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ थर्काउन कुनै कारण नै चाहिदैंनथ्यो । बाँकी पढ्नुहोस्
यातना घर
इरेजरले मेटिएका अनुहारहरू
स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्
यो युग नरभक्षी बाघहरूको युग होइन
नरभक्षी नरहरूको युग हो । बाँकी पढ्नुहोस्
म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय दुई पटकसम्म बोर्ड फस्टको स्तरमा पुगेको हुँनाले आजकल त्यही विद्यालय एउटा उच्च स्थानमा छ । त्यही विद्यालयको प्रिन्सिपलको नाम पुष्पलता थियो बाँकी पढ्नुहोस्
समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो बाँकी पढ्नुहोस्