Category Archives: बाल कथा

बाल कथा;children’s story

बाल कथा : निमाले यति भेट्यो

~बिजय चालिसे~ शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बालकथा : राक्षसको कथा

~अल्पबिराम~ हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : रमाइला बालदिवस

~याङ छनछिङ~ अनुवाद : विजयराज आचार्य थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : ‘पिकनिकको त्यो दिन’

~विद्या सापकोटा ~ नयाँवर्षको दिन विद्यालयबाट वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सवै साथीहरु पिकनिकको लागि तयार भइरहेका थिए । सुमन भने निन्हाउरो अनुहार लगाएर टुलुटुलु हेरिरहेको थियो । ‘के भयो सुमन ! तिमी किन तयार नभएको ?’ गुरुआमाले सोध्नुभयो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : टिफिन बक्स

~मीना बज्राचार्य~ गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले गौतम स्कूलमा धेरै मेहेनेत गरेर पढ्थे। गौतम पढ्ने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आयुष खुसी भयो

~कुसुम शर्मा~ ”आमा ! प्रमोदको घरमा खेल्न जाउँ ?” आयुषले आमासँग सोध्यो । ”पर्दैन । खुरुक्क पढेर बस्ने ।“ आमाले आयुषलाई हकार्नुभयो । आयुषको अनुहार अध्यारो भयो । ऊ लुरुक्क परेर आफ्नो कोठातिर लाग्यो । एकदिन आयुष र उसका साथीहरु … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : पाटेको घाँटीमा घन्टी

~भारद्वाज मित्र~ पाटे बिरालो चलाखमात्र होइन निकै घुर्त पनि थियो । ऊ घरघर चहारीचहारी दही–दूध चोरीचोरी खान्थ्यो । र चोर्ने मौका नपाएका बेलामा घरघरमा गएर म्याउँ……म्याउँ… गर्दै मागेर पनि खान्थ्यो । मौका ढुकेर मुसा मारेर पनि खान्थ्यो । यसरी ढुकेर, … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : विमलको कथा

~सौरभकिरण श्रेष्ठ~ सुनकेस्रा पत्रिकाको नयाँ अंक बजारमा आयो । विमल हतारिदै पत्रिका पसल पुग्यो । “दिदी ! मलाई सुनकेस्रा दिनुहोस न ।” उसले खल्तिबाट रुपैया झिक्दै भन्यो । ऊ सुनकेस्रा मासिकको नियमित पाठक थियो । उसलाई अरु पनि बालपत्रिकाहरु पढ्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : नयाँ वर्ष

~राजुराम मुनंकर्मी~ नयां वर्ष आउँदै छ । रक्षिताले नयां वर्षको पहिलो दिन रमाइलो गरी मनाउन योजना बनाउन थालिन् । साथीहरुलाई शुभकामना बाढ्न उसले कार्डहरु किनेकी थिइन । ‘‘ के गरिरहेकी छोरी ? ” कोठाभरि कार्ड छरिएको देखेर उनका बावाले सोध्नुभयो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : थाल

~माधव सयपत्री~ मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : गौथली र भँगेरा

~जयदेव गौतम~ बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । ‘अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : घाम र पानी

~रञ्जुश्री पराजुली~ घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानी गरेरै उनीहरू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बालकथा : धैर्यवान-ज्ञानी बोका

~संकलक – ‘राप्रप’~ प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~ “ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अमेरिकी बाल-लोककथा : रिप भान विंकल

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम … Continue reading →

Posted in बाल कथा, लोककथा / दन्त्यकथा | Tagged | Leave a comment

बाल-कथा : श्यामको यात्रा र परी

~प्रज्ञा सुवेदी~ धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : मनु र गाईको उपयोगिता

~अन्जु लामा~ एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~ एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : परिश्रमको फल मिठो हुन्छ

~किशोर कुइँकेल~ कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : फुच्चे सम्पादक

~केशु बिरही~ भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो । केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सुझबुझ

~सुषमा मानन्धर~ “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जूनटिकी

~सबिना सिन्धु~ मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~ अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनुष्काले नबुझेको कुरा

~सबिना सिन्धु~ अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुवाले उसलाई Nursery क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हजुरआमा र बाह्रखरी

~सबिना सिन्धु~ हजुरआमाले आकृतिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरू सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : स्याल र मृग

~भागीरथी श्रेष्ठ~ एउटा रमणीय घना जङ्गल थियो । जहाँ स्याल, मृग, सिंह, भालु, बाघ, चितुवा, जरायो आदि इत्यादि जनावरहरू बस्थे । एकपटक चार-पाँचजना मृगहरू मिलेर जङ्गली फलफूल टिपी जङ्गलको खुला ठाउँमा बसेर बाँडीचुँडी खान लागेका थिए । त्यही बेला एउटा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment