Author Archives: Editor

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~ शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : उनको डर

~गोरख पाण्डे~ उनी डराउँछन् के सित डराउँछन् उनी सम्पूर्ण धन-दौलत गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ? उनी डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइगरको पीर

~ललित राई~ साह्रै ठूलो र डरलाग्दो त छैन हाम्रो टाइगर अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदको नाममा

~दीपा राई~ घरि घरि आफ्नै माटोमा परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ हामी यता पुसको ठिहीमा टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ, सास फेर्नु पनि गाह्रो हुने ठिही छ, यतिबेला उता सिमानामा सास ओठबाट झर्दै फ्रीज हुने कठ्याङ्ग्रीने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~ भूत तर्साई रहेछ वर्तमान मुखुण्डो ओढेर आज्ञात भविष्यको… समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ …. “म” मा खसेर बिलाउन नसकेको म हामी बनेर फेरी फुटिरहेछु “बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु … भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्कर्ष

~अजय पन्त~ ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा

Posted in कविता | Tagged | Leave a comment

कविता : फक्ताङ्लुङ् लिम्बुवान

~कुमार लिङ्देल~ बोली ननिस्कने आमाको काखको बच्चा झैं वल्टिपल्टि गर्दै शदियौं देखि फक्ताङ्लुङ्को काखमा खेलिरहेछ एउटा पुरानो देश-लिम्बुवान

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Scarecrow

~Samsher Ali ~ Translation : D.T. Lepcha Out of my Grandfather’s Lahuray hat, Father’s Army overcoat, A clay pot in which mother roasted corn, And my own tattered trousers.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : यो नयाँ वर्षमा म

~योगेन्द्र पोख्रेल~ यो नयाँ वर्ष नयाँ जोश जाँगरको वर्ष उमंग र खुशीको वर्ष तर म नयाँ होइन मत त्यही पोहोरकै हुँ केवल कपडा बदलीएकोछ आङमा

Posted in कविता | Tagged | Leave a comment

नेवारी समीक्षा : नेवाः समाजय् पुन्हि व गुरु पुन्हि

~गंगालाल श्रेष्ठ~ प्रँचीन इतिहासयात दुवाला स्वयेबलय् गन देशया साम्राज्य अर्थात शासन क्वातुइ अनया जनतातय्गु जीवनय् विदेशी संस्कृति, धर्म व भेष–भूषाय् प्रभाव लाइमखु वा लाकेथाकु । जब शासन छ्वासुया वन धाःसा थजाःगु ईयात ध्यान बियाः धर्म प्रचार, व्यापारी माध्यम व राजनीतिक … Continue reading →

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

अनूदित खण्ड-काव्य : चरी

~गोपाल सिंह नेपाली~ अनुवाद – कुमार घिसिङ वन – रानी (1) जस्तो थियो त्यो नन्दन वन जब अघिका यस जगमा। त्यस्तै थियो फेरि नन्दन वन कहाँ अघिका यस जगमा।। त्यस्तै छ फेरि नन्दन वन कहाँ अब, अबका यस जगमा। त्यस्तै … Continue reading →

Posted in Translated Poetic Novel, खण्ड-काव्य | Tagged , | Leave a comment

गीत : एउटा कुरा म भन्छु

~किरण खरेल~ एउटा कुरा म भन्छु तिमी लाज नमान है त तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त एउटा कुरा म भन्छु तिमी लाज नमान है त बालक छँदै परिका कथाहरू म सुन्थे बादलसँगै उडेर एक रात मारी सुन्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : देश जलेको

~बिपिन शर्मा~ जलेको छ सगर अनि यो मन जलेको जलेको छ मुर्दा अनि जिउँदो तन जलेको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटी आमाको स्मृति

~प्रवीण राई जुमेली~ जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन् आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन् हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले माया र मोहको त्यान्द्रोमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : मौसम

~प्रमोद धिताल~ यो यस्तो मौसम हो जहाँ इमानलाई पुष्टि हुन बेइमानहरु साक्षी बस्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

शिवप्रसाद गौतमका दुई मुक्तक

~शिवप्रसाद गौतम~ १)जिजीविषा न मन साटेर जिउनु न माया मागेर हाँस्नु बेथा लुकाइ छिपाइ कसरी कतिदिन जिउनु २)जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भियतकङको खोजी

~राम बिनय~ पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आँखैमा सपना झस्के

~राजेन्द्र चोथाले~ आँखैमा सपना झस्के घाऊ पुराना बिउँझेर चस्के | नसोचेर रुनुपनि पर्लाकी भोलि लगाए है चाहनाले रंगीन चोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

थारु भाषी निबन्ध : बरा पत्रकार हुइलक

~कृष्णराज सर्वहारी~ २०३२ सालमे त्रिचन्द्र कलेजमे पढेबेर विद्यार्थी आन्दोलनमें जेलजीवनके पहिला भोगाई ढकाल ऊ लेखमें लिख्ले बटाँ । संकटकाल लग्लकवाद बहुत धेर मनैं हिरासतमे अनुभव अपन मनके सन्दुरखमे कैद कैले हुइहीं । मै फेन कौनो दिन हिरासतमे एक रात मामनघर … Continue reading →

Posted in थारु निबन्ध | Tagged , | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~ फनक्कै सिङ्ग घुमेको लचक्कै ढाड लच्केको गमक्कै चांक फुकेको टमक्कै फाँचो कम्लाएको यति न हो मेरो हुलिया नाथे, म लाहुरी भैंसी! मेरो मास फेरिनु कता हो कता !

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~ फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र . फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र . ………………….. खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~ के छ खबर, हजुरको अचेल संबन्ध किन, दुरदुरको अचेल न राग मिल्छ, न ताल मिल्छ जीवनको धुन, बेशुरको अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~ समुद्रको किनारामा हुत्तिदै आउने छालहरुसँगै आधि भिज्दै सधैं सधैं यी यस्तै साँझहरु ऊ समुद्र एक टकले हेरिरहन्छ । समुद्रको पारि क्षितिज कतै प्रेमिल अवशेष बाँकि छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परिबन्धले बाचेको मान्छे

~सुनिता सोयोङ राई~ जुन कुराको जरुरी थियो त्यो मसंग छैन माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन फरक यति छ आफ्ना र पराया संगका नाताहरु अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु कसैलाई सेवा गरुन्जेल पाएको माया के माया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र भोगाई

~देवेन्द्र खेरेस~ समय: हावा हो, संधै उडिरहन्छ समयः पानि हो, सधै बगिरहन्छ समयः जीवन हो, सधै बितिरहन्छ समयः कि के हो ? समयः कि सप्पै हो ? समयको फेद र टुप्पा नभेटेपछि एकदिन बित्यो, भन्थे दुइदिन बित्यो, सोच्थे तर, युग … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~ थेम्स नदीको तीरै तीर छाती भरि पीरै पीर बोकेर हिडिरहेका हामी गोर्खालीहरु खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको बागमती नदीको यादमा आँसु बगाई रहेका छौं । नेपाल आमा ! बरु यो आँसु र पसिना उतै बगाउन पाएको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित जापानी लोककथा : बूढी आमा

~मात्सुओ बाशो~ अनुवाद : अनुप जोशी धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : अब्दुल्ला कुर्दिस

~गणेश राई~ धिक्कार छ म बाँच्नुको निरन्तरता यही धरतीमा जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान मेरो मुटुको फूलबारिबाट धिक्कार होस् यही संसारसित कुनै चिज मैले माग्नु

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~ म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~ 1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :- अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment