रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- कथा: सहमति
- भीमनिधि तिवारी का मुक्तकहरु
- समालोचना : नेपाली कविताको विकासक्रम
- गीत : सोच्या थिइन
- कथा : बिहा
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- यौन कथा : उत्तेजित घेरा
Tag Archives: नेपाली कविता
कविता : जिजिविषा
~चेरेहामसो क्याबा~ समयको चक्रले कहिले किचिएर कहिले थिचिएर जाँतोको मानी झैं खिइँदै गएको आयुको ह्राससँगै कतै पानि झरीले ओसिएर खरीजुका झैं ढाडिदै गएको कतै धामको रापले पिल्सिएर मरिचको दाना झैं चाउरिदै आएको
कविता : फूल किन फुल्छ !
~रामकुमार पाँडे~ फूल फुल्नको लागि फुल्दैन फूल फुलाएर फुल्छ तर ढुङ्गा पग्लिनुपर्छ माटो भएर माटो पग्लिनुपर्छ फूल भएर । फूल सुन्दरताको लागि फुल्दैन
कविता : प्रश्न
~सोम खनाल~ के छ यो टाउकोमा र यती भारी हुन्छ ? यो मन किन डाडा वारी कहिले पारी हुन्छ ? मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ? किन छाती अनायसै आशु झारी रुन्छ ? को हो गरीब को हो धनी, … Continue reading
कविता : घण्टेयुद्ध
~शिरिष लामिछाने~ वीर शम्शेरको घण्टाघरले हान्न नसकेको घण्टा म अहिले हान्दैछु सुन्दा अचम्म लाग्ला घडीले हान्न नसकेको घण्टा एक मनुवाले कसरी हान्यो? तर यथार्थको रमाइलो पक्ष घण्टा हानिदैछन् धमाधम, युद्ध चलिरहेको छ
कविता : तेस्रो गाउँ
~प्रवीण खालिङ~ अझै पनि साहुलियत पर्खिबस्नुपर्छ भिजेल पोल्टिक्सले निर्धारित भाग्य अभावको सोमालियामा अपुगको टुमटुम बाँच्छ। बरू भुँइचालो जानुनी राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो वीरमानको दिवास्वप्न बोल्छ। फायलमा बनिएको सटक भएर कलेज सकेकी छोरी आइपुग्छे ब्युटीपार्लर चलाउने योजना लिएर।
कविता : रिवाजको डुवान
~कस्तुप गैरे~ जबसँगै, भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम, प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा, आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको हातैमा रोकि खान भनेर उचालेको गाँस सोधें आमासँग, चामल किन्ने पैसाको आयश्रोत
कविता : खाडल
~टीका ‘भाइ’~ एउटै शरीर उसको र मेरो पनि छ त्यो शरीर जीवनको महक बोकेर हिड्छ यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर … Continue reading
कविता : बिक्षिप्त बादशाह
~मोहिनी मन~ राती अलि अबेर गरेर बादशाहको सवारी भयो दरवारमा बादशाह–अलि बिक्षिप्त थियो बादशाह–अलि तनावग्रस्त थियो र आज बढी नै आक्रामक थियो बादशाह हैरान थियो उस्को सनकबाट उस्को सुरक्षार्थ तैनाथ सिङ्गो सुरक्षा संयन्त्र हैरान थियो
कविता : सूर्यका किरणहरू साक्षी छन्
~पूर्ण विराम~ सूर्यका किरणहरू साक्षी छन् लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई जसरी भए … Continue reading
कविता : हराएको बिहान
~डिल्ली मल्ल~ हरेक बिहान म फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु हरेक बिहान म प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु
कविता : पुनर्मिलन
~वसन्त प्रवीण~ तिमीसित जीवनको, नाता अटुट जोडिएको थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र
कविता : हाम्रा नेताहरुको वास्तविकता
~रामु गैरे~ गिरिजा बाबु कहिले घर अनी कहिले अस्पातल गर्दा गर्दै दिक्क मा.कु.ने. भने बिदेशी युबती सँग अंकमाल गर्दा गर्दै ठिक्क !! कमरेड प्रचन्ड पनि कहाँ कम् र
कविता : एउटा ‘ज्ञ’ को अन्त्य
~गणेश कार्की~ बाबु छोरा बोलिदे न यो अन्धकार रातमा एउटा दियो बालिदे न किन ? तँ निदाउँन लागिस् कि क्या हो ? किन ? तैले दिक्क मानिस् कि क्या हो ? तेरो मसालको आगो अझै निभिसकेको छैन तेरो छातीको घाउ … Continue reading
कविता : फूलमाया
~वियोगी काइँला~ फूलमाया ! तिमीलाई धेरै ठाउँ खोजेँ तिमी हिँड्ने नागबेली बाटोहरुमा घाँस दाउरा गर्दै गाउने भाकाहरुमा प्रत्येक सीमा र नाकाहरुमा अहँ तिम्रो अत्तो न पत्तो तिमी बिजुली झैं मिलिक्क मेरो हृदयमा आयौ र गयौ तर कहाँ गयौ ? तिमी … Continue reading
कविता : नागबेली सुनकोशी बेसी झरेको
~राज थापा~ नौलो बिहान,नौलो किरण हिमाल हाँसेको हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको ! नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको सरदमा गरहा गरहा धानका बाला झुलेको
कविता : कसरी तह लगाउने ?
~वामदेव पण्डित~ कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर । समायोजनको काम लडाकुको छ अस्थिर ।। अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने । राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।। च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको । औषधि कसरी गर्ने समस्या … Continue reading
कविता : ढडिया र बा
~बिना थिङ तामाङ~ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा किनकी ती झरिला बिहानहरुमा बा थाप्नुहुन्थ्यो ढडिया खेतका गह्राहरुमा र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी
गीति कविता : थाङ्नो हुन्छ तास कुचिन
~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।
कविता : अमिलो समय
~भक्तराज न्यौपाने~ घर–घर नै खाली छ गाउँमा प्रत्येक घरमा एकोहोरो कराइरहेछ सुनसान माध्याह्न पट्यारलाग्दो चकमन्नता आँटीमा बसेको छ टुक्रुक्क । नियास्रो मजेत्रोसँगै चिम्सा आँखामा बूढीआमाहरू हेरिरहेछन् युगको तमासा हातको हातै बोलेको छ साहिलो छोरो
कविता : लुङ्मारी मिथक
~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर…
कविता : चोका
~डा बमबहादुर थापा ‘जिताली’~ हिजो र आज पग्लिँदै छ हिमाल दिनानुदिन अग्लिँदैछ महल मूल सुक्दो छ असुरक्षा फुक्दो छ बढ्दो महँगी प्रतिकूल याम छ राष्ट्रियतामा मिलौँ सबै नेपाली सङ्कल्प गरी
व्यङ्ग्य कविता : नेता म यो देशको
~देव भट्टराई~ मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति । छोराले जति सक्छ … Continue reading
कविता : युग बालक
~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा !
कविता : चिठ्ठी प्राप्तिलाई
~अतित मुखिया~ पृय प्राप्ति, अतिक्रमण गरेर आफ्नै मनको मझेरी आंसुका डोबमा हांसो पहिल्याउदै खुसीको ढुकुटी खोज्ने प्रयास नगरेको त काहा हो र ? बाँधहालेर मनका विचलनहरुमा धैर्यको घाउ सुम्सुमाउदै पीडाको मूल थुन्ने कोशिश नगरेको त काहा हो र ?
छोक : आँखाभित्र बिलाउँदैन
~कृष्णप्रसाद पराजुली~ आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर
कविता : नेपालको वर्तमान स्थिति
~सिर्जना ङावाच~ वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति जता हेर्यो भद्रगोल छ सरकारको स्थिति ।।१।। जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन् जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्
कविता : राजनितिक रङ्गमन्च!!!
~आशा खनाल~ उु टक्क एक अडमा उभीरहेको छ यता उता अगाडि पछाडि वरपर आउनेजाने क्रम चलिरहेको छ…… मारुति सुजुकी कारमा, कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै महाशयको सवार होइसिन्छ तर उु ठिङ पहाड जस्तै उभिएको छ…. महाशयको चर्को भाषण अनी
कविता : सम्बन्ध
~गणेश पुर्बछाने मगर~ म त एक सत्यधारी कलम हु तर तिमि त एक अनबुझ धारिलो हतियार हौ मेरो मन मा त सधै मेरो जनता प्रति मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा अटी नअटी गुम्सेर बसेको छ त्यसैले होला म … Continue reading
कविता : मेरो प्यारो मनसूनलाई !
~जे.बी. शेर्पा ~ झर झर झरी ! तप तप पानि ! छप् छप् पानि ! बन जंगल पहरा पर्वत , एक हूल केटाकेटि , खेत को किसान , एक बथान चराहरु , सवै भिजाउँदै प्यास हरु ! रमाउदै आँखा हरु … Continue reading
कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु
~बाबुराम पन्थी ‘गुल्मेली’~ म हुतिहारा अनी उ पौरखी मान्छे भन्छ यो समाज समाजको नजरले मलाई हुतिहारा देख्दा उस लाई पौरखी म देख्दीन खै ! म कसैलाई हानी पुर्याउन सक्दीन वयाक्ती ,समाज न त राष्ट्र लाई बस् आफ्नो कर्म गरेको छु … Continue reading
कविता : विवशता…
~सजना गुरुङ~ यो वर्तमानमा कतै तिमी र म भेट हुँदा विना सम्बोधन , विना मुस्कुराइ यि नायनहरु त्यसै झुकछन् भने , तिमीसँग तर्किन्छन् भने मलाई केही नसोध ! एउटा भीषण विवशताको पहाडले थिचिएका
छोक : गुफा
~आभास~ हातमा मैन बत्ती लिएर तिमी अनकण्टार जङ्गलतिर लाग्यौ भने अँध्यारोको साम्राज्य पहाडले थचक्क थिचेको कुनै मुलुक भेट्ने छौ त्यसले
