रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes
- कथा : एक रात
- यौन कथा : उत्तेजित घेरा
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : खुङ्खार भाले
- संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्यु संस्कार
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- नेपाली लघु-उपन्यास : छाँयासँग प्रेम
- कथा: रातो गुलाफ दिनुअघि
- नेपाली उपन्यास : अनौठो प्रेमकथा
Category Archives: नेपाली काव्य
गजल : दशैं आउँदा रमाउँछौ
~अमृत सिङ थिङ~ तिम्रो चुलोमा खरानी छ र पो ! दशैं आउँदा रमाउँछौ आफ्नै चलन चलनी छ र पो ! दशैं आउँदा रमाउँछौ अघाउने खाई रमाउँदै आफ्नै आफ्नाहरूको माझमा मस्त निन्दाको सिरानी छ र पो ! दशैं आउँदा रमाउँछौ
व्यङ्ग्य कविता : अप्रिल फूल
~शान्तिराम ढकाल~ अहिले बिहानको कुरा बेलुका फेर्छौ बेलुका बोलेको कुरा उठेपछि बिर्सन्छौ घनिभूत छलफल गर्छौ रोडम्याप खोज्छौ अग्रगामी छलांग दिनैपिच्छे लाउछौ सत्ता हो चलाउन सजिलो छैन
गजल : भेट्न पाए हुन्थ्यो बरै
~माधव सिग्देल माइला~ एकान्तमा तिम्लाई कतै भेट्न पाए हुन्थ्यो बरै धेरै दिनको पर्खाइ यो मेट्न पाए हुन्थ्यो बरै । अँध्यारो भो बस्ती मेरो खोज्छु जून छ कि कतै लोभ्याउने तिम्रो अधर देख्न पाए हुन्थ्यो बरै ।
गजल : आशु पोखी निभाउँदै छु
~अशोक थापा~ जली राछ दिल आज आशु पोखी निभाउँदै छु मरी रा छ प्रित आज चिता माथि जलाउँदै छु मौन छन् यी बस्तीहरू चित्कार मेरो सुन्दै निर्मोहीको आलो यादको अँगालोमा निदाउँदै छु
गीति कविता : आमा
~श्रीपुरुष ढकाल~ ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म
कविता : प्रेमोपहार
~दीपा राई पुन~ धमिलो सम्झनाहरूले तिमीलाई पनि पच्छाई रहेकै होला त्यहि यादहरू त हुन तिमी र मलाई जोड़ने सेतु मनको एक पाखा भरि सधै हरित बाँचेर जीवनलाई उर्वर बनाई रहने
कविता : प्रेम पूजा
~जयराम तिमल्सिना~ बरु, सकियोस बाटो, यात्राहरुमा सम्झनामा आउने, कुनै बस्तु नभेटियोस कुनै सपना नहोसः मसँग फूलिरहेका फूल चूडेर, कुनै देवतालाई चढाउन, मन नलागोस
कविता : टाशीलिङ
~प्रवीण राई जुमेली~ कुनै एक अकिन्चन आकाशमुनि एक रुमानी बस्ती छ फाइलहरुको. बस्ती- जहाँ बीरे, धने, मनमाया र टाशीहरु कुनै अधिसूचना, स्मारक-पत्र वा प्रस्तावित कानुनहरुमा अनुवाद भएका छन.
बहरबद्ध गजल : रहर नै थिएन
~जीवराज बुढाथोकी~ म टाढा हुने त्यो, रहर नै थिएन । हुनेछौ तिमी नै, ठहर नै थिएन । नभेटे सुने क्यै कता पो हरायौ, नअत्तो नपत्तो खबर नै थिएन ।
कविता : दसैमा टिका जमरा
~इश्वर देवकोटा~ त्यो परि खेत को डिलैमा बसी कोयेली गाउछे गीत कसले पो भुल्न सक्छ र साथि गाउघरको माया प्रित !! भदौरे झरी हटेर गयो खुल्दैछ आकाश सुबाश छर्दै सप्तरंगी फुलको चल्दैछ बतास !!
कविता : गाँउनोमिक्स
~प्रवीण राई जुमेली~ अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन् यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन् सुख त शहरको फँडानीभित्र पर्छ ‘रे गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन् जुन हिँउदमा महकिन्छ फलेदोको फूल
कविता : ए दशैँ
~गिरिप्रसाद बुढा~ ए दशैँ, तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर तेरो विषालु शुभकामना बहिष्कार गरेर यसपाली मैले ठिकै गरेँ नत्र मैले क्षितिजपारी बगेको बादलको टुक्रा झैँ लागेको ऋण तिर्न कतै टाढा जानु पर्दो हो अथवा ममा गरिबीको अर्को जीवन कथा थपिँदो … Continue reading
कविता : दशैं
~ललिता कार्की~ दशैं तिमी आयौ फेरी लड्दै र भिड्दै कठै गरिबको आँखामा आँसु झार्दै उकासिएको मनको घाउ बल्झाउँदै आयौ प्रिय तिमी दशैं होइन दशा बन्दै
कविता : अहा दशैं !
~बिनोद खड्का~ खेतभरी धान बढ्यो हरियाली छायो बारीभरी तोरी फुल्यो स्वर्णसंसार आयो । तारामण्डल दानाले आली झलमली
कविता : दशैं
~मनु मन्जिल~ दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा? शरद भुईंमा र्लेको छ, स्कूल मावल गइसकेको छ। केही आएन भन्न असजिलो छ तथापि, दशैँ नआएको कुरा कतै छ छैन शहरमा?
कविता : दशैं…
~बासु ढकाल~ दशैं… प्रत्येक बर्षको दशैं थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे
गजल : दिल भई दिएको भए
~अमृत सिङ थिङ~ कहिल्यै नटुट्ने पत्थरको दिल भई दिएको भए कैद भई बस्थें मुटु भित्र जेल भई दिएको भए पक्ष र विपक्षको समर्थक हुनु नै किन पर्थ्यो र? मैदान भित्र जितको मात्र खेल भई दिएको भए
कविता : प्रश्न
~सरिता तिवारी~ बा ! तपार्इंको काँधमा चढेर मलाई हेर्नु थियो संसार तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर सुन्नु थियो जादूको कुनै बाकस खुलेजस्ता कथा र तपार्इंकै छातीमा ढुक्कले निदाएर देख्नु थियो इन्द्रेणीजस्ता सपना
कविता : मलाई आज खुशी लागेको छ
~बिमल गुरुङ~ अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफालें बसको थुनामा कैदी भएर अहिले म काठमाडौंमा आएं । ग्राहकहरु अगाडि छन् तौलेर तराजुमा दिनहरु म उपभोक्ताहरुलाई बाँड्दैछु ।
कविता : दशैँ आयो रे !
~ऋतिक यादव~ समयको यो कठगरामा हेर दशैँ आयो गरौंला शान्तिको जोरदार कामना हामी सबैको मनमस्तिष्कमा हेर मिठास आयो हेराऔंला खुब प्रगाढ भक्तिभावना हामी। सबैको मनोकामना पुरा हुने बेला आयो, गरौला दुर्गा माताको खुब आराधना हामी
कविता : मलाई माया गर्नु अङ्कल तर सुमसुम्याएर होइन
~सिमियोन रोक्का~ अङ्कल, साँझको प्रहर जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो म सम्झन्छु, हातमा मलाई भनी चोकोफन ल्याउनु भयो काखमा बसेकी मलाई कडा हातले गालामा समाउनुभयो सुर्ती वास आउने मुँह नजिक ल्याइ आफ्नो छिपिएको दारी लाउनु भयो ।
स्पन्दन बिनोदका पाँच मुक्तकहरु
~स्पन्दन बिनोद~ (१) पूरै देश खान सल्केको वनमारा लहरो हो त्यो रोईरहेको निर्मलाको बाऊ बिचरो हो गरिब, निमूखा जेलमा बलात्कारी छन् स्वतन्त्र कान थुनेर बसेको अन्धो सरकार नकचरो हो (२) देश सोच्छु मनभरी अनेक सवाल भेटिन्छन् मनपरीतन्त्रले गरीबको आँशु फाला-फाल … Continue reading
यौन कविता : उनी र म
~पूर्ण ओली~ नितान्त एक्लैएक्लै छौँ आँखा अलगअलग अड्काएर खुट्टा पसारेर घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर हामी जन्माउने प्रतिष्पर्धामा छौँ । उनी तुना फुकाउँदै जान्छिन् म पनि तुना फुकाउँदै जान्छु
कविता : आगो
~सौरभ कार्की~ मान्छेहरूले भनेका –आगोले जलाउँछ रे –पोल्छ रे भत्भती आगोले वेगम ! मैले कहिल्यै बुझिनँ– फरक के छ आगो र तिमीमा ? म सोच्छु
कविता : आमा र बुद्ध
~रामगोपाल आशुतोष~ शिरमाथि नीलो आकास शिरमुनि ब्रह्मनालको तकिया ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक मेरी आमा स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् । क्षतविक्षत मेरी आमा बालेर आफ्नै शरीर दनदनी
कविता : म कमलरी
~तारा पराजुली~ आमाले- जानेबेला भन्नुभएको थियो– ‘नानी भगवान् खुसी पार्नुपर्छ भगवान् दाहिने भएमात्र उमेर दिन्छन् आयु दिन्छन्, भाग्य दिन्छन् र, दिन्छन् भरिला साँझ–बिहान ।’ चनौटोमा चन्दन घोटिएसरि लामो समय घोटिनुभयो आमा सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो
कविता : नौलो कथा
~सन्तोष आचार्य~ म कथा लेख्न बस्छु, कथाको पाटो छिचोल्न खोज्छु, नायकलाई स्थापित गर्नखोज्छु, तर नायक मान्दैन, थकित स्वरमा उ इन्कार गरिरहन्छ। उता खलनायकले मलाई धम्काईरहेकोछ,
कविता : तिम्रो चुरिफुरि
~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading
कविता : कहिले काँही
~श्रीजना राजबहक~ कहिले काँही म भेटिन्छु त्यही चौतारा मा तिमी त आउँदैनौ तै पनि कुरी रहेको हुन्छु भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ मेरो जिन्दगी साँच्चै नै सही छ याद तिमीलाई मेरो नआएर होला
भूमिका थारुका चार मुक्तकहरु
~भूमिका थारु~ १. धर्तिको बोझ बनेर जिउनुको के अर्थ? नसा लागेन भने पिउनुको के अर्थ? फाट्न सम्म अब फाटिसक्यो फाटेको मनलाई पछिबाट सिउनुको के अर्थ? २. अधिकार अब सबैलाई मिल्दैछ कतिसम्म हेप्छौ। ढुंगा फोडेर पनि पिपल उम्रन्छ कतिसम्म चेप्छौ। पाप … Continue reading
गजल : हेर कस्तो हुन्छ
~निर्मला अवस्थी~ इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ। जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।
