~इश्वरवल्लभ~
ती आकासका बादलका टुक्राहरूले
त्यसै बिलाएको, र त्यसै आकार बनेको हेरिरहनु
सानो सुख हो,
मेहनतले निर्माण भएका पसिनाका थोपाहरु चेहरामा देख्नु
सानो सुख हो,
सानो सुखको ठूलो सानो जे भने पनि हुने सानो इतिहास हो
बिम्बमा अल्झिरहेर कतै
त्यही बिम्ब बनाउनु, बिगार्नु कतै थियो – Continue reading