Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~ हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~ जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुन्द्रको छेउम

~कमला सरुप~ समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदेशी बिहे

~सिता बराल~ एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोग

~कमला सरुप~ उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरुष

~उपमा अर्याल~ प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसुप्तता

~विद्या सापकोटा~ मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रको छेउमा

~कमला सरुप~ समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको तीज

~सिता बराल~ सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पारुको बाचा

~सिता बराल~ डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नार्इट

~निरन्जन थापा~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दागबत्ती

~उपमा अर्याल~ (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) “बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! ” सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिखेको जन्ति बाख्रो

~वेद पौडेल~ माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो। “टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~ पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~ मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन । ———————————————————————————————— “के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~ हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~ भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~ “को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भरोसाको पिङ

~दुर्गा ढेंगा मगर~ यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै । उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~ ” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। “तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें। “हो गमको भाँडो … Continue reading →

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment