रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति
- कविता : खुले सहकारी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- नैतिक कथा : छोटो बाटो
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- बालकथा : बिचरो कौवा
- समीक्षा : मुनामदन खण्डकाव्य
- कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल
Category Archives: लेख – समीक्षा
पुस्तक समीक्षा : ‘छातीभित्र देश दुख्दा’को दर्शन
~होम नाथ सुवेदी~ अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजका विविध उद्देश्यहरुमध्ये एक नेपाली साहित्यका पुस्तक प्रकाशन पनि हो । यसलाई पूरा गर्न अनेसासले पुस्तक प्रकाशन गर्दै आइरहेको छ । हालै आएर अनेसासका अरु च्याटरहरुले पनि पुस्तक प्रकाशन गर्ने काम प्रारंभ गरेका छन् … Continue reading
समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना
~राजेन्द्र सुवेदी~ विषयप्रवेशः परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा … Continue reading
लेख : आफ्नै देश बनाउने अवसर देऊ
~राजेन्द्र श्रेष्ठ~ हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले … Continue reading
पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”
~शशिधर भण्डारी~ एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A … Continue reading
समीक्षा : जनवादी नाटक
~सर्वेश्वर दयाल सक्सेना~ जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको … Continue reading
समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”
~गिरीप्रसाद बुढा~ आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने … Continue reading
लेख : आवाजविहिनहरुको आवाज : मिडियाको नारामात्रै कि व्यवहार ?
~कला अनुरगी~ बिषय प्रवेश ‘आवाजविहिनहरुको आवाज’ ! मिडियाहरुले आफूलाई गर्वका साथ यो नाराले चिनाउन चाहन्छन् । यस क्रममा कतिपय मिडियाहरुले यसलाई आफ्नो नारा नै बनाएका छन् । तर यो नारा जति आकर्षक छ, कार्यान्वायनको स्थिति हेर्ने हो भने त्यत्ति नै … Continue reading
समालोचना : नयाँ लेखकको जन्म
~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको … Continue reading
समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
~भुपेन तामाङ~ १. विषय प्रवेश विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही … Continue reading
पुस्तक समीक्षा : विदेशी ‘क्षितिज पर’लाई स्वदेशी आँखाले नियाल्दा
~नन्दलाल आचार्य~ पहाडको फेदैमा मेरो छ गाम हजुर गरिवको छोरो परेँ गगन मेरो नाम हजुर । काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर । आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर हुने खानेलाई नै पुरस्कारका … Continue reading
पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा
~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा … Continue reading
लेख : बिटुलो सिन्दुर
~तृष्णा राज्यश्री कुँवर~ ‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो । उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ … Continue reading
लेख : दलहरू मौजाजस्ता, नेता मौजावाल
~खगेन्द्र संग्रौला~ चुनावी संग्रामपछि समानुपातिक कोटाको अंशबण्डाको याम छ । लक्षण भन्छ– यो याम बडो खराब छ । यसले मलाई हुकुमप्रमाङ्गीमा चल्ने राणा–शाह शासनको याद दिलाउँछ । यो याद झुर छ । समानुपातिकको अंशबण्डाको सामन्ती चरित्र देख्दा नाथे दलहरू मलाई … Continue reading
समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति
~मोदनाथ प्रश्रित~ अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम … Continue reading
समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी … Continue reading
समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना
~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading
लेख : सिद्धिचरण : एक रक्षाकवच
~खगेन्द्र सङ्ग्रौला~ कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । … Continue reading
लेख : माधव नेपालको भूमिगत डायरी
~खगेन्द्र संग्रौला~ हिजो के थिएँ, म आज के भएँ ! सम्झेर ल्याउँदा मेरो हृदय सात चिरा परेर धुरुधुरु रुन्छ । हेर्दाहेर्दै, कहाली लाग्दालाग्दै म राजनीतिको गरिमामय शिखरबाट तल फोहोर फेदीमा झ्वाम्मै खसेँ । आफू परियो नास्तिक, इहलोकमा ‘हे हरि’ भनेर … Continue reading
लेख : भरतचर्चा
~खगेन्द्र संग्रौला~ परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पनि ऊसँगै गाभिएर एक अंश मर्छ। गोपाल योन्जन र नारायण गोपाल एकबारको जुनीबाट छुट्दा हुनुसम्म उदास भएका नगेन्द्र शर्माले कतै लेखेथे – यी दुई गोपाल मेरो जीवनको पनि जीवन … Continue reading
लेख : आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ
~केशु बिरही~ आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा … Continue reading
लेख : गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
~केशु बिरही~ अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ … Continue reading
भयवाद लेख : आदिवासी : देश सुब्बा र भयवाद
~चन्द्रमणि अधिकारी~ राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् … Continue reading
भयवाद लेख : अस्तित्वसङ्कट र आशाबीच भयवाद
~राम्जी तिमल्सिना~ १) चिन्तनको तहमा भयवाद डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ – यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ”छ – यी र यस्तै जीवन … Continue reading
भयवाद लेख : भयानक रस र भयवादका सापेक्षतामा : एक समीक्षा
~उपप्रा. रमेश घिमिरे~ १. विषयप्रवेशः संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको … Continue reading
भयवाद लेख : भयवाद – वैचारिक चिन्तन” – एक चर्चा
~सरण र्राई~ “भयवादः वैचारिक चिन्तन” ‘आदिवासी’ -उपन्यास/भयवाद को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका … Continue reading
लेख : बेलायती सन्तमाया, सीमा र श्याँदर
~डा.लाल-श्याँकारेलु रापचा~ ग्योफा-९, प्लेत्तीपला, रामेछापमा नभएर मैले बेलायती सन्तमायालाई नेपाल उपत्यकामा प्रत्येक फोल श्याँदर र सालिवा श्याँदरमा भेट्ने गर्थें । त्यतिखेर उनी र मेरो वीचको दूरी ओल्लो किराँतको लिखु खोला पश्चिम रामेछाप र पर्ूव ओखलढुङगा थियो । सन्तमायाले बेलायततिर पखेटा … Continue reading
भयवाद लेख : आदिवासी उपन्यास : संक्षिप्त विमर्श
~डा. खेम दाहाल~ १. प्रारम्भ : पूर्वी नेपाल लिम्बूहरूको बसोबास रहेको क्षेत्र हो जहाँ हामीले जान्दादेखि लिम्बूहरू आफ्नो राज्य यही भएको र कसैले हडपेको गुनासो, प्रसङ्ग र विषय सुनाउँदै आएका छन् । यसमा पनि तेह्रथुम जिल्ला विशेष स्मरण गर्न योग्य … Continue reading
भयवाद लेख : लिम्बुवानको भय
~अर्जुनबाबु मावुहाङ~ उपभोक्तावादी पाठकहरूको पुस्तक बजारमा देश सुब्बा रचित उपन्यास ‘आदिवासी’ मुस्किलले ठम्याउन सकिन्छ । उपन्यासको आञ्चलिकता पूर्वी नेपालका भूमिपुत्र वा आदिवासी लिम्बूहरूको स”स्कृतिले रंगिएको छ । र्सार्वभौम पात्र ‘म’ को र्सवज्ञता नै उपन्यासको दृष्टि बिन्दु हो । ‘म’ पात्र … Continue reading
भयवाद लेख : भयलोचना : भयवाद र आदिवासी
~शिव रेग्मी “प्रणत”~ १. प्रवेश : भित्र जाने बाटो नूतन केन्द्रको स्थापना गर्न खोजिएको वर्तमान नेपाली साहित्यमा देश सुब्बा भयवादको नयाँ केन्द्रमा उभिएर नयाँ नक्षत्रका रुपमा/नयाँ ग्रहका रुपमा उत्खनित भइरहेका छन् । “लेखक” भएर “कृतिका” माध्यमबाट उदाएका देश सुब्बा “आदिवासी” … Continue reading
भयवाद लेख : भयमा आदिवासी
~ज्योति जंगल~ देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट … Continue reading
कार्यपत्र : भयवादी आदिवासी : एक अनुचर्चा
~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. बधाई र स्वागतका केही आधारहरू विदेशीमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङ्मयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फ योगदान दिइरहेकामा र्सवप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हो । यस … Continue reading