Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गजल : सिउँदो तिम्रो जब ओभानो लाग्यो

~ज्ञानुवाकर पौडेल~ सिउँदो तिम्रो जब ओभानो लाग्यो घर आफ्नो पनि बिरानो लाग्यो नजुराए पनि मेल दैवले हाम्रो सम्बन्ध भने सारै न्यानो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वर बल्लवका आमाहरुले आत्महत्या गर्छन्

~सरुभक्त~ सुकुटीभेडाः चिलाएका गर्दनहरु घिन्टीका माला उनेर हिड्छन् जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा कहाँ हुन्छ ? वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन् शान्त जलका अशान्त गैंडाहरु कर्मापाहरुको सिकार खेल्दैछन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : मुटु मागेउ भने भन्दिन म दिन्न

~प्रेम निशानी मगर~ सुनचादी त तिम्रा लागी सक्दिन म किन्न तर मुटु मागेउ भने भन्दिन म दिन्न । धेरै होलान तिमीलाइ माया गर्छु भन्ने यदि तिम्लाई पाइन भने म त मर्छु भन्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सीता दिदीका हत्यारा !

~शिव प्रकाश~ हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ ! शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धोका दिए पछी

~सनिस थापा~ तिमी संगै जिन्दगीमा चोखो माया लाउनु थियो यो जिबनको लक्ष्य मेरो तिमीलाई पाउनु थियो झुटा रहेछन तिम्रा रहस्यमय वाचा अनि कसमहरु जीवन का गोरेटो तिमी संगै धाउनु थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : आँफै ले किनेको दोसल्ला

~शेखर ढुंगेल~ आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ‘साँच्चै ऊ मेरो असल साथी थियो !’

~तेजविक्रम कार्की~ सधै जसो म हिड्ने बाटो आज मै सम्म हिडेर आइपुगेको छ र सोध्दै छ – कहाँ लैजान्छौ भनेर गोरेटै गोरेटो जिवनको पतझड जङ्गल हुँदै घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा मै सम्म आइपुगेर सोध्दैछ मैले झुन्ड्याएर हिडे पछी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ

~राजु दाहाल~ कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ । दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।। बोतल खाली भइसके, पीउने रहर अधुरो भो तिम्रो अधर हेर्दा लाग्छ, सग्लै मात बाँकी नै छ … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नरेश रोकाहाका मुक्तकहरु

~नरेश रोकाहा~ साथ दिएँ चोट लाग्दा तब साथी भएँ छोडी दिएँ छुरा रोप्दा अनि पापी भएँ नयनमा भ्रम रैछ सागर सुक्यो प्रितको

Posted in मुक्तक | Tagged | Leave a comment

Story : Cheese

~Sushma Joshi~ Gopi encountered cheese two years after he came down to Kathmandu. Prakash Babu was returning from Switzerland. That land of miraculous clocks which always told the time in minute precision, not like the few minutes late, few minutes … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कथा : के यो प्रेम नै हो त??

~बिक्रम ज्ञवाली~ साउन महिना न पर्यो । बाहिर झरि परिरहेको छ । तर अचानक आज मलाई त्यो झरी याद आयो , जुन आज भन्दा छ महिना पहिले परेको थियो । माघे झरिको । यस्तै गर आकाशबाट पानि परेको थियो तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कविता : बा’ म अहिले बिहे गर्दिन

~बादल सुरेश~ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले नर्सको कुरा ल्याउनुहुन्छ कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ बा’ जहिल्यै कर गरिरहनुहुन्छ मलाई बिहे गर भनिरहनुहुन्छ मलाई भने उमेर पुगेजस्तो नि लाग्दैन आफ्नै खुट्टामा उभिएजस्तो नि लाग्दैन त्यसैले बा’ म … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिमिलाइ भेटेपछि

~प्रशान्त खरेल~ चुल्बुल चुल्बुल मन हुन्छ तिमिलाइ भेटेपछि पुरै जगत् प्यारो लाग्छ तिमिलाइ भेटेपछि रात पनि दिन हुन्छ दुःख उल्टै सुख बन्छ मन त्यसै झन्कृत हुन्छ तिमिलाइ भेटेपछि

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : आँशुको बल

~बादल सुरेश~ …..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै। उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लोक कथा : पैसाको बोझ

~अज्ञात~ यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : गाउघरमा नै फर्क

~प्रेम निशानी मगर~ बोक्दै छौ कि चर्को घाममा साहुको भारी रुदै गाउघर सम्झेर बसी मुग्लान पारी साइलो दाई फर्क अब गाउघरमा नै फर्क गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क बुढी आमा बाटो हेर्दै भन्छिन साइलो आउनु पर्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : कवितासहर

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : पराइ ग्रहका साथी

~बिजय चालिसे~ “पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : मेरो देशको सेवा गर्छु

~सर्वजित थापा मगर~ मेरो देशको सेवा गर्छु , मेरो माटोको माया गर्छु मेरो माटोको माया गर्छु , मेरो देश बनाउन लड्छु मेरो देश बनाउन लड्छु , मोरो देश बचाउन मर्छु । मेरो देश कसैको पेवा होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : छोरीलाई….

~सुरक्षा श्रेष्ठ~ पोहोर परार जस्तो लाग्छ मेरो फरियाको टुप्पोमै संसार देख्ने त्यों कलिलो बच्ची ताराबाजी लै लै अनि चीं मुसी चीं खेल्दा मेरो हातमा काउकुती लाग्ने  त्यों सुकोमल औंला आज अति महत्वपूर्ण सम्बन्धको औंठी लगाउन जाँदैछ रे!

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना

Posted in कविता | Tagged | Leave a comment

कथा : एक पूर्व लडाकुको कथा

~शशी लुमुम्बू~ ‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’ मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्‍याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : लाहुरे बनाउँदैछ मलाई मेरो् देश !

~विजय चालिसे~ प्रिय सुवासिनी ! तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : युद्ध र शान्ति

~सरुभक्त~ यथावत संक्रमण लामखुट्टे तुफान चलेको वेला रोल्वालङतिरका च्छो रोल्पाहरुमा आइपुगेका छन् उड्ने प्याउराका अन्तहीन वथानहरु हत्याको फरमान जारी छ यसर्थ गंगटाहरुको जुलुश निस्केको छ जिन्दगीको मृत्यु शडकहरुमा

Posted in कविता | Tagged | Leave a comment

गजल : यन्त्र झै लाग्छन् शहरका मान्छेहरू

~शीतल कादम्बिनी~ यन्त्र झै लाग्छन् शहरका मान्छेहरू कहाँ छ समवेदना पत्थरका मान्छेहरू उनीहरू आफूलाई निकै माथि छु भन्छन् तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू

Posted in गजल | Tagged | Leave a comment

कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~ पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री स्वास्नी

~घायल श्री~ एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~ श्रीमान सभासद ज्युहरु , तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : शुभकामना

~एकल यात्री~ दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रालाई विशेष, तम्रालाई निषेध

~महेश थापा~ मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्‍यो। छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment