Tag Archives: नेपाली कविता

कविता : बर्तमान मेरो प्रयास

~प्रकाश सुनुवार ‘निराकार’~ अहिले म समस्यामा छु आत्तिएको छु फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन आफ्नै ब्यबहारिकताको बन्दी भएको छु । मेरा विगतका सोचाइहरु गलत थियो भन्नेहरुले यतिखेर मलाई समस्यामा पारिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो केटो

~मञ्जुल~ ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो बालकलाई आफ्नो हातले समात्न चाह्यो मुठीभरि पार्न चाह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बालकपना

~कविराज भट्ट ‘बिलौना’~ महाकाली मेची सलल गतिले बग्न नभुलेँ हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~अविनाश श्रेष्ठ~ सानो मान्छेका निम्ति बाँच्नु जत्तिकै जगजगी छ सपना देख्नु । ऐँठन बेहोर्नु जत्तिकै अप्ठ्यारो छ प्रेम गर्नु । सून जत्तिकै महंगा्े छ

Posted in कविता | Tagged | Leave a comment

कविता : छाप्रो को बास छ

~प्रतिमा पाण्डे~ चिसो थियो,बिहानपखमा हावा चलेको थियो छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने कपडा जिर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको गति

~कृष्ण प्रधान~ ऐनामा हेर्दै छु जीवन व्यर्थै किन रोप्छौ काँचका टुक्राहरू मुटुमा फूलमा हेर्दै छु अनुहार

Posted in कविता | Tagged | Leave a comment

कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~ तिम्रो पो जिन्दगी ! जिन्दगी त लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै ! बढेसँगै उमेर तिम्ले झैं – उमेर नै लुकाउन मिल्ने भए पो ! तिमी बढेसँगै बढेका तिम्रा विभिन्न अंगहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : गुराँस

~शोभा शर्मा~ सपनामा, लालीगुराँसको थुँगा हाँगासहित झरेर मेरो हातैमा खसेको थियो के हुन्छ अब सपना पुरा हुन्छ प्रिय? पाखातिर गुँरास फूलेको होला

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाममा एक छिन

~मोहन बन्जाडे~ ऊ बेला उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि पहिरन फेरेर जासुसीका लागि नेपाल छिरेका जासुस जिलेस्पिले षडयन्त्र खुले पछि बेतिया पुगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ड्रयाकुला

~बिमल गुरुङ~ अब आँधी आउँछ कसैले रोकेर रोकिन्न कोहि अत्तालिएर रोकिन्न छेपारोहरुले बांध बाँधेर रोकिन्न मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न अब प्रचण्ड आंधी आउँछ हुरी आउँछ देश गडगडाउँदै चट्ट्याङ आउँछ टाइफन आउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~प्रदीप रत्न शाक्य~ विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको । तिमी थियौ आवाज जिन्दाबादको । देश देख्न लालाहित घडी हामी, थियौं एउटै राँको । थियौं एउटै खोला । हो तातिन्थ्यो त्यो भूमिगत ओछ्यान भातृ स्नेहको मिठो तापले । हो चट्टान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे निर्दयी पनि रहेछ

~बिनोद खड्का~ जेठको उन्मत्त आकाशलाई सोधेँ बर्षाको निवस्त्र झरीलाई सोधेँ हिउँदको त्यो लुरे घामलाई सोधेँ अनि चैत्रको अन्धो हुरीलाई सोधेँ । जीन्दगी के हो सबैलाई सोधेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त शान्तिको लागी

~सरल सहयात्री पौडेल~ यो शान्तिको युग हो कृपया मृत्युको खेलमा मलाइ नहुत्याइयोस यसको अर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : नारि बन्न मन छ

~सुरेन्द्र जोशी~ मलाई महिला बन्न मन छ रातो सारी, सुन्दर नारि एक घर बारी छोरा छोरीका नाना, घरका अनेक बहाना झन त्यसमाथि दुर्गम मा कुनै गम नमानी बस्न मन छ सुन्दर नारि रातो लिपिस्टिक, निधारमा टिका, बर ले बार ले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश नम्बर वान ?

~रोहण यादव~ आन्दोलनमा जहिले फस्ट पुरा नेताहरुको बुद्धि भ्रस्ट पैसा बाँड्नमा नेता व्यस्त जनता बिचरा खाडीमा ग्रस्त मेरो देश नम्बर वान । गरिबीको तरङ्गमा हाहाकार

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरे पनि

~प्रभात चिसो राई~ म जब नरहुँला मेरा स्मृतिका निशानहरु समयको पानीले पखालेर म शून्य भएता पनि मेरा कविताहरुमा बाँचीरहनेछु। मेरा प्रेमिल कविताहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~ टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।। बाँसुरी धुनमा बजाउँ गीत खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~ यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो अाँगनैको डिलमा तिमीले रोपेको ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि उछिट्टिएर बियाको दानाहरु तल्लो पाटासम्म छर्यो पनि तिमी नाँच्दा रमाउने यी अाँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~ज्ञान बहादुर राई~ एक सय चार सालको कालो औंशी रात सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घमण्डी कवि

~मोहन दुवाल~ कस्तो घमण्डी कवि कस्तो अप्ठ्यारो कवि आफ्नो प्रशंसा आफै गर्न रुचाउने अनौठा कवि आत्मा प्रशंसाका भोको पारखी कवि, देवकोटा, रिमाल, भूपिभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~ भो अब छेपारो नबन इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए सपानामाथि धावा बोले जनताका विचारा ! विकासका मुनाहरू, अब तिम्रो अभिमान बन्द गर किनकी घोचो पनि मक्किएको छ अब

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~ हिँड्दा हिँड्दै विष्फोट फाटेर दोबाटोले तिमीलाई निलेको देख्थेँ कहिले फेरि अनजान मान्छेले जबर्जस्ती अनजान ठाउँतिर लगेको पनि देख्थेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~ सपनीमा तर्सिएर नब्युँझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~ अबदेखि मलाई रक्स्याहा फकिर भन्ने अधिकार छैन कसैलाई यो पृथ्वीले समेत रक्सी पिएको समयमा हामीले रक्सी पिउन सिकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~ जीवन अनुभूतको पाइलामा भेटे जति सबै -सबै एउटा भिन्न कविता रहेछ पढ्छु-बुझ्छु ,भन्दा -भन्दै धमिलिएर हराई जाने कहिले त्यसै भित्र डुबेर आँफैलाई खोज्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर पनि छैन जस्तो लाग्छ

~ललिता कार्की~ आँखाभरि आसुँ झारी आइज काल भन्छ मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ । हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~ गाउँदेखि सदरमुकामसम्म शहरदेखि राजधानीसम्म हिमालदेखि तराईसम्म वारीदेखि सीमा पारीसम्म नाबालक अनि निर्बललाई तिं पर घारीसम्म ओछ्यान परेकालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~ जंगलसँगको मेरो सम्बन्ध निकै पुरानो हो आदिकालमा मेरा पुर्खा जंगलमै बस्थे पछि बिस्तारै उनीहरुले गाउँ, बस्ती हुँदै शहर बसाले तर जङ्गलसँगको तिनको सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारोले भाग्नैपर्छ

~राधेश्याम लेकाली~ उठेर अब अवरोध बनेका पहाडहरू भत्काउँदै म पानी बगिरहनेछु बाटो रोक्नलाई बनाइएका बाँधहरू भत्काउँदै म पानी निरन्तर बगिरहनेछु छेक्न नखोज मेरा बाटाहरू म सबै अवरोधहरू भत्काउन सक्दछु छेक्न खोज्ने त्रि्रा हरेक प्रयासहरू म विफल बनाउन सक्दछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गह भरी आँसु बगि रहेछ

~पूर्णिमा पिम्मी~ गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी ब्यथा झन बढि रहेछ पिडा लुकाउल खोज पनि मलाई यस संसारमा तिमिले एकलै पारी

Posted in कविता | Tagged | Leave a comment

छोक : दरिद्र स्वभाव

~सुवास राई~ मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने,

Posted in कविता | Tagged | Leave a comment