रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरुको दायित्व
- समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य
- समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- कविता : दासको सपना
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- समीक्षा : मुनामदन खण्डकाव्य
- कविता : हामी नेपाली
- नियात्रा : इलाम यात्रा
- कथा : एक प्रेम कथा मेरो पनि
Category Archives: नेपाली काव्य
कविता : बन्द गर सम्भोगहरु
~डा. बेन्जु शर्मा~ सम्पूर्ण हाबामा बारूदको गन्ध फैलिएको बेला चिसा खोला र नदीहरु ताता रगत भएर बगेको बेला मानिसको मन भित्र आगोका बिउहरु रोपिएर
छन्द कविता : झझल्को
~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्चिम नेपालमा माँ बागेश्वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥
छन्द कविता : श्रद्धा-सुमन
~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥
कविता : जीवनशाला
~सुबेश घिमिरे~ जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला क्षणभंगुर यो जलको फोको ! परम् अस्थायी जीवनशाला ॥ उद्गम – उद्गत अमूर्त बिन्दु ! जस्मा बहन्छ भवको सिन्धु हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥
छन्द कविता : प्रकृति नियम
~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्फन ॥१॥
कविता : घरको आंधी
~मनु मन्जिल~ उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ
कविता : उनी कविता जीवनको रङ्गले लेख्छिन्
~मनु मन्जिल~ उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन्
कविता : यस पुस्ताका नवयुवक प्रति
~श्यामकृष्ण श्रेष्ठ ~ राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश । खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
कविता : दशैँ र गाऊँका स्म्रितीहरु
~मनोज कार्की~ तल्लो टाहारमा अनौ समाउदा, मेरो दाई सम्झनुहुँदो हो, मैले हालेका बिऊहरु! अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा, मेरी बहिनी सम्झँदि हुन्, मैले पोलेका सुठुनीहरु!
कविता : निर्दोष र मरेका दोषि
~दीप हाँडिगाउँले~ आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?
गजल : जिन्दगी डबकाको जाड भयो साथी
~दिल पौडेल~ जिन्दगी डबकाको जाड भयो साथी अभावको भारी बोक्ने ढाड भयो साथी कतै बेसार, कतै आलु भई प्रयोग भइयो खुकुरी कर्द अनि वाण भयो साथी
कविता : बा
~नारायण तिवारी~ बा, एक दिन होइन दुई दिन होइन तीन दिन होइन सधैंभरि घरी– घरी
कविता : मैले डिभी भरिन
~नारायण तिवारी~ जसले जति उचाले पनि मैले मन गरिन यसपल्ट पनि मैले डि.भि. भरिन ।
केस्रा : अनुभव
~कृष मगर~ खोज्दै जाँदा तिम्लाई, दिलभित्र पाएँ मनभरी तिम्रै, तस्वीर सजाएँ अँन्धेरीमा माया, छामि छामी खोजेँ
कविता : सन्कल्प
~मनोज कार्की~ न मैले कतै सपना बुने न मैले कही बिपना भुले तै पनि जीवन उदासी हुने खै कुन बिरानो गीत यो सुने!
कविता : सुर न ताल को डाएरी
~मनोज कार्की~ शहरको कोलाहल सुन्य लाग्छ, सगरमाथाको उचाइ नगन्य लाग्छ, यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ, जिन्दगी तेसै तेसै वाक्क लाग्छ।
कविता : म पनि द्धौता मान्छु
~बालकृष्ण सम~ म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मन्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ ।
सफल घिमिरेका मुक्तकहरु
~सफल घिमिरे~ युवा रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ, नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ । -पोखरा, २०६४ (श्रोत :- Safal’s Blog ) … Continue reading
भूपी शेरचनका मुक्तकहरु
~भूपी शेरचन ~ प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ
रमेश पौडेलका मुक्तकहरु
~रमेश पौडेल~ (१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन् जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो
हरिभक्त कटुवालका मुक्तकहरु
~हरिभक्त कटुवाल~ यो जीवन कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
कविता : यसपालिको सपना
~बुद्धिसागर~ गएको वैशाख रिन तिर्न फर्कियो रुख—रुखमा कलिला पात टाँगेर गयो गएको हिउँद रिन लिन फर्कियो रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो
छन्द कविता : लौ नयाँ बर्षमा
~कमल पौडेल “कल्पित शखा”~ आज धन्यै भएँ प्रेम सद्भावमा प्रेममै मस्त भै मुक्तिको भावमा सुन्न जो पाइयो काव्यधारा सही वक्ष यो उफ्रियो भावगङ्गा बही
कविता : चुपचाप गांउ
~सौरभ आचार्य~ झोला कसेर स्कुल लस्केकाहरु नाम्लो कसेर मुग्लान खसेकाहरु मुठ्ठी कसेर जंगल पसेकाहरु खै कोही फर्केर आ छैनन् चौतारो कुर्दैछ देउरालीमा पात झारेर खुइलो भएको छ ढुड्गा खुस्काएर थोते भएको छ
गजल : सबको दु:ख हरौं अब
~निर्मला अवस्थी~ काट मार छोडी बरु सबको दु:ख हरौं अब ह्रदयको कुना कुना मायै माया भरौं अब।। तेरो मेरो गर्दा गर्दै आफन्त नि टाढा भए फेरि नाता जोड्नलाई आफै अघि सरौं अब।।
कविता : सुरेन बाबु
~आभास~ सुरेन बाबु यो सामान्य कुरो हो रगत रातो हुन्छ सुरेन बाबु तिमीले आनन्द लिन रइफल बोक्ने गरेका छौ साँझको गोधूलिमा तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ तिमीलाई थाहै छ ढुकुरको रगत रातो हुन्छ
कविता : नदी बगिरहेको छ
~मिश्र वैजयन्ती~ म्युजियम बोकेर उभिएको उज्यालो रोक्ने तक्मा नक्सा बिग्रेर उभिएको नाक र लुगा फ्याँकेर स्वतन्त्र भएको मेरो युग ! आशिर्वादजस्तो बाँचेको शोक र वरदानजस्तो बाँचेको समय ! को सक्छ सुस्ताउन आफ्नै चिताको आगो तापेर उपत्यका साँघुरिँदै गएको दसगजाभित्रको मानचित्र
कविता : जापानको सुनामी
~रामचन्द्र थापा~ भुँइचालोको कारणले आयौ तिमी सुनामी खासै तिम्रो दोष थिएन प्राक्रितिक प्रकोपको भयौ गूलामी माछा खुलाऊँथ्यौ
कविता : यात्रा नर्फकने गरि
~कमला सरुप~ विभाजित र स्तब्ध एउटा खुड्किला माथि उठेर निरन्तर यात्रा आरम्भ भएको छ हो ! आफू उभिएको माटो छोएर नफर्कने यात्रा आरम्भ भइसकेको छ ।
कविता : नयाँ कथा कोरेऊँ रे
~गीता थापा~ तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो आँफैलाई सोधी हेरे तिम्रो माया बोकि कति राखौ बेदनालाई मनैभित्र रोकि
गजल : पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु
~सविना सिन्धु~ पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने