Category Archives: कविता

Nepali Poems

कविता : कपासको बोझ

~सुधीर ख्वबि~ (जीवनको यात्रामा) गर्भबाट संसार चियाउँदा आँकुरा कोमल र अबोध अनि कपास जस्तै हलुका हुन्छ। (आमाले ) त्यो कपासलाई कैयन रात परेली खोलेरै बाटेर धागो काट्छिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के नै पो लछा-यो ?

~बिकुबाबु खत्री~ त्यत्तिका मान्छे सहिद भएर पनि के नै पो लछा-यो ? जबकि अनियन्त्रित महँगीको सिकार जनता भइरहेछन् र भविष्य अनिश्चित देखिरहेछन् कल्ले के पो सुधा-यो ? कविहरु तम्सिएर सडकमा कविता वाचन गर्दैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शिमल

~गोविन्दप्रसाद आचार्य ~ शिमल जति बढे पनि घमन्डले चढे पनि शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि अलि बढेर के भायो भुवा उडेर के भयो सेतै फुलेर के भयो, सेतै झरेर के भयो (१) गुलाब मानको हुने शिमल फुलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त तिर्खा

~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाललाई पत्र

~सिर्जना वि.क.~ प्यारो हिमाल कस्तेा छ तिमीलाई? मत ज्यूँदै मरेतुल्य भएर बाँचेरहेकी छु ! तिमीले थाहा पाएकै हौला मेरो छाती दुखिरहेछ, मेरा बारहरू ढलिरहेका छन् मैले गरिखाने बारी खोसिएको छ, मेरो झुक्दै नझुक्ने शिर लाजले रातोपिरो भएको छ वीर पूर्खाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल साइरन बजेको छैन

~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु

~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कोकोम्हेँदो, भूइँचालो र राहत

~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको कथा

~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~ पद र प्रतिष्ठाको लोभले मान्छेलाई कपटी बनाइरहेछ एउटाले अर्कोलाई गिराउने अनेक जुक्ति सिकाइरहेछ । सिद्धान्त त यस्ताको गुमिसक्यो केवल छ बहानामा मात्र आफू असल भनाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~ गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान । अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।। भनेर साध्य भएन ब्यथा आशु त पानि भो । सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~ बट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गुँड सारेको चरी

~मेघ बस्नेत~ प्रकोपले उदासिन उसको मन सायद गुँड पनि भत्कियो होला अनि पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन। गुँड सार्ने तयारीमा जुटेकी छे चरी जति उजाड उसको वन देख्छे उति रून थाल्छे बेसरी। बिचरा चरो छोड्न मान्दैन घर

Posted in कविता | Tagged | Leave a comment

कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~ जसले हितचिन्तक सज्जनहरुको पर्वाह नगरी दुष्ट र भुच्चुकहरुलाई उकास्यो तोडफोड र उपद्र गराई बने बनाएको सबै बिनास्यो त्यस्ताबाट स्वदेशको हित होला भनी के आशा गर्ने ? कसरी यिनको भर पर्ने ? स्वाधीन बनेर उन्नतितिर लम्कन चाहनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~ सायद रति रहिछन् क्यारे उनी रातो रंग प्यारो मानी रात मन पराउन पुगिछन् समष्टि कि होलिन् भन्ठानेको त दलीय घेरामा बेरिन गइछन् उनी त राति पो भइछन् नारी अधिकारको उदाहरणमा अद्र्धनग्न बनाउने प्रचलनबीच

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो रगत

~देवी उपरकोटी~ मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन उसको पनि रातो रगत मेरो जस्तै हेर कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~ समयलाई थाम्न सकिएन; अतः समयलाई लगाम लगाउन सक्ने सारथीहरूको खोजी भइरहेछ । एउटा समय थियो जहाँ समय नै थिएन, अर्थात् असमय थियो, समयका पारखीहरूले रगत-पसिनासँग खेलेर समय आयात गरे – आज तिनै पारखीहरूमाथि पोखिएर पशुत्व र पापको दहमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र उसको स्थिति

~कुसुम खवास~ दुःख आइपर्दा सुख सम्झी दिन कटाउँदो रहेछ मान्छेले सुख आइपर्दा दुःख बिर्सी प्छिको ख्याल गर्दो रहेनछ मान्छेले । यसै कारण नै दिन पछि रात आउने गरेको हो, भन्छन् यहाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अलमस्ती भई बस्नु भएन

~सिम्रिका घले~ नेपाली हुँ भन्ने जतिले अलमस्ती भई बस्नु भएन हिम्मत हारी कहिले पनि लाचारीमा फस्नु भएन । हुर्दुंगेहरुको क्रियाकलापले पराश्रयी बनाउँदैछ हामीलाई असन्तोषको पेसाले पनि हैरान गराउँदैछ हामीलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाँ समय रोकिन्छ !

~जे.बी. शेर्पा ~ सुन प्रिये , आउ ! सब्बै छोड़ी दिउँ , जहाँको त्यहीँ , जस्ताको त्यस्तै , भूली दिउँ , त्यागी दिउँ सब , चुँडाली दिउँ सब बंधन हरु !!! जसले तिम्रो र मेरो अनमोल पल हरु , हाक्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~ अलमल, छलफल, ढलपल नीति आपसमा उत्पन्न गराउँछ भीति जसले तोड्यो सास्वत स्थिति दर्शाउने कसले उसप्रति प्रीति ? अदक्ष र अज्ञहरुको जोश उम्लेको देखिन्छ गुमाई होश यस्ताको भर पत्यारमा कसरी रहने हो मन जिती ? अलमल…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हाम्रो उज्यालो गाउँ

~राजेन्द्र प्रसाद लामिछाने~ आफ्नो अस्तित्वलाई पैतलामुनी दबाएर बराजुहरूको निमेकमा ढुनमुनिँदै परान फेरिरहेको हाम्रो उज्यालो गाउँ। ‘तिमीले केही गर्न सक्छौ’ भनेर न कसैले भने ‘हामीले केही गर्न सक्छौं’ भनेर न हामीहरूले नै सोच्यौं

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्ति

~दिवाकर रिमाल~ ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ? प्रकृतिको धनी पनि बेसहरा भयो किन ? नभएको जुटाउनेले भाको पनि लुटेपछि ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा फरक यात्रा

~मुक्तान थेबा~ लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति तिमी छिट्टै आऊ

~मीनराज ज्ञवाली~ शान्ति! तिमी कहाँ छ्यौ? कुन रूपमा छ्यौ? तिम्रो अनुपस्थितिमा यहाँ अशान्ति बढेको छ इज्जत जोगाउनै गाह्रो परेको छ म एक्लिएको छु निसासिएको छु त्यसैले शान्ति तिमी छिट्टै आऊ । हुन त मलाई थाहा छैन तिमीसँग मेरो के साइनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~ बिहानीको पारीलो घामसँगै तिमी के उदायौ एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन तिमी सायद योद्धा हौला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भञ्ज्याङलाई चिठी

~ध्रुवसत्य परियार~ मेरो प्यारो भञ्ज्याङ मायामय भावमा र, भावमय मायामा असीमको तर्कमा माया नै माया र माया नै माया सम्झना त छँदै छ यो मान्छेको जीवन र जगत सम्झनाबाहेक के बाँकी रहन्छ र ? जुन हाम्रो भावनात्मक सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको देह लुछ्नेहरु

~रेशम बि.सी.~ ए आमाको देह लुछनेहरु उनैको रगतमा हुल्लि खेल्ने ब्वासाहरु लुछ शरिरका अंग प्रत्येड्ड लुछ प्रत्येक रेशा लुछ आमालाई थिलो थिलो पार संघीयताको नसामा चुर्लुम्म डुबेर ती राता,सेता अनि काला बुटहरुले छातीमाथि परेड खेल आमाको चित्कारमा

Posted in कविता | Tagged | Leave a comment