Tag Archives: sangrahalaya

कविता : सिवाय प्रेम …..

~हरिमाया भेटवाल~ हिड्दा हिड्दै पत्तैबिना हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……? झुल्किरहेको घामबाट किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात ….

~हरिमाया भेटवाल~ पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : तारक युद्ध

~सरुभक्त~ उत्सव भुक्ने पदार्थहरु जंगली राग अलाप्दैछन् खोई कहाँ हराए नाङ्गेझार नियमापत्ति अनुचिन्तनहरु ? ग्रेट मार्च – पशुहरुको महायात्रा गोहीभोज चल्दैछ ए सूक्ष्मजीव विश्वका स्थूल मान्छेहरु परभक्षी सिंह÷वाघहरु दाँत माझ्दैनन् माउथ ब्रिडिङः महेन्द्रगजहरु जन्मन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रास्ट्र गान

~सरुभक्त~ अग्निमाला नवः हिमयुगीन अर्घेलाहरु सिमिट्रीमा रेटिसेन्ट बालहरु आरोहण गर्छन् मेथाडोन खाएका हुडिनीहरु साइवरकोष्टरमा अपरेशन डेजर्ट स्ट्रोम गर्छन् गन्धका नाताहरु उस्तै छन् मात्र नात्रेड्यामस विश्वमा प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन = नौका

~सरुभक्त~ पीतसागरमा दुर्घटनाग्रस्त छ नौसैनिकहरु लापता छन् बुटिकका खप्तडका बाबाहरु साइवर प्रेम÷घृणामा व्यस्त छन् खोई कहाँ पुग्यो विश्वतापमान ? म हरितगृहतिर बसेर इत्ना ओजन विनासको तमासा हेर्दैछु सुरुङभित्रको पृथ्वी गिरफ्तार मनोकामनामा ज्क्ष्ख् सेलिब्रीटी जन्माउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शसक्त

~सरुभक्त~ कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ः ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो शहर

~दुर्गा खनाल~ हाम्रो शहर कति मैलो छ सबै मिली यसलाई सफा गर्नु पर्छ शहर मैलो भएर समस्या भयो यहा धेरै बिरामी छन । बिरामी हरुलाई अस्पताल लैजानु छ हैन ! आस्पताल किन लाने ? औषधीका प्रतेक शिशीहरुमा रोगका किटाणुहरु जिवितै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी

~बिमल गौतम~ मलाई आज म आफै दुखें, मेरो पार्टी दुख्यो पार्टिहरु पनि अरु सबै दुखे, किन कर्तब्य लुक्यो इतिहास लुक्यो वीर गोर्खा संगै, इमान झुक्यो

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : काम ड्राइवर त हो नि

~दुर्गा खनाल~ म बिहान उठेर हात मुख धोएर निस्किए काममा, काम ड्राइवर त हो नि । बिहान घाम लागि सकेको थियो म कोठाबाट निस्कदा, गाडिको सबै टायर हेरे अनि मोबिल र तेल हेरे, टायरमा हावा कम्ती रहेछ । ढोका खोले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल ; तिम्रो याँद आउंछ

~नारद दमाई~ हरेक खुशी र दु:खमा तिम्रो याँद आउंछ । नुनको आँखा पोलाईमा तिम्रो याँद आउंछ । तिम्रो अमृतले भरिपुर्ण छाललाई के थाँहा गंगा माँ, समुन्द्र पारी बिरानोमा तिम्रो याँद आउंछ । हरेक खाली आँगन देख्दा तिम्रो याँद आउंछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

~नवराज पोखरेल~ कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्, खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा, अनि मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा, मलाई एक्लोपनको महशुस हुन थालेछ । अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे परदेशी

~मन थापा~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा छ घर गाउँ देश सबै लथालिंग बेहाल भा छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्झि रुन्छन् आँसुको नै ताल भा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुइ शब्द नेताहरु लाइ

~बिमल गौतम~ जति दियौ यो देशलाई दसौं गुना लियौ पानी भन्दा जनताको आशु बढी पियौ कयौ हजार सपुत को बलि किन दियौ

Posted in कविता | Tagged | Leave a comment

गीत : मन मेरो थिएन

~रुपक भट्टराई~ अरब आउने मेरी आमा मन मेरो थिएन गाउ मा बस्न मेरी आमा करमैले दिएन !!! चर्को घाम मेरी आमा उम्ले झँइ पानी ! तिम्रो दु:ख मेरी आमा सम्झन्दै मन खानि !!!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : वोध

~माया शर्मा~ गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ “लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा” । यस्तै के-के ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनीय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मी� ो गरि पकाएकि छिन् । ” सरोज अनायास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : टर्मिनल थ्री

~सुन्दर जोशी~ व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु

~सुन्दर जोशी~ आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साईबर साईनु

~भारती गौतम~ “कबिता, ए कविता, खै आज उठ्नु पर्दैन कि क्या हो”? प्रमोदले बिहान पांचबजे उठेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको “ओम’’, “ओम,” को झन्कार बाट ब्युँझिने कबिता आज त भुसुक्कै निदाईछन्। प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हामी किन मौन छौँ ?

~डा. कविताराम श्रेष्ठ~ बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।” त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उज्यालो नजिकै

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुलक्कड

~विपुल सिजापति~ युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए । “प्रहरीहरू कुनैपनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सौन्दर्यबोधमा रक्तसिँचाई

~अनुप जोशी ~ आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा , रकेट विमानहरुमा श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी ! नहुनु बराबरको ऐन्द्रियता नहुनु बराबरको मानवीयता रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा प्रगल्भ एक ऋतु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र

~चेवन श्री~ अस्ताइ जाने जीवनमा आशक्ति किन ? आमरण कुर्सीमै निर्लिप्त किन ? माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : ODE TO MY SISTER

~ANUP JOSHI ~ If you reach too low or too high you needn’t feel frightened For you’ll get elevators to help you ascend or descend If you’re out in the dark night you needn’t feel frightened For you’ll see the … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : निन्द्रा नलागेपछि

~अनुप जोशी ~ निन्द्रा नलागेपछि मैले खाटबाटै सिरक कसेर माथिको सिलिङलाई हेरेँ र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा , तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लिफ्ट

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~कृष्ण बजगाईं~ उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन । शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

चाम्लिङ अनुदित कविता : गहुँगोरो अफ्रिका

~आहुति~ आङा रातो ही मिनाचिमो खइन्योको रातो ही निलो पसिनामो थोपा तिरेनो धाएपा खैनीवा खैमो छुमो आलिवोसो अन्जुलिवा तातैदिए । काँ आङा द्युखामो बासुना नाम्मा लाम्इपा

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : आङा माझकिरात

~नाकिमा ~ होताकोदा ला खेसेङासे रिलुङहसुङ मुग्लान मिवाङा बो सेलामामो लावेवादा वारी पोमा तामुदिइदिकासिमे है ! आङा माझकिरात । उम्वामो वैनी उम्सो

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

लघुकथा : अनास्था

~कृष्ण बजगाईं~ आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमी कविता हो ?

~नरेन्द्र चेम्जोङ~ तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु, भण्डारमा सँचिएका शब्दहरु, नलागेका अर्थहरु सुनकोशीको किनारमा छानिएका वालुवाका कण कण झै, खोज्दै छान्दै र मिलाउदै – फाटेका आवाजहरु, अर्थहिन बन्ने डरले भण्डारबाट छरपस्टिएका शब्दहरुले ह्स्व र दीर्घको धागोले सिलाउदै, चारैकोणबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment