Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथासिदियो

~पुरुषोत्तम पौडेल ~ एउटा गाउँमा एउटा किसान बस्थ्यो। उसको सारा धनसम्पत्ति भन्नु नै एउटी स्वास्नी मात्र थिई। उसको नाम रुपमती थियो तर किसानको नाम भने उसलाई पनि थाहा थिएन किनकी उसका बाबुआमा ऊ जान्ने नहुँदै बितिसकेका थिए। समय बित्दै जाँदा उसकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सिम्रन

~संजिब ढुंगाना~ राती अबेर फर्किए |सबै निदाईसकेका रहेछन | आफुसंग भएको साचोले ढोका खोले | किचेनमा हेर्दा केही थिएन | ब्यागमा भएको चाउचाउ निकाले |२ ओटा अण्डा तारे अनि खादै कम्प्यूटर खोले | अनि जोडे नेपालको इतिहासमा सर्वाधिक महगो नेट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चक्रव्यूहमा अल्झिएको जीवन

~इल्या भट्टराई~ जीवन के हो ? प्रेम के हो ? विवाह के हो ? सम्बन्धहरू के हुन् ? के प्रेम भन्ने कुरो शाश्वत हो ? मनसँगको यो साइनो के एकचोटि गाँसिएपछि सधैँको लागि गाँसिने हो ? यो एकचोटि भएपछि सधैँभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मन परिवर्तन नहोस्

~इल्या भट्टराई~ गर्मीको मध्यदिनको त्यो घाममा, रत्नपार्कमा रोकेको त्यो सानो माइक्रो बसमा, यात्रुहरू बोलाउनका लागि एउटा सानो खलासी मुटु फुटुन्जेल कराउँदै थियो । “नारनथान, नारनथान, यता हजुर यता, ऊ याँ सिट छ ।” त्यो बच्चो खलासी सकेसम्म त यात्रुहरूलाई फकाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विडम्बना

~इल्या भट्टराई~ सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ठूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् । अस्तिजस्तो लाग्छ उनलाई आफूहरू यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : सल्सब्री र स्टोनहेन्जले लोभिएकी म

~इल्या भट्टराई~ संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : सानुको आगमन

~इल्या भट्टराई~ बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनीता

~इल्या भट्टराई~ कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : शेक्सपियर, एभन र म

~इल्या भट्टराई~ सोह्र वर्षअघि आफू बेलायतकै बासिन्दा भएको बेलामै मलाई स्ट्याटफोर्ड अपन एभन जान मन नलागेको त कहाँ थियो र ! तर विद्यार्थी दीपकजीलाई एक त त्यति बेला फुर्सद पनि थिएन । दोस्रो यताउति घुम्ने उहाँलाई उस्तो चाख पनि छैन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ओ मेघना मैले तिमीलाई देखेँ

~इल्या भट्टराई~ दिउसो ३ बजेको उडानको लागि १ बजे नै विमानस्थल पुग्नु पर्ने हुनाले म डलर साटनको लागि १० बजे नै बैंक पुगेकी थिएँ । तर उडान निर्धारित समयभन्दा दुई घन्टा ढिलो हुनेछ भन्ने खबर मैले घर पस्दा पस्दै पाएँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : हिलेखर्कमा हाइसन्चो

~युवराज नयाँघरे~ भई त गयो बियाँलो अनेक परिबन्द मिलाउँदा मिलाउँदै ढिला भयो । छिम्काको लेकबाट विदा हुन साह्रै हम्मे प¥यो हामीलाई । धेरैतिर बिदावारी हँुँदाहुँदै ढल्किहाल्यो दिन । हिलेखर्क हिँडेर पुग्छु भन्नेहरूको ताइँ ढल्दो दिनले लिने भो मज्जैले । वरपरकाहरू सुनाइरहेथे … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : कवि कुरूपको कविता

~युवराज नयाँघरे~ लेख्दालेख्दै डायरी भरिए टन्नै ! कति मात्रै लेख्नु ! के मात्रै लेख्नु !! फेरि नलेखी बस्नै पो सकिन्छ र !!! यस्ता कुराका सिर्कनाले स्वाँट्ठ हान्छन् । कवि कुरूप कतार पुगेको पाँच बर्ष नाँघ्यो । 

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : म पुनः उठ्ने छु

~माया आङगेलु~ तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर……… तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु,

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पर्खिनू है मलाई, म फर्किनेछु

~रुसी कवि सिमोनोभ्~ पर्खिनू है मलाई, म फर्किनेछु पि्रय, मलाई अवश्य पर्खिनू एकोहोरो झरीले उदास बनाउला

Posted in अनूदित कविता | Tagged | Leave a comment

कथा : क्रमशः उपनायकहरू

~इन्दिरा प्रसाई~ उपनायक एक बन्देलालले अन्ततः लामो सास फे¥यो । साँझ गहिरिँदै थियो । घुरान ताप्न जम्मा भएका टोलका केही सदस्य एउटा निर्धारित जमघटमा ‘घुरान राजनीति’ चर्काइरहेका थिए । “यसपूलि एमालेले बहुत जगा जित्छ ।” खुशीलालको उमङ्ग हेर्न लायक थियो । एकपल्ट उसको कलचौँडो अनुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : चाल्दै–चाल्दै जीवन धूलो !

~युवराज नयाँघरे~ चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भन् भगवती !

~युवराज नयाँघरे~ आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुइ घरमा मानिस छैनन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रेडियो ?

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन? चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेथान्चोकको वरमाला

~युवराज नयाँघरे~ हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका सुन्दर फाँट र तराईली समथर। उत्तरतिर हुनसम्म ठडिएका … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : फेसबुकमा फत्तेमाया

~युवराज नयाँघरे~ हराएका मान्छे भेटिए भटाभट हो, थुप्रै  मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथयो । हिजोआज ती भेटतै छु विस्तारै-विस्तारै । सूचनाको जालोले नबेरएिको घर रहेन । खबरको अँगालोबाट अलगगिएको पिँढी अछुतो रहेन । अनि घर र पिँढीबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रात त मेरो पनि हो

~माया ठकुरी~ प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर, कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

फेसबुक च्याट–भट्टीकी साहिँली सँग

~चरिचुच्चे च~ “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सपनामा एक्लो मान्छे

~घनश्याम शर्मा ~ एकाबिहानै उसले आँगनमा उभिएर छर्लङ्ग उघ्रिएको आकाशतिर हेर्दै लामो हाई काढी । कति स्निग्ध र सफा आकाश । सिङ्गो आकाशलाई चारैतिरबाट नियालेर हेरी उसले । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा जता हेर्दा पनि उस्तै सफा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लो यात्री

~सिता बराल~ आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

म एक्लो छैन

~अधिकारी स्मित ~ सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्जुस

~विमल मित्र~ एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~ देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाटो म्याद

~युवराज नयाँघरे~ घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छे

~ गोपालचन्द्र भट्टराई~ “यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।” “अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तृष्णा

~गंगा सुवेदी~ ‘दाइ, डी.भी. पर्‍यो रे ?’ ‘हो ।’ अनन्तले सहजै जानकारी दिए । ‘अब कहिले जानुहुन्छ ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो खुसी मोमिला

~इन्दिरा प्रसाई~ गर्भाधानपूर्वको कथा हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि – त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment