Tag Archives: sangrahalaya

कविता : डाँडाबाट

~बिमल गुरुङ~ सलाईको कांटी बलिरहेको छ मध्यरातको डाँडामा आँखाहरु चन्द्रमामा अल्झन रमाउँछन् आँखाहरु धरहरामा चढेर रमिता हेरिरहेछन् पहिरो गयो

Posted in कविता | Tagged | Leave a comment

कथा : अधिकार

~क्रान्ति पराजुली~ आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ । म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ । के थरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : किन किन तिम्रो तस्बीर

~म. बि. बि. शाह~ किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। …2 नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ। अध्यारोमा रात बीच तर बिचै घुम्छ। जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ तिमी धर्ती

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला म अम्बर हुँ तिमी धर्ती देखिन्छ दूर क्षितिजमा हाम्रो मधुर सङ्गम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुन देशकी चरी हौ

~कृष्णहरी बराल~ कुन देशकी चरी हौ तिमी कुन देशकी परी मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी आँखामा देख्छु जादु सुवास छ कालो केशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जोगिनी जस्ती भइछौ

~भिमनिधी तिवारी~ जोगिनी S S S S S S S S जोगिनी जस्ती भइछौ किन बाबा के भयो ? बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो जोगिनी केशको श्रिंगार पैले सम्झ आफै क्या थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म पनि त मानिसै हुँ

~रत्न शमशेर थापा~ म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ म पनि त मानिसै हुँ ………. तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्दा पनि

~राममान तृषित~ एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ एउटा तारा …………………….. मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोलाउँ भने तिमीलाई

~जस योञ्जन ‘प्यासी’~ (बोलाउँ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर)x2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~ त्यो रात अँध्यारो रात मैले त भूल गरी सकें तिमीले किन सही दियौ पत्थर होइन मान्छेको मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मैले गीत छोडी आएँ

~किरण खरेल~ (बरी लै)x3 लै बरी लै बरी लै बरी लै बरी लै बरी लै (मैले गीत छोडी आएँ फूलको तरेलीमा कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा मैले गीत छोडी आएँ फूलको तरेलीमा)x2 (सुनको बिहानी मुस्काउने सानो गाउँ थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो सानो संसार

~दिव्य खालिङ~ मेरो सानो संसार तिमीलाई अटेन मेरो चोखो माया तिमीलाई पुगेन मेरो घाम र जुन तिमीलाई रुचेन मायाको उजेलोलाई मैले रात भनिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केही नहोस् यि हाम्री चेलीलाई

~लक्ष्मण लोहनी~ केही नहोस् यि हाम्री चेलीलाई दु:ख पिर हे दैव फूल झैँ होस् तिम्रो भाग बसन्तले ढकमक्क परोस् लछिनले तिम्रो घर आफ्नो बास सरोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कालीपारी दाइ कति राम्रो

~धर्मराज थापा~ (कालीपारी दाइ कति राम्रो ढाका टोपी काँधैमा गलबन्दी)x2 हातभरी ठेला उठे, जोर कोदाली खन्दा जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : लखन दाजु

~नुम नाथ प्याकुरेल~ विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ैँ भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुँ मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~ निद्रा पकेटमा हात घुसारेर पर उभिएको छ चुपचाप ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हुन्न कमरेड

~सरल सहयात्री पौडेल~ वेअर्थको यात्रा शुरु गरिहाल्नु हुन्न कमरेड सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड नभरिएर गाग्रा याहा तिर्खाउने लाखैं लाख छन

Posted in गजल | Tagged | Leave a comment

कथा : देशविहीनहरू

~प्रकाश थापा मगर~ उमेश झाडी फाँड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुराका कुरा

~मोहन बन्जाडे~ मन्दिरको जग भित्रभित्रै भत्काएर बाहिर बाहिर गरेका गजुरका कुरा देउता छोडी आफ्नै पूजा गराउन खोज्ने पूराना हजूरका कुरा हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~ निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ? अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ? हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भयो व्यथा मेरो

~सिम्पल केटा~ कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो । नशा हावा मै छ व्यथा बल्झाउने नत्र, बोतलको जादु – भयो व्यथा मेरो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : जगत्–ईश्वर

~हिरण्य भोजपुरे~ हाम्रा धर्मग्रन्थहरू भन्छन् — ‘ईश्वर सत्य हो, जगत् मिथ्या हो ।’ म भन्छु —

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : जिन्दाबाद मुर्दावाद

~जीवन पुन~ जिन्दाबाद जिन्दाबाद जनएकता जिन्दाबाद १ मुर्दावाद मुर्दावाद सामन्ती सत्ता मुर्दावाद १ काला कानुन बन्दैछन् झुप्रा छाप्रा जल्दैछन् गरिबको पसिनामा सामन्ती दाई खेल्दै छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~ मेरो देशले नपाउने असल कुरा छिनछिनमा देश रोयो असल नीति नपाएर रोयो कुशल नेता नपाएर रोयो एउटा सिद्धान्त पचाएर रोयो अर्को सिद्धान्त बिकाएर रोयो जङ्गल जलेर रोयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन गीत

~कुन्ता शर्मा~ अस्तित्व स्थापित गर्न आफ्ना–आफ्ना हतारिएका असङ्ख्य असङ्ख्य शुक्रकिटहरू जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा ती सबैलाई उछिनेर ती सबैका विजित योद्धा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा ताल

~भिमदर्शन रोका~ पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ—

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्न गाह्रो

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात भकुन्डो उचाली शशी भन्न गाह्रो उनासी नपुग्दै असी भन्न गाह्रो बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : मानिसको परिचय

~विनय कसजू~ मृगले आफ्ना पाठाहरुलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरुलाई सोध्न थाली : मृग : बाघ के हो ? पाठा : बाघ हिंसक जीव हो किनकि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

Translated Poem : Cholera

~Jiwan Namdung~ Its rainy season And there is an outbreak of cholera from contaminated water Cholera procreates cholera which procreates other choleras The neighborhoods seem like hospital these days The paths and streets like booby traps Neighbours have become like … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~ २०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment