Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : साउदी

~उमा सुवेदी~ आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~ कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

रमेश नेम्बाङका ३ लिम्बू हाइकु

~रमेश नेम्बाङ~ (१) आनी लाजेले कुमिक्वा मारेरो कूनिंवा तुगे (२)

Posted in लिम्बू हाइकु | Tagged | Leave a comment

कथा : बाँकी बिस्तारै मिल्दै जाला !

~सुमन पछाई~ “बाबु तिमी ठूलो भएपछि के बन्ने ?” सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिम्ब

~रेवती राज खड्का~ अपसोच बिम्बै बिम्बको शब्दहुलमा म यथार्त भेट्न सक्दिन कुनै मुल्यवान चिज जस्तै पराइ आँखाबाट बचाउदै पराइ आँखाको लागि उपहार यो कस्तो ? खोतल्दा खोतल्दै दिन जाने

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : करिअर क्यान्सर

~राजन गोदार~ प्रिय बाउन्सर ! तिमीले मलाई अनावश्यक रिह्याव सेन्टरमा लग्दै छौ। पूरै रिङरोडलाई साढे पाँच इन्चको सानो सिन्काले नाप्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे आखिरीमा, कति सिन्का भयो भनेर। एक बोरा चामल खन्याएर गन्न लगाउँछन् रे त्यहाँ … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged | Leave a comment

मैथिली गजल : डर लगैए

~रोशन जनकपुरी~ नाचि रहल गिरगिटिया कोना, डर लगैए साँच झूठमे झिझिरकोना, डर लगैए कफन पहिरने लोक घुमए एम्हर ओमहर शहर बनल मरघटके बिछौना, डर लगैए

Posted in मैथिली गजल | Tagged | Leave a comment

छोक : ढाँट

~धनबहादुर मगर~ आज दिनभरि तिमी मलाई गाली गर चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु। तिनीहरू खाली ढाँट कुरा गर्छन्। तिनीहरूले ल्याएको ब्यवस्था पनि

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : म्याडम वुको पाककला

~ऋचा भट्टराई~ किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : वरपीपलको कथा

~महेश बर्तमान रानामगर~ वरपीपलको कथा जस्तै शितल शितल छाया तिमीलाई यो जुनी मात्र होईन जन्मौं जन्म माया तिमीलाई नसा नसा रगत भई तिमी बगि दिनु यो छातिको मुटु भई सधैं सधैं धड्कि रहनु आकाशका लाखौ तारा जुनै तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मलाई नयाँ वर्षको शुभकामना चाहिँदैन

~फणीन्द्र फुयाल ‘ज्वाला’~ मलाई नव वर्षको शुभकामना चाहिंदैन किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे, कसैको शुभकामना र शुभेच्छाका शव्दले कसैको साँझ–बिहानको छाक टर्दैन त्यसैले मलाई नयाँ वर्षको शुभकामना चाहिंदैन । सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य आम नेपालीलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा पोखिएको मन

~कृष्ण पहारी तिम्रो एक चिम्टी सम्झनाले मलाई एक हिक्का बाडुली लाग्दा म त अवाक् बनेछु अनि बेहोसमै फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर थाहै नपाइकन म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको देशमा

~राजन काफ्ले~ मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छुट्टी : मिश्रित स्वाद

~रोशन शेरचन~ कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : टालेँ जिन्दगीलाई

~सुहानी गौतम~ यतै फाट्यो उतै फाट्यो टालेँ जिन्दगीलाई गर्नसम्म माया गरेँ साले जिन्दगीलाई सुनेँ संघर्ष नै हो जिन्दगीलाई प्यारो लाग्ने जानी–नजानी संघर्षको खाल्डोमा हालेँ जिन्दगीलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : विचार बदलिन्छ

~स्वामी सुभाष चन्द्र~ मान्छेमा आजकाल विचार बदलिन्छ हुँदा र नहुँदामा डकार बदलिन्छ आफ्नो जीवनमा राजकुमार फेर्दै जाँदा भगवानको घाँटीमा झैं हार बदलिन्छ

Posted in गजल | Tagged | 1 Comment

कथा : कैदीको छोरो

~डा. कविताराम श्रेष्ठ~ म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो विश्वाशमा

~आचार्य प्रभा~ तिम्रो विश्वासमा मनको बह पोखेँ तिम्रो मूल्य मनको तराजुमा जोखेँ …… अपाङ्ग यो मनको बैशाखी नै थिएन अधरले कहिल्यै मुस्कान नै पिएन ……..,

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उनीलाई

~सुरेश सुवेदी~ मनको सादा कागजमा केरी उनीलाई लेख्दै छु म यौटा चिठी फेरि उनीलाई फूल हैन नझुक्किनू जून पनि हैन बगैंचामा एक्लै देख्दाखेरि उनीलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : कविताको उज्यालो

~रमेश श्रेष्ठ~ सदनबाट लखेटिएको मान्छेको सपनाको हत्या भएको छ सडकमा, पृथ्वीको सम्पूर्ण प्रार्थना आँसुको आहाल भएर रोइरहेका छन् छहराहरूमा, झण्डा च्यात्ने नारा अकस्मात जन्मिएको छ गणितबाट, सिमाना–

Posted in कविता | Tagged | Leave a comment

कविता : हेड लाईन र कविता

~गण्डकीपुत्र~ झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने संदेश बोल्दैमा बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा तिमि भेला भएर बाँचेको कविताले छुनै सक्दैन झुम्रे साहित्यकार तिमीसंग दरवार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पानी छैन

~खगेन्द्र गिरि ‘कोपिला’~ पोखरी छ, पानी छैन शरीर छ, जवानी छैन मौन रहनदेऊ शब्दहरू घटना छ, कहानी छैन बितेको त्यो इतिहासको सम्झना छ, निशानी छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : दाइजो कविता

~बिक्रम सुब्बा~ मसंग दुइटा स्वस्थ्य आँखा छन् मलाई एउटा भए दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ तिमी एउटा आंँखा लैजाउ कतै बेच त्यसले शिरबन्दि किन ? मसंंग दुइवटा लगनशील हात छन् मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ एउटा हात तिमी … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : मनभित्र एउटा गतिलो घर छैन

~विष्णुविभु घिमिरे~ कोरा सम्झौताहरु च्यापेर आँखामा मान्छे म्रल सडक र गोरेटोबीच एउटा, एउटा पार्थक्यहरुमा एउटा, एउटा ब्यँग्यहरुमा उपहास ओढेर अपजसहरुको केवल दृष्टिबोध अलमलिएर केवल धृष्टताहरु मनभरि छापेर प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर

Posted in कविता | Tagged | Leave a comment

Memoir : Ram Narayan Sir

~Mohan Sitoula~ With a very handsome and majestic personality, still better with his skillfully pruned and very well taken care of hair, Ram Narayan Pradhan was a dedicated teacher of talent and sweet tone, a committed educational administrator and later … Continue reading →

Posted in Memoir | Tagged | Leave a comment

यात्रा संस्मरण : उकाली ओरालीहरुमा

~निशान यात्री~ निशान भाई सुन्यौ ? हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म । यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : कथाकार हाकिम

~महेशविक्रम शाह~ हिमबाबु नाम चलेका कथाकार हुन्। साहित्यकार भएकै कारणले होला उनी आफ्नो फुर्सदको समयलाई साहित्य सिर्जनामा उपयोग गर्छन्। जिल्लाको सदरमुकाममा उनी मात्र होइन, संघ–संस्थाहरु तथा श्री ५ को सरकारका अन्य निकायहरुका हाकिम साहेबहरु पनि छन्। यहाँका कार्यालयहरुमा कामको चाप … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : प्यार भयो होला

~ज्ञानुवाकर पौडेल~ ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला खेलखेलमै त्रि्रो शिकार भयो होला । फुट्यो होला पहिले त संयमको बाँध सानो सियो अनि तरबार भयो होला ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कति अनुशासित ?

~ओनिक अज्ञात~ ——————— म त सजीव प्राणी हुँ काटे रगत आउँछ अनि दुख्छ म साँच्चै नै जीवित हुँ किनभने, मेरो आत्मा सक्रिय छ मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ कहिले धर्तीमा, त कहिले आकाशमा कहिले सूर्यमा, त कहिले चन्द्रमामा म आफ्नो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भुमरी

~केशब फुयाँल~ उठ जाग जान्नेहरु, सिकाउनलाई उठ । जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।। बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।। उठ जाग हो…. उठ जाग हो…. भरेभोली भन्ने कुरा हुँदै गर्छ होला । आयो बाढी बग्यो खोला खेर जान्छ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीलाई जवाफ

~प्रभात बास्कोटा~ समय: विगतले चिमोटिरहँदा स्थान: सन्नाटा भित्रको कोलाहलमा प्रिय वर्षा, उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment