रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य
- कविता : शकुन्तलाबाट
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक रात
- नेपाली उपन्यास : दुई घुम्ती
- समालोचना : नेपाली कविताको विकासक्रम
- लामो कथा : एक रात दुइ कथा..
- Translated Story : Awaiting Doomsday
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- नेपाली लघु-उपन्यास : टुटेको सपना
Author Archives: Editor
स्रष्टा परिचय : गोविन्द वर्तमान
~राजव~ गोविन्द अधिकारी ‘गोविन्द वर्तमान’ (२ चैत २०१७ – ५ कात्तिक २०६९) भएको खाली सोख र फेसनको कुरा थिएन। यो नामबाट नेपाली साहित्यमा सार्थक हस्तक्षेप गर्नुथियो, उनलाई। उनको काव्यकर्म कवि हुने सोखबाट मात्र प्रेरित थिएन। निरंकुश राजनीति र त्यसले सिर्जना … Continue reading
कविता : शब्द फूल
~भिम बहादुर थापा~ नचिने नि आज चिनेर तिमीलाई नबुझे नि आज बुझे झैं तिमीलाई स्वागतको यो एक शब्द फूल। ** बिर्सिए नि आज संझेर तिमीलाई ओइलिए नि आज सजल तिमीलाई
कविता : श्रापितकाल
~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन्
छन्द कविता : बडा दशैं
~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading
गजल : लाचार नबन
~रामचन्द्र कार्की~ देशका लागि केही गर लाचार नबन, जन्तालाई दुखी पार्ने समाचार नबन । शासन गर्ने पापी भए देश नै डुबाए, रक्सीसँग खान मिल्ने अचार नबन ।
कविता : दाऊ दाऊ दाऊ
~कोइँचबु काःतिच ‘उत्तम’~ दाऊ दाऊ दाऊ कलो कलो कलो च्व् च्व् च्व्…! तर्सिएका आस्थाका पर्खालहरू लगलग कामेर आँत्तिदाखेरी बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी, का˜तीच पोइँबो सानेलाई । दाऊ दाऊ दाऊ
कविता : भन वृन्दा त्यसपछि के भयो !
~साम्ब ढकाल~ भन वृन्दा त्यसपछि के भयो ? पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन् तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू ..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन् बाले रुन छाडे कि छाडेनन् भन वृन्दा त्यसपछि के भयो ? भाउजू … Continue reading
गजल : अमृत फल्ने सञ्जीवनी
~स्मृति ढकाल~ बलिदान माग्दै नियतिले छल्दैछकि जस्तो लाग्छ नेपालको शिर सगरमाथा ढल्दैछकि जस्तो लाग्छ रणभूमिमा देखेँथे गोली खाएको बुद्धको लास बचाउ-बचाउ भन्दै आर्यघाटमा बल्दैछकि जस्तो लाग्छ
कविता : घनश्यामलाई चिठी
~नेत्रबहादुर कुँवर ‘अशोक’~ घनश्याम ! गाउँ रित्तिएको छ मालीले बोट बिरुवा अन्तै सारेपछि बगैँचा रित्तए सरि खाली खाली छ शून्य शून्य छ तिमी जन्मिएको गाउँ तिमीले भन्ने गरेको तिम्रो प्यारो जन्मभूमि । नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि
कविता : गल्ती भन या भूल गरें
~पुष्पा खनाल~ गल्ती भन या भूल गरें जे गरें मैले माया गरें तिमीलाई केवल तिमीलाई दुई मुटु एउटै बनाउने पराईलाई आफ्नो भनाउने सृष्टिको वर हो माया ईश्वरको घर हो माया
कविता : प्यासी छ यो मन
~गणेश पुर्बछाने मगर~ उदायो घाम चढेछ बादल गोधुली साझमा फर्केर आउलाकी?? जुझ्यो आखामा आँखा
कविता : छोड अब कलम बोक्न
~संजु रायमाझी~ छोड कलम बोक तलबार देसै नभए केको घरबार ! आफ्नो गर आफै रखबार तोड अब पराइको छेकबार !!
गजल : मैले बोलाएको हैन
~कृष्ण पौड्याल~ वास्तवमा मैले बोलाएको हैन। भोली भोली भन्दै भुलाएको हैन॥ थिएन गन्तव्य अधुरो यात्राको। स्वार्थ पुरा गर्न डुलाएको हैन॥
छोक : कवि
~विमला तुम्खेवा~ शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास। त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ गाउन थालें आफ्नै गीत।
कविता : बिजुली निभेको रात
~बसन्त गौतम~ अस्तित्वहीनझैं लाग्छ- डराएर लुकेजस्तो कसैको कर्कश आदेशमा लत्रिएर झुकेजस्तो चारै सूरमा लहर लागेर विपत्ति र पिडाले ढुकेजस्तो अन्धकारको भारले थिचिएर पाईलाहरु रुकेजस्तो, यो बिजुली निभेको रात
गजल : थापिरहेछ
~शीतल कादम्बिनी~ ऊ आशीर्वाद सम्झेर थापिरहेछ थाहा छैन उसैलाई सरापिरहेछ खुब फस्टाएको छ प्रेमको व्यापार आजकल कतै जोखिरहेछ, कतै नापिरहेछ
कविता : जिन्दगी भरीलाई
~यमूना घिमिरे~ कता कता आजमलाई नरमाइलो लागेछ समातेर राख्न खोज्छु तरङ्गनै आउछ धर्तीवारी, धर्तीपारी अन्धकारले छायो प्रकाश भन्ने प्रतिबिम्व बोलाउदै गयो अतित लाई लिन खोज्छु बर्तमाननै आउछ
डा. हेमनाथ घिमिरेका एघार हाइकुहरु
~डा. हेमनाथ घिमिरे~ शीतको थोपा गुलाफको फूलमा मेरी प्रेयशी । सधैँ हँसिली लालुपाते फूलेझैँ मेरी संगिनी ।
कविता : आमा
~श्रवण मुकारुङ~ छोरी! जब तिमीले जानैपर्ने भयो स्कूल तिम्रो हात समाउन आयो ऊ पुर्यायो उसले स्कूलको ढोकासम्म र आफ्नो काँधबाट झिकेर दियो तिमीलाई झोला र टिफिन। फर्किने बेला फेरि पुग्यो ऊ त्यही ढोकामा
निबन्ध : बज्जि गणराज्यको अभिनन्दन
~शीतल गिरी~ यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो । बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास … Continue reading
गजल : हाँसो चिरेर छाती यो !
~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।
गजल : के भुल हाम्रो
~सुमित सुबेदी ‘प्यासी’~ लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो । तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।। तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी, दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।। तिमीलाई मैले अंगालोमा, भर्दा के … Continue reading
गजल : नसोध मलाई
~राकेश कार्की~ माया तिमीले छोडेपछि नसोध मलाई बाचा कसम तोडेपछि नसोध मलाई म त त्यहीँ छु जस्ताको त्यस्तै छु अर्को जिन्दगी ओडेपछि नसोध मलाई
कल्पना पौडेल “जिज्ञासु”का तीन देशभक्ती मुक्तकहरु
~कल्पना पौडेल “जिज्ञासु”~ १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात … Continue reading
गजल : बर्सियो अबिरल झरी
~रश्मिला कवाङ~ बर्सियो अबिरल झरी ,छाता लिएर जाऊ तिम्रो मेरो मायाको खाता लिएर जाऊ तिमी भन्छौ मतलब छैन यो दुनियाँको त्यसैले दियका चोटको ताता लिएर जाऊ
गजल : तिमी कहाँ गयौ प्रिय?
~श्रृजना क्षेत्री~ सिँगो मेरो आत्मा जलाई तिमी कहाँ गयौ प्रिय? छाती भित्र पिड़ा फलाई तिमी कहाँ गयौ प्रिय? छटपटिदै छु अझै पनी पिड़ा खप्न नसकी बेहोशि मै छुरा चलाई तिमी कहाँ गयौ प्रिय?
गीत : कति मान्छे बाँच्छन् यहाँ
~भावेश भुमरी~ कति मान्छे बाँच्छन् यहाँ आफूभित्र मरीमरी तिनै मान्छे किन यहाँ बुद्ध बन्छन् घरिघरि चढ्न भन्छन्. मान्छे भेट्न भीरैभीर मनको डाँडा मलम भन्दै राखेका छन्. मनकै छेउमा काँडैकाँडा, छ्याप्छन् हिलो अरूतिर नयाँ ठाउँ सरीसरी
शान्तिनारायण श्रेष्ठका नौ हाइकुहरू
~शान्तिनारायण श्रेष्ठ~ आफ्नै बागमा फूल बेली-चमेली दृष्टि अरूमा माया पिरती अन्तैतिर जमेसी हेला घरकी पानी मूलको खानु अनि ल्याउनु
कविता : म
~अशोक राई~ शताब्दी अघि तन्त्रको विरुद्धमा ज्यान फालेकै हो तिम्रो बन्दुक मैले मेरो काँधमा राखेकै हो तन्त्र गयो तन्त्र नै आयो सबै तन्त्रमा आखिर तिमी नै त रहेछौ म चाहिं तिम्रो ऐनमा उर्दीहरुमा सडकमा ।
गीत : जीवनको उषाकाल
~मणिराम जोशी~ जीवनको उषाकालमा गीत बन्यौ तिमी चोट थप्ने जीवनमा मीत बन्यौ तिमी पाइराखुँ तिमीलाई यही सोच्थेँ म त सधैँ हार्ने जीवनमा जीत बन्यौ तिमी तिम्रो याद हिजोआज भोलि पनि होला
कविता : तिमी र ऊ
~रामविक्रम थापा~ औंला ठड्याएर चिच्याउँदै माइकमा तिमी हिजो भन्थ्यौ ः “यदि ऊ आयो भने- यहाँ, आकाश खस्नेछ यहाँ, धरती फाट्ने छ सगरमाथा ढल्ने छ समुद्र दनदनती बल्नेछ नदी टक्क अडिनेछ”
छोक : स्वाद
~राजव~ कविताको स्वादमा म चपाइदिन्छु सब गद्यहरू म निल्छु कविताको स्वादमा कटुवाणीहरू, झुठहरू
