Tag Archives: कथा

कथा : सपना संगै निदाएको रात

~अनुप्रिया गौतम~ प्रेममा समर्पण होस् त यस्तो…… उनि भन्दै थिइन त्यसपछि जीवनमा मैले अर्कोलाई रोजिन ….. सुन्दर जीवनको परिकल्पना कसले गरेको हुन्न ! राम्रो लाउने, घुम्ने, पाए कारै चड्न पाए हुन्थियो । शान सँग हिड्न पाए हुन्थियो । टल्केको जुत्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो लोभी मन

~सरला अर्याल~ जिन्दगीका बाटा कती बदलिए, समयले कती काचुली फेर्यो तर सानै देखी आमाको हात समाउदैइ साझ पख एक-डेढ घन्टा हिड्न लागेकोबानी अहिले सम्म पनि चलिरहेको थियो । देश छोडी बिदेश, बिदेश पछी स्वदेश र जती नै बेफुर्सद हुँदा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुपरम्यान र हारजित

~भरत मरहठ्ठा~ छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l “ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l “अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ना.२.ख. ४३१७

~रजित ओझा~ उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ। ” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !” म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु । “मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसुरीको धुन

~शर्मिला खड्का दाहाल~ तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाउजू विधवा भइन् (?)

~सञ्जय बिष्ट~ आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकारहरूको कथा

~धनराज गिरी~ “ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् । “त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : छोरी

~विजय सागर~ रातको दस बजी सक्दा पनि ऐलिना घर आईपुगेकी थिइन् । श्यामप्रसाद निरौला र उनकी पत्नी राधा भित्र भित्र डरले काँपी रहेका थिए । श्यामप्रसादले पटक पटक ऐलिनाको मोबाइलमा ‘कल’ गर्दा मोबाइल उठ्दैनथ्यो । दाजु हरिप्रसादको एकलौटी सन्तान ऐलिना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~वासुदेव गुरागाईं~ छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

मनोविश्लेषणात्मक कथा : अनौँठो, अन्जान, अदृश्य !!

~बिकिरण~ साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए छोरी पो

~क्रान्ति पराजुली~ ‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घूस

~उज्ज्वल जी.सी.~ देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ” उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~ कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’~ नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जय होस स्वास्नीमान्छेको

~ढक बहादुर बस्नेत ‘आकाश’~ ******************************************* “मानब जिबनको बिकासका लागि यौन शिक्षा अपरीहार्य छ त्यसैले लुकेर होइन खुलेर कुरा गरौ” ******************************************* यदी तपाईहरु सँग कुनै समस्या छ भने लेखेर पठाउन नभुल्नु होला तपाईहरुको समस्याको सामाधानका लागी उचित जवाफ खोज्ने प्रयास गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी र बाउ

~डेभिन बाबु~ बुढो बाउ खै, गनगनाएर हैरान , भाको छोरि सात समुन्द्र पारी छ । घरको शोभा छोरि मान्छे छैन, चुल्हा चौका लिप्-पोत गर्ने मै बुढाले कति ? यस पटक चाहिँ खुरुक्कै बिहे गर है केटा नत्र म घर छोड्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोठार – ११

~इद्रिस सायल~ मालिकराम यादव सोमबार हिँडयो, मनिकापुरतिर ! मालिकरामले हिँडनुप् र्व आफ्नी श्रीमती रैनावतीलाई भन्न चुकेन, भन्यो– ‘रैनावती, म त जाँदै छु तर यस बारेमा कसैलाई पनि नभनेस, है । नत्र यहाँका फटाहाहरुले चाल चल्न थाल्छन् । कसैले सोध्यो भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठुल्दाइको सपना

~सूर्य बीसी~ घरबाट स्कुल पुग्न धेरै हिड्नुपथ्र्याे । लामो बाटो आवतजावत गर्दा समय बर्बाद हुन्छ भनी ठुल्दाइले मेरो घोराही बजारमै डेरा गरिदिनुभएको थियो । परिवारको आर्थिक हैसियत राम्रो थिएन । तैपनि जसरी भए पनि काठमाडौं पढ्न पठाउने विचार गर्नुभएछ ठुल्दाइले । ‘एसएलसीमा राम्रो अङ्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाम्रो माया जिन्दावाद !

~गणेशमान सिंह~ मलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाटसहरुमा लाइक मात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे– भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौं, म कुनै नामी लेखक हुँ या भनौं न म कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको कर्म

~रामजी बलामी~ त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छी त पोइला पो गइछ

~राजेश नतांश~ रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको खाल्टो

~दीपक घिमिरे~ सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रीमान श्रीमती र सपना

~हरि थापा ‘दोलखे’~ जिवनको लक्ष्य पुरा गर्ने क्रममा नयाँ ठाउ, नयाँ परिवेश, रहनसहन घुलमिल हुन साह्रै कठिन जागिरको शिलसिलामा कहिले पुर्व कहिले पश्चिम खुब दोैडधुप गरियो असफलमा हरेश पट्टकै खाईन,मेहनत को कुरा छाडोैँ शब्दमा बयान गर्ने सकिदैन सम्झिदा पनि मुटु … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सञ्चयकोष

~उमालाल आचार्य~ छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

~सविता सापकोटा~ चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि । चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्द

~दिनेश बस्नेत~ श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।’ ‘के गर्ने हो ? पक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिपक, तिमी मर्द की नामर्द ?

~रीश्मा थापा~ अरुका बारे खासै चासो नराख्नु, कसैले हेल्लो भन्दा फिस्स हाँसी हाई भन्दै मित्रवत ब्यवहार गर्नु, सिमीत मान्छेसँग मात्र सम्पर्कमा रहनु, आफ्नो सम्झिनेलाई ज्यान दिन पनि तयार हुनु यी सबै गुण अस्मिताका हुन्। ऊसँग मेरा अधिकाशं आनीबानी मिल्छन्। त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~दिवा तिमिल्सिना~ पृथ्वीको गोलाइसंगै घुमिरहेको मेरो अस्तित्व सँधै एकै ठाँउमा आएर एकाकार भैदिन्छ । म हिंड्दै छु अनि एकोहोरो पारामा आफैंलाई हिंडाउँदै छु । मलाई आफ्नै कथा देखेर छक्क लाग्छ अनि कोर्न मन लाग्छ आफ्नै कथा, सायद जीवन नै कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूत बस्ने दरबार

~राजेन्द्र खरेल~ लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : परदेशी योद्धाको पत्र

~कृष्ण के.सी.~ प्रिय कमरेड न्यानो अभिवादन । मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु । ६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : ब्रत

~विजयराज आचार्य~ “गुड आफ्टरनुन चिल्ड्रेन !” एक्कासी भित्र पसेर हेड सरले भन्नुभयो । हामीहरू झसङ्ग झस्कदै उठेर सबैले एकै स्वरमा भन्यौं, “गुड आफ्टरनुन सर !” हेड सर सित्तिमिति हाम्रो कक्षामा आउनुहुन्थेन । अब हामीलाई के सजाय दिनुहुने हो भन्ने डर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वनिर्णय

~पार्बती शाही~ रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment