रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : मुनामदन खण्डकाव्य
- समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : विदाई पत्र
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- बालकथा : बिचरो कौवा
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
Category Archives: नेपाली काव्य
कविता : ठुल्दिदी
~ज्ञानेन्द्र यक्सो~ हाम्रो ठुल्दिदीको अनुहार फूलजस्तो थिएन हाम्रो ठुल्दिदीको अनुहार जूनजस्तो थिएन तर उनी हाम्रो बा थिइन्। एक दिन यो पहाडमा.. बर्खायाममा बारोजको बादल उड्यो त्यही बादलले छेकिएर उनीहरूले मारे हाम्रो बाबालाई।
कविता : म भूल हुँ
~आचार्य प्रभा~ म भूल हुँ सुधारन सक्छौ पुरानो गल्बन्दिको धागो हुँ उधारेर नयाँ स्वरूप दिन सक्छौ …., कहाँ मैले भनेकी छु र ? म सदाबहार छु भनेर कहाँ मैले हठ गरेकी छु र ? म सदा सर्वदा जायज छु भनेर … Continue reading
गजल : म अचेल
~रामचन्द्र कार्की~ हाँसेर बाँच्न सिक्दै छु म अचेल, नाचेर बाँच्न सिक्दै छु म अचेल । लुकाइ पिडा देखाउदै पिरति, गाँसेर बाँच्न सिक्दै छु म अचेल ।
कविता : सबै भुलिदेउ
~लोक राज भट्ट~ अचेल ठिक छैन गुरु चेलाको सम्बन्ध यदी तिम्रो एक झल्को सम्झाइले कोही जिबनको उकाली उक्ल्यो भने, तिमी त पछारिकै महसुश गर्छौ होला। त्यसैले भुल जतिसक्छौ भुल सबै भुलिदेउ , तनाबका घैलाहरु बोकेर किन सम्झिनु जिबनका कुइनेटाहरु।
कविता : समस्या
~वसन्त प्रवीण~ खोजे कतै पाइएन कोठो जिन्दगीलाई कहाँ गइ चलाउने खोटो जिन्दगीलाई बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ
कविता : विजय बजिमयलाई
~त्रिभुवनचन्द्र वाग्ले~ ए दाजु तिम्रो गाउँ र मेरो जन्म ठाउँ नजिकै हो नि तर के गर्ने म पयरले सयर गर्छु तिमी विचारले विचरण गर्छौ यति भनेपछि भन्नुपरेन म आकार हुँ तिमी निराकार म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु
गजल : छातीभरि देश दुख्छ
~दिवाकर स्वप्नील~ संविधान सभा ढल्यो छातीभरि देश दुख्छ । नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ । एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व… आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ ।
गजल : अमर गीत गाऊ न खुनको
~भिम बहादुर थापा~ मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको ** एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको
कविता : घर
~चन्त वनेम~ अनेक थरिका ढाँचा अनि प्रकार घरमा मिलेर बस्छन् आ–आफ्नो परिवार घरै घरको निमार्णले बन्यो सहर परिवारको सुमुधुर मिलन केन्द्र हो घर विश्वासको जग हो सबैको यसमा भर सुरक्षाको पहिलो सिँढी हो घर । प्राचिन वासस्थान सायद गुफा र … Continue reading
गजल : लेख्ने मसि चिनेनौ
~सौभाग्य बजगाईं~ कलम कहाँ थियो पुवांखले लेख्ने मसि चिनेनौ यति कन्जुस गरेउ कि बोर्डमा लेख्ने खरी किनेनौ कहिले कुट्टो, कोदालो, साबेलले खेत बारी कुटायौ र तिमीले तैपनि कपुरी क र घर जस्तो घ भन्दा माथि सिकेनौ
चन्द्र ‘प्रतीक’ लिम्बूका पाँच हाइकुहरु
~चन्द्र ‘प्रतीक’ लिम्बू~ बिलियो जुन पर्खिरहृयो केवल ताराहरूले झोंक्का हावाको मेरो खबर सोधी सुस्तरी बहृयो । हेलेन केलर जन्मिन्छन् फेरि पनि
गजल : तिमीले भनेजस्तो
~वियोगी बुढाथोकी~ उस्तै छैन तिमीले भनेजस्तो हुँदै भएन खाल्टो खनेजस्तो उध्रियो झन् सिउँछु भन्दाभन्दै सकिएन उन्न धागो उनेजस्तो
गजल : हात समायौ तिमीले
~सन्तोष लामिछाने~ आधा जिएपछि मेरो हात समायौ तिमीले अटुट माया पाएर आँसु थमायौ तिमीले शरीरको सुन्दरतामै शान मान्दै उहिले उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले
हास्य गजल : जेठान तिम्री बैनीले
~अरुन छेत्री ‘अनुरागी’~ जोडका तोड हुन्छे जेठान तिम्री बैनीले, खै कस्का कुरा सुन्छे जेठान तिम्री बैनीले।। यस्तो नगर सुन्तली भन्दा उल्टै सराप्छे, बाउ बाजे पो छुन्छे जेठान तिम्री बैनीले।।
Posted in गजल, हास्य - व्यङ्ग्य
Tagged अरुन छेत्री 'अनुरागी' - Arun Chhetri 'Anuragi'
Leave a comment
गजल : छानी छानी
~रश्मिला कवाङ ‘रश्मि’~ छानी छानी नसमाउनुहोस यी हात हजुर कहिले काहीँ सुनिदिनुस् हाम्रो पनि बात हजुर । सबैको रगत रातो हुन्छ, सबले यसो भन्छन् शहरबजार तैपनि किन भन्छ जात हजुर ।
गजल : हात खाली हेर
~मनु वि.क.~ हरेक क्षण लडे जनता तर हात खाली हेर सुकिसके मुहानहरू हुँदैन कि बाली हेर विश्वास गरी सधैभरि धेरै धोका पायौँ हामी गर्ने मीठा कुरा तर नेता उनै जाली हेर
कविता : डाक्टर साहेब
~गोविन्दप्रसाद आचार्य~ डाक्टर साहेब मेरो प्यारो संसार दुखेको छ संसार दुख्दा डाक्टर साहेव शिर झुकेको छ मेरो कपालभन्दा अझै देश दुखेको छ देशभन्दा अति मेरो गाउँ दुखेको छ त्यो गाउँमा बस्ने मेरो नाउँ दुखेको छ नाउँ दुखे सहन्छु म देश … Continue reading
कविता : यो देशको म छु
~रमेश खकुरेल~ गर्नु पर्ने गरेकै छु नहुने काम गर्दिन तुष्ट आफ्नै भागमा छु अर्काको भाग खोस्तिन ।। नसक्ने कामका लागि सक्छु भन्दै म ढाँट्तिन पूरा नबन्ने सपना दिन्छु भन्दै म बाँड्दिन ।।
कविता : शब्दहरू, ए शब्दहरू !
~रामगोपाल ‘आशुतोष’~ ए शब्दहरू किन ढुङ्गाजस्तै मौन तिमीहरू बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू लेख अघोरी भित्तामा अश्लिल शब्दहरू भट्याऊ जँड्याहा देउसीहरू उराल रक्स्याहा नाराहरू ! तिमीहरूलाई सुहाउँदैन मौन मरेको पागलबनपागल वाचालबनवाचाल
गजल : तिम्रो यादमा पिए
~जय सिंह महरा~ दोबाटोमा छोडेपछि तिम्रो यादमा पिए मदिराको धाँगो बनाई फाटेको मन सिए सातै जुनी सँगै जीउने बाँचा कसम हाम्र जीन्दगीको तालाचावी तिम्रै हातमा दिए
गजल : सफल हुनलाई
~इलामेली टीकाराम दुलाल~ एक छिन थाम लोचनको पानी सफल हुनलाई लुकाएर राख तिम्रो जवानी सफल हुनलाई कुनै अठोट लिए पछि जारी राख अनवरत कैले पनि गर्दै नगर्नु आनाकानी सफल हुनलाई
गजल : प्यास छ
~रवि प्राञ्जल~ जीवन छ् र प्यास छ तिमी छौ र आस छ ।। घामसँगै छ छायाँ, टाढा छैन पास छ ।।
कविता : एउटा नक्षत्र झरेछ साहित्यकाशबाट
~आचार्य प्रभा~ म स्तब्ध बनें त्यो शोकाकुल खबरले साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ झापाली साहित्यकाशबाट , चम्की रहेका उज्ज्वल नक्षत्रलाई कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ / म कामना गर्दछु वहाँको चिरशान्तीको
गजल : उल्टोपाल्टो सोच्यौ आँसुु
~कमल प्रकाश पौडेल ~ तिम्रै लागि भनेपनि, उल्टोपाल्टो सोच्यौ आँसुु त्यै वाणीको प्रत्युत्तरमा, तिखो वाणले घोच्यौ आँसु ।। मैले लुट्नु के नै थ्यो र, मीठो बोल्न धक मान्यौ सङ्कुचित छैनौ ठाने, तर जेलमा कोच्यौ आँसु ।।
गजल : असल बन्ने इच्छा हुन्छ !
~सजना गुरुङ~ लक्ष्मीप्रसाद देवकोटा झै असल बन्ने इच्छा हुन्छ ! पासांग ल्हामु शेर्पा जस्तै सफल बन्ने इच्छा हुन्छ ! प्रकृतिको नीति नियम राजी खुशी स्वीकारेर हिलोमा नै फक्रिने त्यो कमल बन्ने इच्छा हुन्छ !
गजल : घर कस्तो हुनु पर्ला
~लिल बहादुर खत्री ‘ललित’~ म आज सोच्दै छु मान्छे वस्ने घर कस्तो हुनु पर्ला कल्पना गर्दैछु असल मान्छेको रहर कस्तो हुनु पर्ला । मान्छेहरु मानवियताको छायावाट पर-पर सर्दै छन मान्छे नै मान्छेले बनाएको शहर कस्तो हुनु पर्ला ।
गीति कविता : बोलाउदा नि
~दिलिप योन्जन~ बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी लजाउदा झनै राम्री मेरी मनकी रानी ! जती हेर्यो उती हेरु लागीरन्छ पल-पल जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल
कविता : बूढो भैएछ
~सोम खनाल~ कपाल मात्र फुल्या हो की भन्या हैन रैछ बाटो मात्र भुल्या हो की भन्या हैन रैछ यूग भन्दा पछि पछि पर्दै गैयेछ तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ । जवानीमा देखेका ती सपनाहरु खोज्दै काडाहरु पन्छाउदै फूलहरु रोज्दै … Continue reading
छन्द कविता : बाध्यता
~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा । कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ? पढ्दैमा … Continue reading
गजल : फूल खोज्दा काँडा मात्रै
~हरि मानन्धर “विवश”~ फूल खोज्दा काँडा मात्रै मिल्छ कति काली नङ्गाएर आफैलाई छिल्छ कति काली नचिनेको बेश हुन्थ्यो त्यो साँझमा भेटि बिछोडिने पीडाले नै चिल्छ कति काली
गजल : आज पत्थर भएँ भन्छ
~टिका खड्का ‘राष्ट्रप्रेमी’~ हिजो फुट्ने सिसा थिएँ आज पत्थर भएँ भन्छ । एउटा मान्छे मृत्यु जिती सदा अमर भएँ भन्छ ।। . हजारौँले चोखो प्रीति सजाएर गएदेखी । मुटु पनि पिरतीको रंगिन् शहर भएँ भन्छ ।।