Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

संस्मरण : मेरो प्यारो ओखलढुंगा

~डा. कविताराम श्रेष्ठ~ तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – मेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य : क्या फसाद !

~वासुदेव लुइँटेल~ श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~रबि निरौला~ कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनः एक मृत्यु स्खलन

~रमेश सायन~ कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु । काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिशाखा

~यादव देवकोटा~ यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : गए छुचा भिनाजु

~लक्ष्मण गाम्नागे~ बटारिएका बूढा- पुरस्कार नलिने । सार्वजनिक समारोहमा जाँदै नजाने । सम्मान अभिनन्दन गर्न नपाइने । मरेपछि पनि हल्लाखल्ल गरेर मेरो लासको प्रदर्शन गरौला नि ! भनेर गएछन् । छुच्चा बूढा ! न कुनै पार्टीले झण्डा ओडाउन पायो, न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पुरानो प्रेमको नयाँ कथा

~झलक सुवेदी~ ‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु। ‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ। ‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : दान

~राम अविकास~ दान दिने र लिने पनि सान खोज्दा रहेछन् अचेलभरि। दान लिनेहरुले दाम लिने तर दिनु पर्दा चामल नभएको धान दान दिनेहरुको पनि जमात राम्रै रहेछ। त्यसो त प्रगतिवादीहरु दान लिनु/दिनु हुँदैन भन्दारहेछन्। तर बिदेशी डोनेशनको पत्तो पाए भने … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : PERCEPTION

~Ram Abikas~ Rings- Ting- ting ; Ting-ting; Ting-ting … Whither, ain’t I able But got the perception:

Posted in Poem | Tagged | Leave a comment

कथा : बिल्ला

~राम अविकास~ ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

छन्द कविता : लौ नयाँ बर्षमा

~कमल पौडेल “कल्पित शखा”~ आज धन्यै भएँ प्रेम सद्भावमा प्रेममै मस्त भै मुक्तिको भावमा सुन्न जो पाइयो काव्यधारा सही वक्ष यो उफ्रियो भावगङ्गा बही

Posted in छन्द कविता | Tagged | Leave a comment

संस्मरण : मैले कसरी नेपाली सिकें ?

~सरुभक्त~ म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

स्थान परिचय : प्यूठान जिल्लाको इतिहास

प्यूठान जिल्लाको भौगोलिक स्थिती नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी … Continue reading →

Posted in स्थान परिचय | Tagged | Leave a comment

कविता : चुपचाप गांउ

~सौरभ आचार्य~ झोला कसेर स्कुल लस्केकाहरु नाम्लो कसेर मुग्लान खसेकाहरु मुठ्ठी कसेर जंगल पसेकाहरु खै कोही फर्केर आ छैनन् चौतारो कुर्दैछ देउरालीमा पात झारेर खुइलो भएको छ ढुड्गा खुस्काएर थोते भएको छ

Posted in कविता | Tagged | Leave a comment

ऐतिहासिक लेख : राजकुमार बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान

~बाबुराम आचार्य~ प्रसिद्ध मेवाड–नरेश राणा प्रतापसिंह शाहजस्तै यशस्वी, पराक्रमी र युद्धकुशल समेत होऊन् भन्ने आकांक्षा राख्दै श्री ५ पृथ्वीनारायण शाहले आफ्ना नवजात जेठा छोरा युवराजाधिराजको नाम ।।।प्रतापसिंह शाह राखेका थिए । तर समय बित्तै जाँदा परिणाम भने उनको यस आकांक्षाको … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~ नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल भूमिका  मेरी मायालु मामु,  तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)  दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा

Posted in अनूदित कथा | Leave a comment

लघुकथा : पुरस्कार

~डा. रविन्द्र समीर~ साहित्यलेखनलाई जीवनको राजमार्ग बनाएर उसले अतुलनीय कृतिहरू प्रकाशित गर्‍यो। नवीन प्रयोग, दार्शनिक अभिव्यक्ति, चोटिलो एवम् पोषिला काव्यहरू, अग्रगामी चिन्तनमा आधारित कथा एवम् उपन्यासहरूको बाढी ल्यायो उसले। उसको मस्तिष्कमा चिन्तन एवम् लेखनको तन्तु यति सक्रिय थियो कि उसभित्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~ अनुवादक: सिपी अर्याल उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

लघुकथा : बन्धकी

~सरिता शर्मा समादर्शी~ उन्नाइस बर्षपछि बिदेशिएको महेश आफ्नो गाउ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~बिष्णु प्रसाद अधिकारी~ आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महाशिवरात्री

~दिलिप अविरल~ हर्केलाई अघिल्ला वर्षहरू झैं आज पनि महाशिवरात्री पर्वले आलिङ्गन् गरिसकेको छ।अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का-चिलिम भाङ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ।त्यसैले ऊ सामानको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भैरे

~बुद्धि मोक्तान~ हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त “

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरोधी

~बिना तामाङ्~ उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ। मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रातो दरबार

~सुरेश प्रसाद अर्याल “कान्छो”~ ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भजनेबाको महिमा

~सुरेश प्रसाद अर्याल “कान्छो”~ भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विकृती

~बिना तामाङ्~ “क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित् हुन संघर्षरत पात्र । दुईचार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कठै ! जुल्फे माइला

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ जुल्फे माइला बिगत ६ बर्ष देखि कतारको एक सेक्युरिटी कम्पनीमा कार्यरत छ । घरदेश छाडी परदेश लागेको यतिका बर्ष सम्म उ घर फर्केको छैन । घर देश छाडी परदेश लाग्नु सबैको निम्ति एउटा बाध्यता नै हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पागलखाना

~बिजु सुवेदी ‘विजय’~ ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घरसाटी यात्रा टुङ्ग्यो

~बिजु सुवेदी ‘विजय’~ रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गनगने दाइ

~शान्तिराम ढकाल~ ‘गनगने कामी’ । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई ‘तँ’ भन्नु हुँदैन भनेर सिकाउनु भएकाले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment