Author Archives: Editor

कविता : नयाँ घाउ नै लेख्नू

~पुर्णविराम~ बाढी र खडेरीको कुरा लेख्नू त्यहाँबाट सावधानीपूर्वक मलाई स्वतन्त्र भएपछि प्राप्त हुने मेरो साँझ खेर नजाने गरेर । लेख्नू धमिलो देखिए धमिलो लेख्नू

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कविता

~केदार श्रेष्ठ~ नीला, निर्मल आकाशको काखमा उज्यालो आँखा लिएर शीतल हावालाई अगालो हाल्दै आकाशैसङ्ग पाखुरी मिलाउँदै निर्धक्क कावा खाइरहेका पंक्षी देख्दा आँखाले

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : युनाइटेड फ्रुट कम्पनी

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बिगुल बज्यो जब धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो ईश्वरले कोकाकोला, एनाकोन्डा फोर्ड मोटर्स र अन्य कम्पनीलाई बाँडिदिए यो पृथ्वी । युनाइटेड फ्रुट कम्पनीले आफ्ना लागि सुरक्षित गर्‍यो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

निबन्ध : बुख्याँचाहरू

~भीम खतिवडा~ अत्याधुनिक युगमा जन्म लिएकामा चिन्ताले पोल्दैछ मन। चिम्पान्जीको क्रममा नै जुनी मिले आज अनुसन्धेय भैसकिन्थ्यो। बाह्रौँ शताब्दीको मगल अब एक्काइसौँ शताब्दीमा के उड्न सकोस्। गँगटो जन्मतः च्याप्न जान्दछ शत्रुलाई। सूर्य म नजन्मिएकै भए नि हुन्थ्यो। मान्छेहरू जन्मने र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : मिसाएर लेखें गजल

~निर्मला अवस्थी~ तिम्रो मेरो माया संगै मिसाएर लेखें गजल ह्रदयका पीडाहरु बिसाएर लेखें गजल।। धेरै भयो तिमीलाई नदेख्दा म आँत्तेकी छु तिमी साथ नहुनाले रिसाएर लेखें गजल।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पात डालीमाथि

~लक्ष्मण वियोगी~ मनकाे फूल उडिगयाे पात डालीमाथि भरकाे घर बनाएकाे रैछु जालीमाथि बतासले सुसेल्दा झन झनै दुख्छ मुटु

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : लामाे परेड

~माअाे त्सेतुङ~ दसाैं हजार विकट पर्वत र मुसलधारे वर्षालार्इ सजिलैसँग परास्त गर्ने लालसेनाहरू लामाे परेडकाे गाेरेताे देखेर तिर्सिदैनन् । पाँच चुचुराले साैम्य तरङ्ग प्रवाहित गर्छन् अनि, माटाेका मसिना डल्लाहरूले गाैरवका साथ उमिङकाे फन्काे मार्छन् ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

निबन्ध : विगतका गल्ली गल्छेंडा हुँदै

~कृष्णचन्द्रसिंह प्रधान~ सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ । यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : सम्बन्धहीन सम्बन्ध

~रजिन पनेरु~ असमान सम्बन्धमा म तिमीलाई मुटु बन्धक राखेर प्रेम गर्न सक्दिन ओ ! मेरी सपनाकी राजकुमारी ! मलाई माफ गर म तिम्रो राजकुमार दिक्पाल होइन जो सहजै स्फटिकका खम्बा काटेर भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : खुमबहादुर चिरञ्जीवीको संझनामा

~अर्जुन पराजुली~ लय : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाले जहाँ भेट्थे च्याप्प समाई ढोग्थे ससुराले आज बाले ससुराले थु थु गरी … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

छन्द कविता : प्रलय-पथ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मन लागेको छ

~प्रेम लिम्बु नुगो~ मलाई पनि आकाशका तारा गन्न मन लागेकोछ। 8/10 गुण्डा पालेर सधै मन्त्री बन्न मन लागेकॅछ। केहि गर्नु पर्ने रहेनछ बोले मात्र पुग्दो रहेछ । त्यसैले त मलाई पनि मन्त्री बन्न मन लागेकोछ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सम्भावित पाँचौँ दृश्य

~हरिप्रसाद भण्डारी~ पहिलो दृश्य— पर्दा खुल्यो, मञ्चको एउटा कुनामा नेपालको नक्साआकारको एउटा माहुरीको घार देखियो । नजिकै सुकिला कपडा लगाएका मोटा

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अफसोच् यहाँ त….

~गिरबहादुर महतारा क्षत्री~ वीर योद्धाहरूको जीवनदानपश्चात् क्षितिजबाट हट्न आँटेको कालो बादलको घुम्टो फेरि पनि आकाशमा जस्ताको त्यस्तै मडारिरहेछ रविका किरण धपक्क छोपी

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कलम

~हिरारत्न श्रीशा~ अधिकार प्रयोग गर्दै भोका नांगा मजदुर निमुखाहरुको अन्जुलीमा सान्तवनाले भर्दै एउटा आसा बनेर निसंकोच, नरोकी सबैको भाषा बनेर यथार्थको चित्रण गर्दै निरन्तर लेख्दथ्यो एउटा कलम

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Mother’s Dream

~Gopal Prasad Rimal~ Mummy ! Will he come ? “Yes, my child, he will come. He will come pouring light like the morning sun. You will see a weapon, shining like dew Suspended from his waist, With that will he … Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

गजल : चकनाचुर देखेँ डराएँ

~जीवी गजल~ जिन्दगी चकनाचुर देखेँ डराएँ रिसाइ रहेको नूर देखेँ डराएँ निदाएँछु सुनौलो कल्पना गरेर सपनै सबै बेसुर देखेँ डराएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगीको सार भयो

~राजु दुलाल~ तिमीसँगै बाँचिदिने जिन्दगीको सार भयो कसले भन्छ ? पल्लवी यो वसन्तको हार भयो कमाउन अरू लागे कसले केके साँचे होला साँच्नु मैले कमाउनु त्यही तिम्रो प्यार भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : समानान्तर उज्यालो

~गीता त्रिपाठी~ नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर

Posted in कविता | Tagged | Leave a comment

कुमार धमलाका पाँच हाइकुहरु

~कुमार धमला~ १ कालो गुलाब नयनभरी आँसु बन्यो गजल। २ थाहै नपाई

Posted in हाइकु | Tagged | Leave a comment

अनूदित कविता : मध्य-शरद दिवसको जून

~हेङचाङ साङ~ अनुवादः कुमुद अधिकारी मेरी आमा मरेदेखि मैले यसलाई हेरेकै छैन मलाई डरलाग्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : चमेली

~अर्जुन थापा~ बेला न कुबेला परेको वर्षाले साँझलाई अरू भयंकर बनाएको छ । घरहरूका छतबाट झरेका पानीका धाराहरुले अझ कर्कस बनाएको छ साँझलाई । आज जसरी पनि सक्काउनुपर्ने थियो भोलालाई प्रोजेक्टको काम । तर यो बेमौसममा परेको पानीले गर्दा अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~ दिन १ विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : प्रेम र बिश्वास

~दिपा धिताल~ ओहो! रक्षा कता हो ? के छ खबर ? कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो । को रहेछ मेरै जस्तो नाम गरेको ब्यक्ति, पछाडि फर्केर हेरे । रक्षा केहो बिर्सियौ ? हामी संगै स्कुल पढेको के त । हेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली गजल : बहूत दिनक बाद…

~मैथिल सुमन~ बहूत दिनक बाद आई एक टाs गजल बनल छै टुटली मरैया चहूँदीस सज्जाकऽ महल बनल छै अहाँक प्रितक वसन्त बहारक आगमनसँ प्रिया साच्चे समुच्चा इ जीन्गी हमर सफल बनल छै

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : मेरी कौली

~दिल थापा~ प्रिया तिमीलाई कस्तो भयो होला ? फल्नाको छोरा l फल्नाको बाऊ l फल्लानीको खसम । परदेशमा मर्‍यो रे भनेको सुनेको पल ।

Posted in कविता | Tagged | 1 Comment

कविता : औजार

~निर्भीकजंग रायमाझी~ हरेक दिनको परिश्रमले थाकेर सुुतेका औजारहरू पनि आज जुुर्मुुराएर उठ्दैछन् चलाएपछि औजार चुुप बस्न जानेको हुुन्न यसले पनि

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कावासोती न.पा.का केही समालोचकहरूमा डा. धनपति कोइराला

~सदानन्द अभागी~ कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

Child Story : The Light of Peace

~Suren Upreti~ My name is Pemba . I was very excited to go on an educational tour with my class to Lumbini, the birthplace of Buddha who is also called Siddhartha Gautam. Lumbini is situated in the western part of … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

कविता : नेपाली आमाको फिराद

~ऋतिक यादव~ मैले मेरो सन्ततिलाई अजङ्गको इतिहास दिएँ अतितको हजारौं अनुसन्धान दिएँ विरताको सच्चा मीथक हुने वरदान दिएँ तर, आज मेरो माटोमा भ्रष्टाचारको बाली पलाउँछ न्यायको अवसानसँगै बलात्कारी गदगदाँउछ मेरो सन्ततिलाई खाडीको पैतालिस डिग्री सुहाउँछ अन्तिम बेला हन्डरको परिपक्वता सुनाउँदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनभर गरौंला स्वस्ती

~दीपक कुमार ज्ञवाली~ आज साह्रै रोेयो यो मेरो दिल आफ्नो देशमा आफै हराउँदाको क्षेण किन भयो यस्तो हाल ठानेको थिएँ तिमीलाई देशप्रेमी मान्छे के भयो आज तिमी हुन सकेनौं देशकै जितेर पनि भएकाछौ तिमी हारेजस्तै भन्न सक्दिन तिम्रो र मेरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मातृभाषालाई अब कसले जोगाउँछ ?

~रमेश भट्टराई ‘सहृदयी’~ ‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment