रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- बालकथा : बिचरो कौवा
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- अनूदित बालकथा : फूलकुमारी
- बाल कथा : माछो र कमिलो
Tag Archives: nepali sahitya
गीत : भो भो नसोध
~रत्न शमशेर थापा~ भो भो नसोध अब केहि मलाई रुकेमा छ बुझ तिम्रै भलाई, लौ है चाँदनी रात निलो आकाश छर्छन् जहीं यहीं सुबास जानु नजानु यो दिल दुखाई
लघुकथा : क्रान्तिकारी बाहुनहरु
~राजव~ ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, “किन डराएको ?” ऊ झन् डरायो। … Continue reading
कविता : डाइनोसोर
~सुधीर ख्वबि~ आजभोली शिर ठड्याउँदै मस्तिष्कभित्र सल्बलाउँदैछ डाइनोसोरको वंशाणु मानिस भित्रभित्रै । बिस्तारै बिस्तारै मानिस दिनहुँ आफ्नो रंग बदल्दै छेपारो बन्दै , छेपारोबाट क्रमश: डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।
गीत : मलाई जिन्दगि यो
~ईश्वर बल्लभ~ मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो मलाई जिन्दगि यो…. बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु
स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी
~टीका भण्डारी~ तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे #. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी ) # लोलाएका ती तिम्रा (पुरानो मेलोडी ) # हामीलाई छाडी … Continue reading
कविता : आयो !!
~श्रीबाबु कार्की ‘उदास’~ उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त अख्तियार को बडालामो खाम आयो !! सबै कुरा ठिकै थियो केबल भुँडी बढेको हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !!
युगल गीत : मान्छेको माया यहाँ
~राम मान “तृषित”~ केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो
छोक : उल्झन
~मुक्ता सापकोटा~ दोभान भनी सोचेको थिए दोधार पो रहेछ एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ
कथा : फेसबुकको केटी
~नबराज बजगाई~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading
कविता : सबै नेपाली जनको जय जय होस्
~लोकराज अधिकारी~ विगतका तीतापीरा कुरा बिर्सिएर द्धन्दका घाउहरु पुरा बिर्सिएर हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल बन्छ पक्कै हामी मिले समृद्ध नेपाल सबै नेपाली जनको जय जय होस् सबै नेपाली मनको जय जय होस् | नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न भाई … Continue reading
कविता : मान्छे मरुभूमि होइन
~पारिजात~ सास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 … Continue reading
कविता : के सबै भात्किएकै हो त ?
~डा तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म … Continue reading
गजल : सामन्तीले खान्छ किन
~कमला क्षत्री~ गरिबको श्रम, सीप सामन्तीले खान्छ किन श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन
कविता : लेखक
~गोविन्दप्रसाद आचार्य~ फ्याँकिएका रचना पढिरहेछु रछानबाट वटुली रहेछु मेरो भन्दै माया गरिरहेछु रछानमा रोइरहेको रचना मैले पालिरहेछु म त्यो रचनाको वावु खोजिरहेछु म त्यो वावु आमाको रचना होइन् त्यसको वीना नाम नजुराएको होइन त्यसले आमाको दुध नखाएको होइन त्यसले वावुको … Continue reading
गजल : नानाभाँती हुँदै गयो
~सुशिल एकीकृत~ आज देश दुनियाँमा नानाभाँती हुँदै गयो मान्छेबाट मानवता कुन्निकता रुँदै गयो मान्छे मान्छे बीच देख्यौं कस्तो कस्तो लिला भयो मानवीय अनुशासन पूरै हराउँदै गयो हामी देख्यौं अपराधी ठूला पार्टी खोज्दै जान्छ
कविता : म मेरो बाँसुरी फुकेर
~आभास~ म मेरो बाँसुरी फुकेर देह शान्त पारिरहिछु मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर मलाई मन पर्ने मेरो गीत मेरो ओठसम्म चुम्न आइरहेछ म मेरो बाँसुरी फुकेर दुःख र पीर पोखिरहिछु मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर मेरो खुसी मेरो ओठसम्म चुम्न … Continue reading
कविता : चौघेरा
~विश्व राज भेटुवाल~ चारैतिर हुस्सुले ढाकेर क्षितिज ओर सरेको बेला बाक्लो हुस्सु बिचमा आफ्नो चौघेरा भित्र पस्ने बाँदर कुर्न कुनै उज्यालो प्रकाशको सहयोग लीई हुस्सु सँग घोलियको म । बाँदर बाँदर नै हो सारा बिगरे पनि यस्लाई चेत आउँदैन कमजोर … Continue reading
कविता : सत्ता
~शकुन्तला जोशी~ तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी लुरुलुरु पछि लाग्यौँ दायाँ घुम भने- घुम्यौँ बायाँ फर्की भने- फर्क्यौँ अघि बढ् भने- बढ्यौँ पछि हट् भने- हट्यौँ घोप्टो पर् भने- घुँडा टेक्यौँ टाउको थाप् भने- निहुरिदियौँ
छोक : आडम्बर
~ज्ञानेन्द्र स्थापित~ मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ एक लाश माथि, एक अभागी माथि, किन कि मसानले देखि रहेकै हुन्छ
संस्मरण : तिमीले भनेका सारा देव छोएर
~डा. विश्वम्भर प्याकुरेल~ कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल । ‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’ ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ … Continue reading
गजल : जमघट हुन्छ
~दिनेश ज्ञवाली~ तपाईँले त पाइला मात्रै टेके पनि जमघट हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ । हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।
कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन
~केशव भट्टराई~ अचेल छोरा मसँग झर्किएर भन्छ :- “ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन । ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन । यो भूगोल मिलाउनु पर्यो । यो इतिहास सच्याउनु पर्यो ।” उसलाई लागेको छ, भूगोलले हामीलाई धोका … Continue reading
कविता : शान्ति र आनन्दको आयु
~अमर नेम्बाङ लिम्बू~ एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको त्यो सानो खोलोसँग सँगै मनमा आएका पीर वेदनाहरूलाई पोख्दै घन्टौँसम्म हिँडिरहेँ म । हिँड्दाहिँदै टाढा कतैतिरबाट कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो, केही कुराले मेरो दाउराको फेरमा
गीत : तिमीलाई भुल्दा
~कञ्चन पुडासैनी~ तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झें, तिमी साथ आयौ कुनै चिज मिठो म खोजिरहेथें म सोचीरहेथें, तिमी याद आयौ २ उज्यालो बढे झैँ भयो आज झन् झन् २ उज्यालो त मुस्कानले बढ्छ भन्छन की मैलाई सम्झी तिमी … Continue reading
कविता : सहृदय वेश्याको प्रेममा
~अभय श्रेष्ठ~ मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ- मेरुदण्ड दान गर्ने दधिचिझैा यो देशको हरेक परिवर्तनमा आफ्नो रगतको एक अंश दान गरेको साधारण मानिस हुँ म जिन्दगीका सहस्र घुच्चीका … Continue reading
स्वदेश गान : जतिको माया मेचीलाई
~चेतन कार्की~ जतिको माया मेचीलाई, उति महाकालीलाई मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो
कविता : काठमाडौं र नयाँ पासवर्ड
~स्वप्निल स्मृति~ विलक्षण कला छ बादलसँग यो बर्ख काठमाडौँको आकाशमा उसको अभूतपूर्व चित्रमेला छ । ल, हेर्नोस् लक्ष्मीमाता गाईको चित्र अफसोस तुरुन्तै त्यो गौहत्यामा कैद च्याङ्बा रुम्बामा बदलिएछ, बौद्धको ठीक माथि आकाशमा एक थुप्रो ध्यानातीत बुद्ध
गीत : मेरो आँखालाई राख्ने
~हरिभक्त कटुवाल~ मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखुँ की २ मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो विश्वासमा राखुँ की पहाड भन की मधेस भन घुमेको मै पनि बैसाख भन की पानीको रिमझिम रुझेकै मै पनि जसरि पनि जीबन … Continue reading
युगल गीत : मेरो जोबन लैजाऊ
~गोपाल योञ्जन~ केटा – मेरो जोबन लैजाऊ केटि – पर्दैन त्यो दुइ दिनको केटा – मेरो ज्यान लैजाऊ केटि – चाहिंदैन त्यो माटोको
कथा : बिग ब्रदर
~भूपिन~ भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि … Continue reading
गजल : हिँड्न जाने
~रश्मिला कवाङ~ हिँड्न जाने राम्ररी बाटो कतिकति जिन्दगीमा घाउको खाटो कतिकति आँसुमा तैरिएका मनका ती आशाहरु चिन्नसके खुसिको पाटो कतिकति अकबरे बिश्वासलाई ढाल्न त्यसै हुन्न
गीत : फूललाई सोधेँ कहाँ गयो
~नरदेन रुम्बा~ फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले वनलाई सोधेँ कहाँ भाग्यो बादल सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो मेरो तन रुझाएर पानीले बैमानीले मेरो मन … Continue reading