रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- कविता : देशभक्ति
- किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- कविता : जुका
- कविता : जीवन-चङ्गा
- समालोचना : नेपाली कविताको विकासक्रम
- कविता : सागर, सगर र सतह
Category Archives: नेपाली गद्य
सूत्रकथा : प्रेम
~भूधरा उपाध्याय~ – गहिरो प्रेमको फलस्वरुप तेस्रोको आगमन निश्चित भएछ। – आकाशको तारा झारिदिन्छु भन्ने
कथा : पूँजीवादी
~राजेन्द्र पराजुली~ खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो । ‘दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन’, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू ।खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु–नदेख्नुसँग सरोकार छैन । उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै … Continue reading
कथा : युद्धको सपना
~मिलनकान्छा किराती~ रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो ।लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश … Continue reading
पत्र कथा : सानो प्रेमपत्र प्रेमीलाई
~शर्मिला खड्का दाहाल~ प्रियतम, मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म … Continue reading
लघुकथा : जागिर
~प्रेम के निडर~ ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन … Continue reading
निबन्ध : आठ कविताको ब्रम्हाण्ड
~रोशन शेरचन~ समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । … Continue reading
कथा : दारुवाज
~स्लिम जिवन~ दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय … Continue reading
लोक कथा : बोँगेरानी
~सुन्दर मानन्धर~ स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश … Continue reading
कथा : दिलमा आएको भूकम्प
~सुर्य चन्द~ आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो … Continue reading
कथा : लिफ्ट प्लिज !
~सुशील पन्त~ ‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे। ‘जमल सम्म’, मैले भने। ‘ल म पुर्याइ दिन्छु बस्नुस।’ हेल्मेटका कारण अनुहार त चिन्न सकिन … Continue reading
मनोवाद : संरक्षक
~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading
लघुकथा : उसको बुबा
~त्रिचन्द्र ‘प्रतीक्षा’~ “के भयो राजु ! किन रुदैछौं ?” “आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।” “किन ?” “आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी
व्यङ्ग्य कथा : पाहुनामहात्म्य
~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading
कथा : पराजित अपराजिता
~केदारप्रसाद आचार्य~ आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार … Continue reading
कथा : अप्रमाणित हत्यारा
~शेखरकुमार श्रेष्ठ~ आज विहान मैले चियाको मिठो स्पर्श गर्दा गर्दै साइकलको घण्टी बज्यो । मैले कौसीबाट बाहिर सडकमा चियाएँ । हकरले पत्रिका ल्याएको रहेछ- दाइ पत्रिका । यो महिनाको बिल पनि दिनु छ । पत्रिका दायाँ खोकिलामा राखेँ । म … Continue reading
लघुकथा : गल्ती
~सजना गुरुङ~ मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म | सर्प हरुमा पनि पृथक … Continue reading
मनोवाद : नाममा के छ!
~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … Continue reading
कथा : हराएको हेल्मेट
~सन्तोषराज पोख्रेल~ साउनको महिना तर पनि पानी पर्ने कुनै छेकछन्द छैन । आकाशमा बादलको कालो छाँया नाचिरहेजस्तो लागेपनि विगत दुई दिनदेखि नभएको वर्षातका कारण काठमाडौंको आर्दता ह्वात्तै बढेको छ । घडीले साँझको ६ः३० बजाइसकेछ । केटाहरुले मन नलागेझै चुरोटको कस … Continue reading
कथा : भड्किएका आत्माहरुले खोज्ने खुसी
~नबिन पन्त~ मेरा सपनाहरु र यथार्थताको दुरी टाडा थियो । त्यो दुरी सल्किएको चुरोट जस्तो होइन कि खन्दै गरेको खाल्डो जस्तो बढ्दै थियो। तर पनि म आफ्नो लक्ष्य प्रति दृण आत्मविश्वास बोकेर जिबनको दौडमा आफैसंग दौडीरहेको थिए । यो यात्रा … Continue reading
कथा : नस, निशा र नासा
~केशव भट्टराई~ उसको खराब लत थियो। पढाइको लगाब संगै उसले आफ्नो बैचारिक शक्ति गुमाइरहेको थियो। घरबाट हरेक दिन सिगरेट पिउन नजिकैको रेस्टुरेण्टमा जाने गर्थ्यो, अनि सिगरेटको धुवा फोक्सोमा भरेर घरमा फर्किन्थ्यो। रक्सीको मात हप्ता हप्तामा साथीको घरमा गएर लगाउथ्यो। एकदिन … Continue reading
कथा : बेश्या प्रेमिका
~सुरेश गिरी~ मन एकतमासको भो…!!! जागिर छोडेको १२ दिन पछी मलाई अचानक उस्को याद आयो । अमेरिका गाकोनि २ बर्ष भएछ सालाले बिर्सेंछकि झै लाग्यो उफ्फ म पनि आफुले चाँही कहिले सम्झेर…?? सम्झेला कि भन्ने आशा राख्नलाई गाउँ मा हुँदा … Continue reading
कथा : नसा जिन्दगीको
~तिलक खत्री~ एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका साथ म,रबिन … Continue reading
कथा : त्यो डुम्रीको रूख
~थानेश्वर सापकोटा~ साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। … Continue reading
लघुकथा : गणतन्त्र
~रामचन्द्र खतिवडा~ बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए । बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए … Continue reading
लघुकथा : सर्किनीको धारो
~जीवन दहाल ‘पीडित’~ टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा … Continue reading
कथा : वेश्या माया
~राजेश बुढाथोकी~ त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ । म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु … Continue reading
लघुकथा : रहस्य
~जयन्ती ‘स्पन्दन’~ टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्यो। “ओहो ! … Continue reading
व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प
~भैरव अर्याल~ प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ । हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे … Continue reading
व्यङ्ग्य लघुकथा : मानसिक रोग
~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।
कथा : बूढीकन्या
~यमुना अर्याल~ आज किन मलिन मिनु ? डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्। ‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो। किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न … Continue reading
सूत्रकथा : विश्वास
~भूधरा उपाध्याय~ – गोपालले आफ्नी प्रेमिकाको रुप र यौवनको खूबै तारिफ गर्यो। कुरैकुरामा उनका कमजोरी पनि सुनायो। – उसले हरिलाई फूर्ति लाउँदै आफ्नी सुन्दर प्रेमिकासँग परिचय गरायो।