रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : नेपाली कविताको विकासक्रम
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा: सहमति
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- भीमनिधि तिवारी का मुक्तकहरु
- अनुदित उपन्यास : अक्लान्त कौरव
- Poetic Novel : MUNA MADAN
Tag Archives: sangrahalaya
बहरबद्ध गजल : भन्नलार्इ भने भैगो
~जीवराज बुढाथोकी~ भन्नु थियो भन्नलार्इ भने भैगो । जानु थियो आफ्नु बाटो गए भैगो । जान्छ के नै मर्छ मान्छे तरी आँखै, बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो ।
गीत : आँखामा साउन नझार
~सुयर्मा राइ~ आँखामा साउन नझार बिपनादेखि थाकेर जीवनको सपना नमार ओ सरू…………………… उकाली चढ्दा ओराली झर्दा
थामी भाषी गजल : साखाले बान्पालिकाई
~पहल थामी~ गाई पहलको सेवा साखाले बान्पालिकाई थाङ्मी गजल मुक्तक लेखाइनुङ् साईमासाई हिमालको पोलेडब उच्याचा नेम होदु गाईको आल्तारेङ्, दोल्गारेङ्, नाङा, रापेङ् खालम्सा ठाइ
कविता : म नायग्रा झरिरहेछु
~गोवर्धन पूजा~ संगालेर आशाका आभाहरू भत्काउदै बाँधहरू बिरोधका बोकी संकल्पका सुनौला किरण अनवरत एक युग इतिहास म नायग्रा झरिरहेछु + + + संक्रिणताका भूगोलहरू भत्काउदै गहिर्याएर अठोटका आगनीलाई पिरतीको किनारसम्म फैल्याउदै म नायग्रा झरिरहेछु
कविता : ढल्कँदो समय
~डा. संगीता स्वेच्छा~ ऐनाले सोध्छ को हौ तिमी ? तिमीलार्इ त आजकल चिन्नै छोडें । घुँडाहरू भन्छन् तिमी मलार्इ धेरै नउफार म दुखाउँछु, म थाक्छु म लखतरान पर्छु ।
गजल : चक्र जस्तै घुम्दो रै’छ
~रमेश भट्टराई ‘सहृदयी’~ खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ
नियात्रा : नारायणीको तीरैतीर
~भेषराज रिजाल~ शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन … Continue reading
कविता : आमा म फर्कँदै छु
~प्रेमध्वज गाहा~ आमा ! फर्कँदै छु म तिम्रै काखमा , जिन्दगीले डो¥याउँदै लगेको , यो अरब छाडेर । तिमीले भन्ने गरेको , ‘हबैजास’….. चढेर गएको म ,
गजल : फुलेको हेर्न मन छ
~बद्री बाबु पोखरेल~ अब त तिम्रो पेट फुलेको हेर्न मन छ आगनिमा लालाबाला डुलेको हेर्न मन छ म सधैँ कमाउने ,कामले व्यस्त हुन्छु तिमी छोरा छोरी सँग भुलेको हेर्न मन छ
कविता : तिम्रो घमण्ड
~बिपना ढुङ्गाना~ वास्तविकता छलेर अनि धारिला शब्द अङ्घालेर हिँड्दै गर्दा कुनै दिन आफ्नै अस्मितामा ठेस लाग्ला, जिउनुको अर्थ बल्ल बुझ्नेछौँ तिमीले, त्यो समय फर्केर आफूलाई एक पटक नियाल्नु तिमी ।
कविता : दौँतरी
~रबिन पुरि~ तिमीले त बिर्सेयु कि , के हो साथी ? छैन है मैले बिर्सेको कता गयौँ आजभोलि खै त मलाई खोजेको ? थाहा छ तिमीलाई,
कविता : दोषी जिन्दगी
~ऋतिक यादव~ हे जिन्दगी ! तिमीले मेरो मानवताको अजिब कला बगाइदियो , अहङ्कारको खाल्डोमा एक्लो छाडेर , कल्पनाको आजीवन भक्त बनाएर अल्झाइदियो , आत्माले कहिले सन्तुष्टि पाएन , विभेद र बिचल्लीको खुल्ला देशमा मलाई पठाइदियो ,
डोटेली गजल : दोमिल्ला माइ
~कृष्ण सिंह पेला~ दोमिल्लामाइ हाल्यो फाल कैले बनायो उइको यो हाल कैले कुरा त नौनी जसा गरन्छ बुझन्छ उइकी यो चाल कैले
गीत : दाहिने बाटो जाउँला भन्दा
~सुरेश हाचेकाली~ सोचेको पाइएन नसोचेको भइरह्यो दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो। गाए होलान् लाखौंलाखले पराजयको गाना जिन्दगीको अर्को नाउँ भन्छन् बिडम्वना
समालोचना : लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना
~अमर तुम्याहाङ~ १. थालनी लिम्बू भाषा लेख्य परम्परा भएका भाषाहरू (रा.भा. नीति सु.आ. प्रतिवेदन, २०५०) मध्येको एक हो । तर एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन … लिम्बू राजाहरूलाई सम्झौता गर्न … Continue reading
कविता : सून्दर फुलबारी
~बिनोद खड्का~ झरनाको मीठो पानी गाँउ बेसीका गीत कोईलीका कोकिल कण्ठ गाईने दाईको मीत भुलिएछ सबै कता छोडिएछ कहाँ कहाँ
लघुकथा : कारे हजुरहरू
~हिरण्य भोजपुरे~ मेरो सालोको एउटा ‘पार्टी प्यालेस’ छ । नाम के रे भने ‘कमण्डलु’ । मलाई अचम्म लाग्छ त्यसले किन त्यो नाम राखेको हो ! माग्नका लागि त्यसले ‘प्यालेस’ खोलेको हो र ? कुबुद्धि… ! बूढाले मलाई कुबुद्धि भन्यो । … Continue reading
कथा : पुतलीको घर र मेरी भाउजु
~बिपिन शर्मा~ त्यहाँ नाटक नहेरे पनि जीवन्त हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ। गुरुकुलका मित्रहरुले मलाई नाटक हेर्न पटक पटक निम्ता गरिराखेका थिए। यो विचमा म त्यहाँ कैयौं पटक पुगें तर नाटक हेर्न हैन, अन्य कामले नै। म मन परेको … Continue reading
भलाकुसारी : सकभर हास्यव्यङ्ग्यतिरै लाग्नुस है ! – लक्ष्मण गाम्नागे
साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ? म साहित्यलाई परिभाषा दिने सामर्थ्य राख्तिन। म सिद्धान्तभन्दा बढी व्यवहारमा जोड दिनेगर्छु। नजानेको कुरामा विद्वता छाँट्न मन पनि लाग्दैन साहित्यविद् वा भाषा वैज्ञानिकहरुले त्यो गर्लान्, म त जानी नजानी कविता, निवन्ध लेख्नेगर्छु। साहित्यिक क्षेत्रमा कहिलेदेखि … Continue reading
Poem : On a holiday
~Abhijit Adhikari~ Going are we on a holiday To a great place on earth The place that is unknown to anyone The place that no one has ever felt
निबन्ध : किनारै किनार
~तेजेश्वरबाबु ग्वंग~ किनार किनारै । किनार माझ होइन । न त माझ नै किनार । किनार अनार पनि होइन । किनार जुनार पनि त होइन । परन्तु, जे होइन त्यो हुन पनि सक्छ । जे हुन सक्छ त्यो नहुन पनि सक्छ । परिवन्दको संसार । सांसारिक परिबन्द । तैपनि … Continue reading
समीक्षा : शान्तिको लागि साहित्यलाई प्रोत्साहित गर्नुपर्छ
~श्रीओम रोदन~ जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका १७ मध्ये १५ औँ छोरा शेरशमशेरका नाति हुन् डायमनशमशेर । बाबु बुद्धशमशेर र आमा मोहनकुमारीका पाँचमध्ये कान्छो सन्तानका रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ असारमा जन्मेका डायमनशमशेर राणाको परिचय नेपाली साहित्यमा ऐतिहासिक उपन्यासकारको रूपमा विशिष्ट … Continue reading
उज्ज्वल जी.सी.का आठ हाइकुहरु
~उज्ज्वल जी.सी.~ मान्छेको मन पापपुण्यको वस्ती प्रायः अँध्यारो । ढुङ्गाको मुटु पग्लिएन आँसुले र्व्यर्थको नाता । स्वार्थको माया
गजल : सत्यको, आचरणको !
~शेखर ‘अस्तित्व’~ म गर्छु कुरा, सत्यको, आचरणको ! तिमीलाई बानी पर्यो, आवरणको ! सधैं ख्याल-ठट्टामा तिमीले उडायौ ! मेरो लागि थ्यो प्रश्न जीवन मरणको !
संस्कृति परिचय : मिथिलाको चाडपर्व
~रमेश रञ्जन झा~ नयाँ नेपालमे नयाँ संस्कृति विषयक कार्यक्रमक अध्यक्ष कमरेड, मञ्चस्थ विद्धत्वर्ग, सज्जन वृन्द, आधारशिला परिवारक सम्पुर्ण परिवारजन आ मान्यजन लोकनिमे हार्दिक अभिवादन । म सम्वोधन आफनो मातृभाषा मैथिलीमा गरे पनि नेपाली भाषी समूदायको बाहुल्य रहेकोले मनतव्य नेपाली भाषामै … Continue reading
समीक्षा : भाषिक एकीकरणमा भानुभक्तको भूमिका
~डा. बाबुराम अधिकारी~ आजभन्दा २०२ वर्ष अगाडि विसं १८७१ असार २९ गते गण्डकी अञ्चलकै तनहुँ जिल्लाको रम्घा गाउँ चुँदीबेसीमा धनञ्जय आचार्यका सुपुत्रका रूपमा भानुभक्त आचार्यको जन्म भएको थियो । उनको ५४ वर्षको उमेरमा १९२५ सालमा आफ्नो जन्मस्थानमा नै देहावसान भएको … Continue reading
कविता : मृत्यु एकसट्ठी
~मञ्जुल~ शून्यताले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्नो उपस्थितिले लेखेँ प्रकाशले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्ना छायाँहरुले लेखेँ
कविता : कमली दमिनी
~सकुन्तला जोशी~ ऊ बेला पहाडमा बाऊको पयरकलको मुनिबाट सुटुक्क चोरेर ल्याएकेा झिल्के कपडाका टालाटुलीमा खुब राम्रो बेहुली सिंगारेर ‘बेहुली’ खेल्थ्यौं कमली दमिनी र म कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ
कविता : तारहरू
~नरेश शाक्य~ आऊ, टुटेका यी तारहरू जोडौँ सुक्ष्म यन्त्रले रसायनिक प्रकृयाले टुटेका तारहरु जोड्नुको अर्थ भाँचिएका मनहरू जोड्नु हो एकपटक जोडिएपछि जुन अपूर्व धुन सप्तम स्वर
छन्द कविता : कलम र खुकुरी
~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू कुदे पानापाना मुसल, बमकै कर्तुतहरू मसीका थोपामै पनि किन छ बण्डा मनपरी मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ? हिजो नाचीनाची पलभर नथाक्ने कलम ती चुली चढ्दै चढ्दै सगर तिर … Continue reading
कविता : मेरी किराती आमा
~मन प्रसाद सुब्बा~ एक खाँट्टी किराती आइमाइ मेरी आमा मनुवा-दहको सप्फा तरल ऐनामा सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार सुम्निमाको सन्तान/अनि पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा जोखना हेर्दै
लघुकथा : विनाशकाले बुद्धि
~यकिना अगाध~ उहिले रावण नामक राजाले लंका भन्ने देशमा राज्य गर्दथ्यो । आफूले राजगर्न थालेपछि जनता आफ्नो पक्षमा नआउलान् भन्ने डरले उसले देशवासीसंग तीन वाचा गर्यो । पहिलो वाचा थियो– आफ्नो देशबासीलाई सिधै स्वर्ग पुग्ने भर्याङ हालिदिने । दोस्रो वाचा … Continue reading
