रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- कविता : हामी नेपाली
- समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : निलिमाको नयाँ स्कुल
- अनूदित बालकथा : फूलकुमारी
Tag Archives: nepali sahitya
कथा : आशामरु
~हरिकृष्ण डंगोल~ टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन … Continue reading
लघुकथा : कीरा
~होमर श्रेष्ठ~ विहानीपख मालीले फूलबारीमा सिँचन गर्दै भन्यो, “अहो !
लघुकथा : ग्लोबल हाइवे
~विनय कसजू~ संसारलाई एउटै राजमार्गले जोडने अन्तर्रर्ााट्रय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो । जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए … Continue reading
गजल : सुगन्धले भर्नुपर्छ मैले
~कौशिला रिसाल~ देशको माटो सुगन्धले भर्नुपर्छ मैले सीमा रक्षा मेचीकाली तर्नुपर्छ मैले । सगरमाथा शिखरमा घामले लाली पोत्दा नयाँ किरण छर्न तराई झर्नुपर्छ मैले ।
कविता : कर्थले काँईलो
~गगन बिरही~ भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो धमीराले मक्किएको ढल्न लागेको घर मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र एक बटुका कोदोको भ्याबर जाँडले दुई फुटे सुकुलमा लडाएकोछ कर्थले काँईलोलाई !
कथा : सेतो रिबन
~मिलन ढुङ्गाना~ बाहिर चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी … Continue reading
कविता : प्रश्न
~गोपालप्रसाद रिमाल~ नेपाली तिमी यहाँ किन आयौ? गो-रखाली हौ, गो-रक्षाको भार लिई बढ्दैबढ्दै आयौ? नेपाली… तिम्रै गुफा कन्दराहरुमा देखेथ्यो जगले पहिलो सपना,
कविता : शब्ददाह
~सञ्जय वान्तवा~ कविताको मूल चोकमा वैरागी काईँलाको ‘वसीयत’ जस्तै एक जोर चश्मा अनि मफ्लर जस्तै आँखाहरू उभिरहन्छन् फर्केर मपट्टि। गलाभित्र चिसा गीतहरू छन्,
कविता : आकाशको गीत
~पुरुषोत्तम ढुङ्गेल~ सालनाल सहित को घाम जब समुद्र मा डुबुल्की मारेर चोखिन्छ जब ढलपल् ढलपल् गर्दै सुस्त सुस्त बामे सर्दै
निबन्ध : नेपालका तन्त्रहरु र नेपालीका आशाहरु
~योगेन्द्र उपाध्याय “पुष्प”~ गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका … Continue reading
कविता : नारी…
~बसन्त चौधरी~ नारी, तिम्रो कथा हो कस्तो ? फूल-पातमा शीत बनेर व्यथा अल्झे जस्तो तिमी एउटी, शाश्वत आमा हौ, मानव-जीवनभित्र तिमी शक्ति, तिमी विद्या, तिमी हौ जननी पवित्र तिमीलाई नै बन्धनमा राख्छ
कविता : लिपुलेक कालापानी जिन्दावाद
~लिला बल्लभ नेपाल~ नेपाल आमा जिन्दावाद नेपाल आमा जिन्दावाद लिपुलेक कालापानी जिन्दावाद हराए ओलीजी प्रचण्ड हराए कालापानी लिपुलेकमा खुट्टा कमाए मोदीले नेपाल भूमी क्वाप्प टोक्दा नेपाल र नेपालीलाइ लाजमर्दो बनाए ।
रेखा पन्तका तीन मुक्तकहरू
~रेखा पन्त~ १. देखियो त्यस्ता मान्छेका जमात देखियो छिपाएको भेद उदांगियो औकात देखियो दोष त मेरा आफ्नै नयनलाइ दिन्छु म पलाँसका फूललाइ किन पारिजात देखियो !! २. कुनै रात किन यति लामा हुन्छन्
लघुकथा : योजना
~रवीन्द्र तिमसेना~ सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका … Continue reading
गजल : हरेक युगले केही
~रमेश भट्टराई ‘सहृदयी’~ हरेक युगले केही न केही खोट बोकेर हिँड्छ कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ
कविता : आकाश र आईमाई
~यकिना अगाध~ आमा भन्नुहुन्थ्यो आईमाई आकाश हुन् बाबु ! आकाशलाई कहिल्यै थुक्नु हुन्न आफ्नै मुखमा छिटिन्छ । आकाश सबैभन्दा स्वच्छ, निर्मल र सुन्दर हुन्छ ।
कविता : अनुस्मरण
~अलका मल्ल~ मेरो मायालुले पनि सायद मलाई सम्झि रहेको होला मैले झै धरधरी एकान्तमा आँसु बगाई रहेको होला बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन
कविता : प्रिय अब नभेटौं
~भुवन कार्की~ प्रिय ! माया सबथोक हो भन्यौ अगाध स्नेहले सुसुप्त हुन्थ्यौ मैले लुकाइराख्न खोज्दा माया कसैले हर्दैन भन्थ्यौ मैले नजरमात्रै मिलाउँदा तिमी जीवन मिलाउँ भन्थ्यौ हामी रुझ्थ्यौं झरी बिना पनि लाग्थ्यो
कथा : कुनै एक सन्ध्या मेलिनासँग
~अमीर मगर~ “के म राम्री छैन र?” ऊ म तर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे। म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु। ऊ केहिबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भूईतर्फ झार्छे। मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै … Continue reading
गजल : रानी हौ तिमी
~छविलाल खड्का~ सबैको मनमा बसेकी रानी हौ तिमी आँखा-आँखामा बसेकी नानी हौ तिमी । आउने जाने प्यासीको प्यास मेटाउने झरनाबाट छङ्छङ् झरेकी पानी हौ तिमी ।
कविता : कवि ‘इच्छुक’
~प्रमोद धिताल~ आँधि हुरीसँग खेल्दा खेल्दै हिम तुषारो र शीतहरु झेल्दै टाकुरामा फुलेको रातो गुराँस जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने आस्थाको एउटा नित्य प्रकाश ! श्वास प्रश्वासहरुले आजादी गीत गाइरहे
छन्द कविता : बैँश
~बिक्रमादित्य~ छन्द : वसन्ततिलका क्या त्यो मुहारभरी वैँशहरु उठेका हेर्दीछ यूवक अली रसीरा परेका कालो कपाल अनि ओठ नशालु हेरुँ त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ … झुल्के अनेक मनमा रसिला विचार मात्येछ यो मन यसै कसरी उ तीर … Continue reading
बहरबद्ध गजल : कुरा छल्किदैछ
~रिजाल किरण~ छन्द : बहरे खफिफ आज मेरो मनमा कुरा छल्किदैछ । सम्झना त्यो काडाँ बनी तड्पिदैछ । निष्ठुरीको ढुङ्गा समान मुटुले यो चोट तीखो छाती भरी बर्सिदैछ ।
गीत : मायाको संसार
~दीपक कुमार ज्ञवाली~ भुवासरी वादल क्षीतीजमा उडेको कान्छीको मुहार पूर्णचन्द्र झैं टल्केको हा हा पूर्णचन्द्र झैं बैंश फक्रेको मुहार कति खुलेको उजागर आकांक्षा म भएँ पागल सजाऊँ कि सिंउँदोमा त्यो रातो सिन्दूर
गजल : पिरतीको दिन थियो
~आशांक उपाध्याय~ चाहनाको मास अनि, पिरतीको दिन थियो || तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो || गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे, सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो ||
गजल : नरुनु तिहारमा
~आशांक उपाध्याय~ यसपाली पनि आएन भनी नरुनु तिहारमा, जुरेन दिदी तिहारको टिका यसपाली निधारमा ! परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन, मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !
कविता : मायाको पीडा
~आशांक उपाध्याय~ माया छ भनेर नढाट मलाई मैले त तिमीलाई चिनेकै छैन सित्तैमा जोवन नाफल खेर मलाई त तिम्रो चाहनै छैन आंशुको मूल्य अरुलाई सोध
गजल : माया छैन तिमीसंग
~आशांक उपाध्याय~ यती मात्र भनिदेउ न माया छैन तिमीसंग, अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !! हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें, भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !!
गजल : तिमी कहाँ हरायौ
~राजेन्द्र चोथाले~ सपना मीठो जगाई तिमी कहाँ हरायौ मनको नगीज आई तिमी कहाँ हरायौ | थामेर हात दुबै संगसंगै हिंडेथ्यौं बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
गीत : एउटै भूलले
~राजेन्द्र चोथाले~ आँखाका सपना जलायो एउटै भूलले खुशीका सब मूना जलायो एउटै भूलले | नबुझ्न खोजें व्यहोरा बानी नछामेरै हेरें मन